• १८ वैशाख २०८३, शुक्रबार

बिक्रीका लागि सजाएर राखिएका फूल

blog

नर्सरी व्यावसायी सङ्घ नेपालले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो स्टलमा  बिक्रीका लागि सजाएर राखेका रङ्गीचङ्गी फूलहरु। उक्त एक्स्पो यहीँ चैत १९ गतेबाट सुरु भई चैत २३ गते समापन हुनेछ। तस्बिरः विमलबहादुर विष्ट/रासस