चीनको लिन्जीले दियो पोखरालाई अत्याधुनिक एम्बुलेन्स
भूगोलका हिसाबले देशकै ठूलो महानगर पोखराको देश, विदेशका स्थानीय सरकारहरुसँग बलियो सम्बन्ध छ । पोखरा महानगरको १८ विदेशी र चार स्वदेशी गरी २२ सहरसँग भगिनी सम्बन्ध छ ।
बजारमा आयोडिन नभएको नुन, जनस्वास्थ्यमा गम्भीर खतरा
सरकारले नुन आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्डबमोजिम आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्रीवितरण हुँदा केही वर्षपछि नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको छ ।
स्वास्थ्य संस्थामा करोडौँका उपकरण प्रयोगविहीन
स्वास्थ्य संस्थामा करोडौँका उपकरण प्रयोगविहीन
सिभिल अस्पतालले भर्ना भएका बिरामीलाई खाना खुवाउन सुरु
निजामती कर्मचारी (सिभिल) अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ।
विश्वभर चासोको विषय बनेको हान्टा भाइरस, नेपाल कत्तिको सुरक्षित ?
विश्व नै तरङ्गित बनाएको हान्टा भाइरस यतिबेला सबैको चासोका विषय बनेको छ ।
योग प्रति युवाको आकर्षण बढ्दो
पछिल्लो समय योग प्रति युवाको आकर्षण बढेको छ ।
‘सरकारी अस्पतालका अत्याधुनिक मेसिन प्रयोगविहीन’
सरकारी स्वास्थ्य संस्थामा ठुलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ ।
महेन्द्रनगरमा १५ शय्याको अस्पताल भवन निर्माण सुरु
छिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा १५ शय्याको सुविधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ । नगरवासीलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण अघि बढाइएको हो ।
काज फिर्ता नहुँदा प्रादेशिक अस्पताल गौरको सेवा प्रभावित
प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
बागलुङ दुग्ध सहकारीले ‘मोही’ ब्रान्डिङ गर्दै
साढे दुई दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी सङ्घले मोही (मही) ब्रान्डिङ सुरु गरेको छ।
रौतहटमा एचआइभी सङ्क्रमितको सङ्ख्या उच्च
रौतहटमा एचआइभी/एड्स सङ्क्रमितको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।
धौलागिरि अस्पतालमा एक लाख लिटर पानी ट्याङ्की सम्झौता
बागलुङ स्थित धौलागिरि प्रादेशिक अस्पताल मा एक लाख लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की निर्माण हुने भएको छ । रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब २ करोड १७ लाख रुपियाँ लागतमा उक्त ट्याङ्की निर्माण गरिने भएको हो ।
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित घोषित
स्याङ्जा का सबै स्थानीय तहले आफ्नो पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेका छन् । जिल्लाका ११ वटै पालिका पूर्णखोप सुनिश्चित घोषणा भएका हुन् ।
बाँकेमा ७२९ क्षयरोगी फेला
पछिल्लो समयमा बाँके जिल्ला मा क्षयरोगका बिरामी बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार एआई एक्स–रे विधिबाट क्षयरोगको सक्रिय खोजपड्ताल तीव्र पारिएपछि बिरामी फेला पर्ने क्रम पनि बढेको हो ।
बाटोमै सुत्केरी भएकी महिलाको प्रहरीद्वारा उद्धार
सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँकी स्थायी बासिन्दा तथा हाल वडा नं. ५ काठेचुली चोकमा डेरा गरी बस्दै आएकी २२ वर्षीया चिनकली कामी बिहीबार बिहान बाटोमै सुत्केरी भएकी अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ ।
भेरी अस्पतालमा नयाँ मेसु
नेपालगन्जस्थित भेरी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्टका रुपमा डा. नवीन दर्नाल हाजिर हुनुभएको छ । बुधबार अस्पतालमा आयोजित एक विशेष कार्यक्रममा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नवीन दर्नाललाई स्वागत गरिएको छ भने निवर्तमान मेसु डा. निराजन सुवेदीलाई सम्मानपूर्वक बिदाइ गरिएको छ ।
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो ।
घुम्ती शिविरमार्फत पाँच हजार सेवाग्राही लाभान्वित
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सञ्चालित घुम्ती शिविरमार्फत पाँच हजार बढी सेवाग्राही लाभान्वित भएका छन् । गाउँपालिकाले वडा वडामा पुगेर सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
इस्माका दुई वडामा पाठेघर क्यान्सर शिविर
गुल्मीको इस्मा गाउँपालिकाले दुई छुट्टाछुट्टै वडामा महिलाका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गर्दैछ। बिहीबार यस गाउँपालिकाको वडा नम्बर १ हस्तिचौरस्थित हस्तिचौर स्वास्थ्य चौकीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुँदैछ।
गर्भनिरोधक अभावले बङ्गलादेश चिन्तित
एक समय परिवार नियोजन कार्यक्रमका कारण अन्तर्राष्ट्रियरूपमा प्रशंसा कमाएको बङ्गलादेश अहिले गम्भीर गर्भनिरोधक अभावको सङ्कटसँग जुधिरहेको छ ।
चार जना नर्सले पाए ‘डेजी अवार्ड’
अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इनटरनेसनल अस्पतालले चार जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ र अन्य २७ जना कर्मचारीलाई सम्मान गरेको छ ।
गर्भपतनलाई अपराध संहितामा नराख्न माग
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले गर्भपतन सेवा गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित नभएको बताउनुभएको छ ।
नेपालमा हान्टा भाइरसको जोखिम अत्यन्त न्यून
नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको छ ।
मनसुन जोखिमबिच श्रीलङ्कामा डेङ्गु बढ्दै : स्वास्थ्य अधिकारी
श्रीलङ्कामा चालु वर्षको मे महिनासम्म २७ हजार ७५४ डेङ्गुका घटना दर्ता भएको जनाउँदै १४ जनाको डेङ्गु संकमणका कारण मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।