• २ मंसिर २०८२, मङ्गलबार

बारी जोत्दै किसान

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोममा गोरुको सहायतामा खेतबारी जोत्दै किसान । मुस्ताङको वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकामा हिउँदे बाली उवा र जौ लगाउने चटारो छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस