बाँकेमा १५७ सवारीसाधनमाथि कारबाही
बाँके जिल्लामा सञ्चालन भइरहेका विभिन्न सार्वजनिक सवारीसाधनले ट्राफिक नियम उल्लंघन गर्दै मनपरी रूपमा सवारी सञ्चालन गरिरहेको जनगुनासोपछि ट्राफिक प्रहरीले निगरानी कडा पारेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन : उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाहरूलाई पु¥याउन प्रोत्साहन गरेको छ ।
पाल्पामा घाटु संस्कृति संरक्षण गर्दै स्थानीय
वैशाख पूर्णिमाको अवसरमा पाल्पाका ग्रामीण बस्तीहरूमा स्थानीयहरूले तीन दिनसम्म घाटु नाच प्रस्तुत गरेका छन् । सदियौँदेखि जिल्लाको पूर्वी क्षेत्रका मगर समुदायमा नाचिँदै आएको घाटु नाचलाई स्थानीयले यस वर्ष पनि निरन्तरता दिएका हुन् ।
नापी कार्यालय तनहुँमा नयाँ अभ्यास
नापी कार्यालय तनहुँले सेवाग्राहीको सहजताका लागि कार्यालय प्रवेशद्वारमै कर्मचारीहरूको विस्तृत विवरणसहित सूचना बोर्ड राखेर सुशासनको नयाँ अभ्यास सुरु गरेको छ ।
हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने
चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधिबिच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनियाँ पक्षले तत्काल पुल सञ्चालन नहुने जनाएको हो ।
कैलालीमा चार घण्टादेखि निरन्तर वर्षा
कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्म वर्षा जारी रहेको छ ।
भगाँरीमा सती घाँटुको रौनक
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३, भगाँरीमा लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा रहेको ‘सती घाँटु’ नाचको भव्य प्रदर्शन गरिएको छ।
विराटनगर महानगरमा कर संकलन चुनौती
कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ ।
अमेरिकाले लडेका युद्ध
संयुक्त राज्य अमेरिका विश्वको शक्तिशाली राष्ट्र हो । उसलाई साँच्चिकै चुनौती दिने अर्को शक्ति राष्ट्र अहिले छैन भने पनि हुन्छ । त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश र निर्देश मान्न सबै बाध्य देखिन्छन् । अमेरिकालाई फेरि महान् बनाउने उनको रणनीति र कार्यनीति छ ।
बाजुरामा परम्परागत ‘लेउ फेर्या’ बुन्ने सीप लोप हुँदै
बाजुरामा परम्परागत रूपमा प्रचलित ‘लेउ फेर्या’ बुन्ने सीप विस्तारै लोप हुँदै गएको छ । यहाँका हिमाली क्षेत्रका स्थानीयले पहिले भेडाबाख्रा पाल्ने र त्यसको ऊनबाट चिसो मौसममा प्रयोग हुने लेउ फेर्या बुन्ने गर्थे ।
वैदिक आर्यहरूको थातथलो
आर्य को थिए ? आर्य अवश्य पनि एउटा मानव समूह त हो नै तर यो मानव समूह मूल रूपमा मानव प्रजाति थियो वा भाषिक समूह थियो वा क्षेत्र विशेषलाई जनाउने मानव समूह थियो ? यी सवालमा विद्वान्हरूका आआफ्नै मत रहेका छन् ।
चापाकोटमा ‘मुन लाइट ग्रुप’ प्रथम क्रिकेट लिग हुने
चापाकोट नगरपालिका–सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा ‘मुन लाइट ग्रुप’ प्रथम चापाकोट क्रिकेट लिग आयोजना हुने भएको छ ।
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बागलुङमा तेस्रो संस्करणको ‘आदर्श कप’ फुटबल हुने
जिल्लामा तेस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसइई) स्तरीय दोस्रो आदर्श कप पुरुष तथा महिला फुटबल हुने भएको हो ।
दशकदेखि अलपत्र कृषि सडक, किसानलाई सास्ती
डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिका–१ मालम गाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना दशकदेखि अलपत्र अवस्थामा रहेको छ ।
उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा ९क्याङ० देखापरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
चिनियाँ राजदूतद्वारा तातोपानी नाका र इको पहिरो निरीक्षण
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार तातोपानी नाका, इको पहिरो क्षेत्र तथा सडकलगायत संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने
चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधिबीच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनियाँ पक्षले तत्काल पुल सञ्चालन नहुने जनाएको हो ।
‘पन्ध्र दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान’
सरकारले देशभर बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १५ गतेदेखि ३० गतेसम्म सञ्चालन गरेको उक्त अभियानमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान, मूल्याङ्कन र आवश्यक उपचारमा विशेष ध्यान दिने छ ।
पाठेघरको शल्यक्रियापछि फेरियो दैनिकी
आङ खस्ने रोगबाट ग्रसित त्रिपुरासुन्दरी गाउँपालिका–५, तौथलीकी ७८ वर्षीय सानुमाया विकको दैनिकी यतिबेला फेरिएको छ । ११ वर्षदेखि रोगबाट जुधिरहेकी उहाँको पाठेघरको शल्यक्रिया भएसँगै उहाँ खाना पकाउने, घरधन्दा गर्ने, खेतबारीको काम गर्ने सक्ने हुनुभएको छ ।
गोरखापत्र वार्षिकोत्सवमा पाँच किलोमिटर दौड सम्पन्न
गोरखापत्रको वार्षिकोत्सवका अवसरमा आयोजित पाँच किलोमिटर राष्ट्रिय खुला दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार बिहान नेपालको ओलम्पियन एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले सिठ्ठी फुकेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
सुकुमवासीका लागि बृहत् स्वास्थ्य शिविर
नदी किनारबाट हटाइएका सुकुमवासीलक्षित सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेको शिविरमार्फत विस्थापित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो । आइतबारसम्म शिविरमा ३०८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर सोमबारसम्म सञ्चालन हुने छ ।