• ३० कात्तिक २०८२, आइतबार

टिटी ताल र धौलागिरि हिमाल

blog

मुस्ताङको थासाङ गाउँपालिका-५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । तस्बिर : सुशीलबाबु थकाली/रासस

मुस्ताङ (जोमसोम), कात्तिक ३० गते । मुस्ताङको थासाङ गाउँपालिका-५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ताल उपयुक्त गन्तव्य बनेको छ।