शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडाैं, कात्तिक २८ गते । जिल्ला प्रहरी परिसर, काठमाडौंमा नेपाल प्रहरी जनपद समहूतर्फ रिक्त रहेका प्रहरी जवान र प्रहरी कार्यलय सहयोगी पदमा दरखास्त दिनेको भीड बढेकाे छ । २०८२ असोज १९ गते आव्हान गरिएको विज्ञापनमा दरखास्त दिने आज अन्तिम दिन हो ।
केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।