काठमाडौँ, असार २७ गते। गोरखापत्र अनलाइनको साप्ताहिक कार्यक्रम ‘सांसदलाई सवाल’ले ५० औँ शृङ्खला पार गरेको छ। २०८१ साल साउन १२ गते सुरु भएको ‘सांसदलाई सवाल’ले २०८२ साल असार २१ गते ५० औँ शृङ्खला पार गरेको हो।
पहिलो शृङ्खलामा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद तारा लामा तामाङसँग कुराकानी गरेर सुरुवात भएको साप्ताहिक कार्यक्रमको ५० औँ शृङ्खलामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग विशेष संवाद भएको छ।
तारा लामा तामाङ (एमाले), कञ्चनपुर-१
सीता गुरुङ (कांग्रेस), तेह्रथुम
सोविता गौतम (रास्वपा) काठमाडौँ-२
सिके राउत (जनमत), सप्तरी-२
जनार्दन शर्मा (माओवादी केन्द्र), रुकुम पश्चिम
चित्रबहादुर केसी (जनमोर्चा) बागलुङ- १
योगेश भट्टराई (एमाले) ताप्लेजुङ
डा. धवलशमशेर जबरा (राप्रपा), बाँके-२
रामहरि खतिवडा (कांग्रेस), ओखलढुंगा
प्रेम सुवाल (नेमकिपा), भक्तपुर-१
ठाकुर गैरे (एमाले) पाल्पा-२
सञ्जयकुमार गौतम (कांग्रेस), बर्दिया-१
रघुवीर महासेठ (एमाले), धनुषा-४
सूर्यमान तामाङ ‘दोङ’ (माओवादी केन्द्र) काभ्रेपलान्चोक-१
प्रकाश ज्वाला (एकीकृत समाजवादी, सल्यान-१
अर्जुननरसिंह केसी (कांग्रेस), नुवाकोट-२
सूर्यबहादुर थापा (एमाले), प्युठान-१
उदय शमशेर जबरा (कांग्रेस), ललितपुर-१
राजेन्द्रप्रसाद पाण्डे (नेकपा एस), धादिङ-१
राजकिशोर यादव (जसपा), सिरहा- २
किरणकुमार साह (एमाले), रौतहट-२
दीपा शर्मा (एमाले) समानुपातिक
दिनेशकुमार यादव (कांग्रेस) सप्तरी-३
कुसुमदेवी थापा (कांग्रेस), समानुपातिक रुकुमपूर्व
भगवती चौधरी (एमाले), सुनसरी-३
शेरबहादुर कुँवर (नेकपा 'एस'), अछाम-१
पूर्णबहादुर घर्ती (माओवादी केन्द्र), रुकुमपूर्व
छविलाल विश्वकर्मा (एमाले), रूपन्देही-१
श्यामकुमार घिमिरे (कांग्रेस), सिन्धुली-१
रामप्रकाश चौधरी (लोसपा), सर्लाही-१
किशोरसिंह राठौर (कांग्रेस), बाँके-३
भीमप्रसाद आचार्य (एमाले), सुनसरी-२
रञ्जुकुमारी झा (जसपा), समानुपातिक
गङ्गा कार्की (माओवादी केन्द्र), दोलखा
डा. नारायण खड्का (कांग्रेस), उदयपुर-१
दयालबहादुर शाही (एमाले), बाजुरा समानुपातिक
नारायणप्रसाद आचार्य (एमाले), पाल्पा-१
ईश्वरी घर्ती (एमाले), रोल्पा समानुपातिक
राजेन्द्रकुमार (राजन) के.सी. (कांग्रेस), काठमाडौं-१०
सुदन किराती (माओवादी केन्द्र), भोजपुर
वीरेन्द्रप्रसाद महतो (जसपा), सिराहा-४
उर्मिला थेवे (एमाले), ताप्लेजुङ समानुपातिक
योगेश गौचन थकाली (कांग्रेस, मुस्ताङ
छिरिङ डम्डुल लामा (माओवादी केन्द्र) हुम्ला
गङ्गाप्रसाद यादव (एमाले), सिरहा समानुपातिक
प्रभु साह (आजपा), रौतहट-३
उपेन्द्र यादव (जसपा), बारा-२
अच्यूतप्रसाद मैनाली (एमाले), बारा-१
दुर्लभ थापा (कांग्रेस), भक्तपुर-२
देवराज घिमिरे (समामुख), झापा-२