• २७ कात्तिक २०८२, बिहिबार

स्याम्दो पोखरी

blog

समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, सिङ्जेमा रहेको स्याम्दो पोखरी । तस्बिरः दिलकुमार लिम्बू/रासस

फुङ्लिङ, कात्तिक २७ गते । समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, सिङ्जेमा रहेको स्याम्दो पोखरी । यस क्षेत्र आसपासमा अन्य साना पोखरीहरू पनि रहेका छन् ।