दुर्गम गाउँ घुन्सामा फोरजी सेवा सञ्चालनमा
ताप्लेजुङको दुर्गम तथा विकट हिमाली गाउँ घुन्सामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । इन्टरनेट र टेलिफोनको समस्या रहेको घुन्सा गाउँमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा आउको हो ।
सञ्चार क्षेत्रको सुरक्षा र प्रेस स्वतन्त्रताका लागि स्पष्ट नीति माग
सञ्चार क्षेत्रलाई मर्यादित, सुरक्षित र उत्तरदायी बनाउन राज्य तथा सञ्चार गृहहरूले स्पष्ट नीतिगत व्यवस्थासहित अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना
‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ अनुरूप सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी–क्लाउड र डाटा नीति कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गर्ने भएको छ ।
विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै
युरोपेली सङ्घ अन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ ।
गोरखापत्र डिजिटल यात्रा
गोरखापत्रले आफ्नो प्रकाशनको सवा सय वर्ष पूरा गर्ने क्रममा एक्काइसौँ शताब्दीको उन्नत प्रविधि कृत्रिम बौद्धिकता (एआई)को प्रयोगकर्ताका रूपमा आफूलाई स्थापित गरिसकेको छ । सिसाका साना अक्षर हातैले टिपेर स्टिकमा मिलाउने, ग्यालीमा राखेर पृष्ठ तयार गर्ने र हाते मेसिनबाट छापेर पाठकसम्म पुर्याउने प्रारम्भिक अवस्थाबाट एआईको प्रयोगसम्म आइपुग्नु गोरखापत्रको दीर्घकालीन वि
धौलागिरिको फेदी दोभानमा सडक पुगेपछि यातायात सहज
म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको फेदीमा रहेको पर्यटकीय स्थल दोभानमा सडक पुगेको छ ।
एआई र खोजमूलक पत्रकारिता अपरिहार्य : अध्यक्ष मगर
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारितामात्रको भरमा अबको प्रतिस्पर्धी मिडिया जगतमा टिकिरहन नसकिने बताउनुभएको छ।
अन्नपूर्ण आधार शिविरमा सञ्चार–विद्युत् योजना सर्वेक्षणमै सीमित
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तार गर्ने योजना सर्वेक्षणमै सीमित भएको छ ।