• २९ असोज २०८२, बुधबार

बजारमा बढ्न थाल्यो तिहारको चहलपहल (फोटो फिचर)

नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा बजारमा तिहारको सामान किनमेल गर्नेको चहलपहल बढेको छ ।

जेन्जीका मागलाई देउवाको समर्थन

भ्रष्टाचारमुक्त शासन र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकारलाई आह्वान

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भिर राजनीतिक र सामाजिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको बताउँदै पार्टीभित्र एकता, संयमता र जिम्मेवार राजनीतिक दृष्टिकोण अत्यावश्यक रहेको भन्नुभयो।

प्रमुख समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा एकै दिन १० रिट निवेदन दर्ता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मंगलबार एकैदिन १० वटा रिट निवेदन दर्ता भएका छन् ।

ताहाचलको गोदामबाट ठूलो परिमाणमा पटाका बरामद

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु प्रहरीले ठूलो परिमाणमा पटाका, आतिसवाजी र राजस्व छली गरी ल्याइएका सामानसहित एक जनालाई पक्राउ गरेको छ।

दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्ष २०८२र८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

आवश्यक अध्ययन गरेर मात्रै बस्ती विकास गर्नुपर्छ : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ ।



गोरखापत्र ताजा

सबै

काठमाडौँमा बुधबारदेखि राहदानी आवेदन सेवा सुरु हुने

काठमाडौँमा असोज २९ गतेदेखि राहदानी आवेदन सेवा सुरु हुने भएको छ ।

विपिन जोशीको निधनको खबरले स्तब्ध बनायो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ।

नख्खु कारागारबाट भागेका धुर्कोटका कैदी पक्राउ

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भागेका गुल्मी धुर्कोट गाउँपालिका–७ थेप्चेका ३६ वर्षीय भरत भन्ने साजन अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको फूल विस्थापति गर्ने अभियानमा युवा

जिल्लाको कोहलपुरमा मात्रै तिहारलाई लक्षित गरेर करिब ३० कुइन्टल सयपत्री फूल उत्पादन हुँदैछ। कोहलपुर १३ का जयबहादुर बस्नेतले २० कुइन्टल र कोहलपुर तीनका विष्णुकुमारी चौधरीले १० कुइन्टल गरेर ३० कुइन्टल फूल उत्पादन हुँदैछ।

राष्‍ट्रिय

सबै

आवश्यक अध्ययन गरेर मात्रै बस्ती विकास गर्नुपर्छ : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

विचार

सबै

निर्वाचनका निम्ति मतदाता शिक्षा

जेनजी आन्दोलनपश्चात् गठित वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने मूल काम रहेको छ । यसै कार्यका लागि निर्वाचन आयोगले २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सूचना प्रकाशन गरेकाले जिल्लास्थित निर्वाचन कार्यालयमा चहलपहल बढ्न थालेको देखिन्छ ।

अन्तर्वार्ता

सबै

‘भयरहित वातावरणमा निर्वाचन गराउँछौँ’

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तोकेको छ । निर्वाचन नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनले निर्धारण गरेको आवधिक नभई आकस्मिक रूपमा राष्ट्रले आवश्यकता ठानेको हो ।

सम्पादकीय

सबै

त्रिविको सम्पत्ति लथालिङ्ग

त्रिभुवन विश्वविद्यालय मुलुककै सबैभन्दा ठुलो र पुरानो सरकारी विश्वविद्यालय हो । यस संस्थाले मुलुकलाई चाहिने दक्ष बौद्धिक जनशक्ति उत्पादनमा प्रमुख भूमिका निर्वाह गर्दै आएको छ । अथाह चल तथा अचल सम्पत्ति हुँदा पनि व्यवस्थापकीय कमजोरी र लापर्बाहीका कारण यो संस्था दुब्लाउँदै गएको छ । त्रिविको चल तथा अचल सम्पत्ति लथालिङ्ग अवस्थामा छ । आफ्नो नाममा कति जग्गा र भौति

