• २७ कात्तिक २०८२, बिहिबार

चर्चित थवाङ गाउँ

blog

रोल्पाको थवाङ गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको थवाङ । तत्कालीन सशस्त्र द्वन्द्वको बेला आधार इलाकाको रुपमा चर्चित यो गाउँमा मगर जातीहरुको बाहुल्यता रहेको छ । चिटिक्क र मौलिक रुपमा सजिएको थवाङ गाउँ यहाँको सुन्दर पर्यटीयस्थल हो । तस्बिर : राजु लामिछाने