• २९ मङ्सिर २०८२, सोमबार

एमालेको एघारौँ महाधिवेशन

ओली र पोखरेलबिच प्रतिस्पर्धा हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११ औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन जित्नेमा ढुक्क देखिनुभएका ओलीले अध्यक्ष पदमा निरन्तरता दिने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो, “म अध्यक्षमा निर्विरोध हुन्छु होला ।” मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन सङ्कटमा रहेकाले त्यसको रक्षाका लागि पनि एमाले एकताको अपरिहार्यता भएको उहाँले बताउनुभयो । एमाले फुटेर होइन, जुटेर सङ्घर्ष गर्दा उपलब्धि हात लाग्ने उहाँको आग्रह छ ।

पुराना नेताको चुनाव नलड्ने स्वघोषणा

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थाल्नुभएको छ ।

एमालेको ११ औं महाधिवेशन

यसरी छनोट हुँदैछन् ३०१ केन्द्रीय कमिटी सदस्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य सहभागिता हुनेगरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ ।

प्रमुख समाचार

स्थानीय तहमा सीमा विवाद : साढे आठ वर्षसम्म पनि उस्तै

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा नं. ४ र ५ को वडा मिलान नहुँदा सेवाग्राहीलाई वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीसम्म पुग्न समस्या भएको छ । वडा मिलान नहुँदा एक किलोमिटरको दुरीमा रहेको सेवाप्रदायक कार्यालयसम्म पुग्न सेवाग्राहीलाई तीन घण्टासम्म लाग्ने गरेको छ ।

काठमाडौँ महानगरले ३१ औँ दिवस मनाउँदै

काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१ औँ दिवस मनाउने भएको छ । सोमबार बिहान महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो । काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सोमबार बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागेको जानकारी दिनुभयो । महानगरले स्रष्टा सम्मान भन्दै १० जना व्यक्तिलाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिसमेत गरिने उहाँले बताउनुभयो । अरू औपचारिक मन्तव्यसहित साङ्गीतिक प्रस्तुति रहने छ । महानगरले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।

जुम्लाबाट ४१ करोड २९ लाखको स्याउ निर्यात

जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो साता प्रकाशन गरेको तथ्यांकमा सो कुरा जनाइएको छ ।

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गर्नुभएको छ ।



गोरखापत्र ताजा

सबै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् ।

गुरुङको संयोजकत्वमा माइन्युट कमिटी गठन

नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ।

ओखलढुङ्गाबाट रामहरिसहित २० जनाको नाम सिफारिस

नेपाली कांग्रेस ओखलढुङ्गाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २० जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

राष्‍ट्रिय

सबै

ओली र पोखरेलबिच प्रतिस्पर्धा हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११ औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन जित्नेमा ढुक्क देखिनुभएका ओलीले अध्यक्ष पदमा निरन्तरता दिने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो, “म अध्यक्षमा निर्विरोध हुन्छु होला ।” मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन सङ्कटमा रहेकाले त्यसको रक्षाका लागि पनि एमाले एकताको अपरिहार्यता भएको उहाँले बताउनुभयो । एमाले फुटेर होइन, जुटेर सङ्घर्ष गर्दा उपलब्धि हात लाग्ने उहाँको आग्रह छ ।

विचार

सबै

संविधान संशोधन अत्यावश्यक

धेरै मेहनतपछि नेपालको संविधान जारी भएको विचार धेरै पटक धेरै ठाउँमा व्यक्त भएका छन् । यस सम्बन्धमा फेरि चर्चा गरिरहन आवश्यक भएन । सार कुरा यो संविधान नेपाली जनताले नेपाली जनतामा निहित रहेको सार्वभौमसत्ता प्रयोग गरेर जारी गरिएको हो ।

अन्तर्वार्ता

सबै

आयोग एकै चरणमा निर्वाचन गर्न तयार छ

सरकारले आउँदो फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिसकेको छ । सरकार र निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेका छन् । निर्वाचनबारे भइरहेको तयारी र निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकायले गर्नुपर्ने कामबारे निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गोरखापत्र दैनिकका लागि नारद गौतम र नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश :

सम्पादकीय

सबै

ठुला भ्रष्टाचारका मुद्दा

नेपाल भ्रष्टाचार हुने मुलुकमै पर्छ । सुशासन मापन गर्ने विश्वका अनेक संस्थाले निकाल्ने प्रतिवेदनमा नेपालको सुनाम आउन सकेको छैन । समयमा काम नहुने ठुलै व्यथा छ । ठुला आयोजना निर्धारित समयमा सम्पन्न हुँदैनन् । निरन्तर लागत बढाइरहने गरिन्छ ।

गाेरखापत्र विशेष

सबै

नेपाल–अङ्ग्रेज युद्ध : स्मारकमा गोरखालीको वीरगाथा

वीर बलभद्र कुँवर नेपाल र नेपालीका लागि गौरवका पात्र हुन् । नेपालको इतिहासमा उनको नाम स्वर्णाक्षरले लेखिएको छ । नेपालको इतिहासमा मात्र होइन, वैश्विक युद्धको इतिहासमा बलभद्र कुँवर अविस्मरणीय व्यक्तित्व बनेका छन् ।

प्रविधि

सबै

१६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

अस्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् ।

ओखलढुङ्गाबाट रामहरिसहित २० जनाको नाम सिफारिस

छुरा प्रहारले नातिको निधन

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मरब क्याम्पसमा विद्यार्थी महोत्सव हुने

ट्राफिक व्यवस्थापनमा जुट्दै इलाम नगरपालिका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

खुल्यो तातोपानी नाका

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

ओली र पोखरेलबिच प्रतिस्पर्धा हुँदै

संसदमाथि अदृश्य बन्देज लगाइँदै छ

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

मनाङमा भूकम्पको धक्का

पुतलीबजार र अर्जुन चौपारीमा आगलागी

क्यामेरा जडानपछि वन्यजन्तु सिकार नियन्त्रणमा

जुम्लाबाट ४१ करोड २९ लाखको स्याउ निर्यात

छ महिनामा भित्रियो साढे ३० करोड

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

उम्मेदवारको दौडमा पुरानै अनुहार

बद्रिगाउँका कृषक तरकारी खेतीमा आत्मनिर्भर

तस्करीको लागि लुकाइएको काठ बरामद

संवेदनशील मतदान केन्द्रको अनुगमन

खेलकुद

सबै

एनभीए लिग भलिबलको तयारी

नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि २० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

प्रवास

सबै

अमेरिकामा लाखे नृत्यसँगै घन्कियो मादल

नर्थ क्यारोलाइनाको सदरमुकाम राले नजिकै होलिस्प्रिंगमा शनिवार बिहान नेपालीहरुले नेपालको झण्डासहित मादल घन्काएर आफ्नो पहिचान छोडेका छन् ।

अष्ट्रेलियामा नेपाली मूलका वकिल

अस्ट्रेलियाको नर्थन टेरिटोरीमा (उत्तरी प्रदेश, एनटी)मा पहिलो पटक नेपाली मूलका अञ्जन पौडेल वकिलका रूपमा दर्ता हुनुभएको छ। ३० वर्षीय पौडेल आधिकारिक रुपमा अस्ट्रेलियाको नर्थन टेरिटोरी बारमा दर्ता हुनुभएको हो।

मिर्गौला पीडितलाई हङकङबाट नौ लाख सहयोग

मिर्गौला पीडित ३१ वर्षीय प्रतापविक्रम हमाललाई हङकङबाट नौ लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ।

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय

सबै

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ ।

भिडियो

सबै