मुस्ताङको कागबेनीमा हिमपात
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी बजारमा परेको हिउँ । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।
हिउँले छपक्क छोपेको मुक्तिनाथ मन्दिर
हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तीर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ ।
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक खुल्यो
हिमपातले अवरुद्ध पर्यटकीय क्षेत्र रारा जाने नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ। शुक्रबार रातिदेखि भएको हिमपातले अवरुद्ध भएको नाग्म–गमगडी भुलभुलैया खण्ड चार दिनपछि सञ्चालनमा आएको हो।
साइपाल हिमाल
अछामको ठुलासैनबाट सोमबार बिहान देखिएको बझाङमा अवस्थित सैपाल हिमाल ।
दार्चुलामा हिमपात
दार्चुलाको अपी हिमाल गाउँपालिका४ खण्डेश्वरीमा भएको हिमपात। हिउँ परेपछि यहाँको जनजीवन प्रभावित भएको छ।
सरस्वती पूजामा अक्षरारम्भ संस्कार (फोटो फिचर)
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी शुक्रबार देशभर मनाइँदैछ ।
निर्वाचन प्रहरी छनोटका लागि परीक्षा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा आवेदन दिइएका निर्वाचन प्रहरी छनोटका लागि खाँदबारी रङ्गशालामा आज परीक्षा लिइँदै ।
तामाङ समुदायले मनाए ल्होसार (फोटो फिचर)
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी सोनाम ल्होछार मनाइएको हो ।
मलम्पार गाउँ र जौखेती
म्याग्दीको धवलागिरी गाउँपालिका-५ मा अवस्थित मलम्पार गाउँमा गरिएको जौखेतीको हरियाली र परम्परागत ढुङ्गे घरहरु मिलेर बसेको बस्ती । यहाँ जौ खेती मुख्य खाद्य बालीको रुपमा लगाउने गरिन्छ ।
मुस्ताङको छैरो गाउँ
मुस्ताङको घरपझोङ गाउँपालिका-१ स्थित छैरो गाउँ, पृष्ठभूमिमा कालीगण्डकी नदी र आसपासको क्षेत्र ।
मुस्ताङको छैरो गाउँ
मुस्ताङको घरपझोङ गाउँपालिका-१, छैरो गाउँ, पृष्ठभूमिमा कालीगण्डकी नदी र आसपासको क्षेत्र ।
महोत्सवमा खानाको स्वाद (फोटो फिचर)
पाँचथरको सदरमुकाम फिदिममा आयोजित रैथाने खाना महोत्सव स्थल पुग्दा स्टलमा राखिएका खानेकुराले मन तानिहाल्छ।
डोको बुन्दै आम्दानी (फोटो फिचर)
मकवानपुर, बज्रबाराही सरस्वती बजारमा बस्नु हुने दुर्गाप्रसाद गोपालीले फुर्सदको समयमा डोको बुन्ने काम गर्नु हुन्छ ।
तोरी र केरा खेती
तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे आसपासको क्षेत्रमा गरिएको तोरी र केरा खेती ।
खोलामा जमेको बरफ
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ स्थित छोनुप गाउँ नजिक बगिरहेको खोलामा जमेको बरफ र आसपासका क्षेत्र ।
माघे सङ्क्रान्तिको अवसरमा खाना महोत्सव (फोटो फिचर)
मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पामा मगर समुदायले माघेसङ्क्रान्ति पर्व विभिन्न कार्यक्रम सहित मनाइएको छ। बिहीबार रामपुर नगरपालिका–२, बादरकुनामा मगर खाना महोत्सव सहित माघेसङ्क्रान्ति पर्व मनाइएको छ।
टुँडिखेलमा थारू समुदायको माघी (फोटो फिचर)
आज माघे सङ्क्रान्ति पर्व देशभर विभिन्न मुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् ।
मगर समुदायले मनाए माघे सकराती (फोटो फिचर)
काठमाडौं उपत्यकामा बसोवास गर्ने मगर समुदायले भव्यताका साथ माघे सकराती मनाएका छन् । नेपाल मगर सङघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो ।
देवघाटधाम
देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्त्व बोकेको धार्मिक तीर्थस्थल हो ।
टिटी तालमा पर्यटकको चहलपहल
समुद्री सतहदेखि करिब २ हजार ६२९ मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–५ मा स्थित टिटी तालमा पर्यटकको चहलपहल ।
छोमाछो ताल र निलगिरि हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित समुद्री सतह देखि ३ हजार ४५० मिटर उचाइमा अवस्थित छोमाछो 'आमा' ताल र पृष्ठभूमिमा निलगिरि हिमाल ।
कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भुवानीपानी देउरालीबाट देखिएको कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल ।
गहुँखेती
बझाङको बित्थडचिर गाउँपालिका–४ तल्लाभतडाका किसानले लगाएको गहुँबाली ।