शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ४ गते । नागरिक लागानी कोषले आफ्नो स्थापनाको ३६ औँ वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
नागरिक लागानी कोषद्वारा आयोजित कार्यक्रमलाई प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनाले पानसमा बत्ति बालेर समुद्घाटन गर्नुभएको थियो । कोषले कार्यक्रममा उत्कृष्ठ कर्मचारी र कोषमा योगदान गरेको विभिन्न कर्मचारीलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरेको थियो ।















केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।