गाेरखापत्र विशेष

सबै

चार दल दर्ता प्रक्रियामा

जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा चार वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताको समयसीमा तोकेको छ । त्यसपछि दर्ता हुने दलले फागुन २१ मा हुने आमनिर्वाचनमा भाग लिन पाउने छैन । मङ्सिर १ देखि १० गतेसम्म आयोगको अभिलेखमा दर्ता कायम रहेका दललाई निर्वाचन प्रयोजनका लागि दर्ताको कार्यक्रम सार्वजनिक भइसकेको छ ।

प्रविधि

सबै

स्पेसएक्सद्वारा स्टारशिपको ११औँ परीक्षण उडान सफल

स्पेसएक्सले सन् २०२५ अक्टोबर १३ मा आफ्नो विशाल रकेट ‘स्टारशिप’को ११ औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

अर्थ

सबै

दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्ष २०८२र८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

सप्तरीको पानी उद्योगलाई दुई लाख जरिवाना

मधेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलबबाट वञ्चित

ताहाचलको गोदामबाट ठूलो परिमाणमा पटाका बरामद

काभ्रेपलाञ्चोकको आलु खेती

बजारमा बढ्न थाल्यो तिहारको चहलपहल (फोटो फिचर)

हिमालको काखमा झिँ गाउँ

निर्माणाधीन घरपझोङ रिङरोड

बेनीघाट-लार्के भञ्ज्याङ सडक सञ्चालनमा

ठेक्का अवधि सकिँदा सेती पुलमा आधा काम

नख्खु कारागारबाट भागेका धुर्कोटका कैदी पक्राउ

भारतको फूल विस्थापति गर्ने अभियानमा युवा

युवक र दीपशीखालाई गौघाट ग्रीन रनको उपाधि

गुल्मीका ५७ हजार बढी घरधुरीमा खानेपानीको पहुँच

धुर्कोटमा जनयुद्ध र सहिदको सम्झनामा पार्क

धान काट्न व्यस्त किसान

उस्कलोमै झुल्यो केदारी बासमती

उस्कलोमै झुल्यो केदारी बासमति

कला/साहित्य

सबै

उद्धवका आत्माका प्रतिध्वनिहरू

मनोवैज्ञानिक विरोधाभासभित्र बाँचेका मानिसका आत्मानुभूतिलाई क्यानभासमा उतार्ने क्रममा उद्धवराज रिमालले शीर्षक जुराउनुभएके छ, ‘इकोज अफ दी सौल’ अर्थात् आत्माका प्रतिध्वनिहरू ।

प्रवास

सबै

अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्नुभएको छ ।

अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबिच सोमबार यहाँ भेटवार्ता भएको छ ।

जीवित आशा गरिएका विपीन जोशीको शव इजरायल ल्याइँदै

लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपीन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ ।

देवकोटा जयन्ती सम्पन्न

शनिबार साँझ यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरिएको छ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले शनिवार महाकवि देवकोटा जयन्तीको अवसर पारेर आयोजना गरेको लक्ष्मीजयन्ती तथा अभिनन्दन समारोहमा नेपाली साहित्यका नक्षत्र देवकोटाको योगदानको चर्चा गरिएको थियो ।

अन्तर्राष्ट्रिय

सबै

स्पेसएक्सद्वारा स्टारशिपको ११औँ परीक्षण उडान सफल

स्पेसएक्सले सन् २०२५ अक्टोबर १३ मा आफ्नो विशाल रकेट ‘स्टारशिप’को ११ औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको चेतावनी : ‘अपरिहार्य’ शान्ति मिसन बजेट अभावले सङ्कटमा

संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षा प्रमुख जीन-पियरे ल्याक्रोइक्सले मङ्गलबार बजेट कटौतीका कारण विश्वभरका शान्तिरक्षकले निर्वाह गर्दै आएको ‘अपरिहार्य’ भूमिकामा गम्भीर चुनौती उत्पन्न भएको चेतावनी दिनुभएको छ ।

भिडियो

सबै