अपराधका घटना बढ्दै, दोषी उम्कँदै
गत वर्ष फागुन १३ गते गैँडाकोट–२, शान्तिनगरमा डेरा गरी बसिरहेकी गुल्मीको मुसिकोट–९ की २४ वर्षीया बबिता सापकोटाको धारिलो हतियार प्रहार गरी विभत्स रूपमा हत्या भयो ।
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ गरिएको छ ।
लागुऔषध ट्याब्लेट र क्याप्सुलसहित एकजना पक्राउ
सुनसरीको इटहरीमा लागुऔषध ट्याब्लेट र क्याप्सुलसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–११ बाट २९ वर्षीय मोहमद सहनेवाजलाई ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।
लागुऔषध कारोबारी पक्राउ
प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ
बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप भीरकोट नगरपालिका–७, पासिनडाँडाका ४६ वर्षीय चिरञ्जिवि खत्री पक्राउ परेका छन् ।
एसएल आरको गोलीसहित एक पक्राउ
इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोलीससहित एक जनालाई पक्राउ गरेको छ ।
स्विप अप्रेसनलाई निरन्तरता, थप ६१ जना पक्राउ
कास्की प्रहरीको पछिल्लो स्विप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् ।
तनहुँमा वन्य जन्तुको अङ्गसहित एक जना पक्राउ
तनहुँको देवघाटमा वन्यजन्तुका अङ्ग (आखेटोपहार) र लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय ‘रोहित’ भन्ने कृष्ण तामाङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ
प्रहरी हुँ भनेर रकम ठगी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी जिल्ला रुरु गाउँपालिका–२ ग्वादीका २७ वर्षीय रिजन भन्ने राजेश विश्वकर्मा रहेका छन् ।
पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
खजुराबाट हतियार र २७५ ग्राम ब्राउनसुगरसहित कारोबारी पक्राउ
नेपाल–भारत सीमा नाकामा पछिल्लो समय कडा चेकजाँच र गस्ती बढाएसँगै प्रहरीले बाँकेमा एक ठुला लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ ।
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर ११३ जनालाई नियन्त्रणमा लिइएको छ ।
लागुऔषधविरुद्ध विशेष अप्रेशन, १२७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषधको बिक्री–वितरण, सेवन र ओसारपसारविरुद्ध नेपालगञ्ज र कोहलपुरमा विशेष अप्रेशन सञ्चालन गरेको छ ।
व्यवसायी शेखर गोल्छा नक्सालबाट पक्राउ
व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ पर्नुभएको छ ।
खानेपानीका तत्कालीन कार्यालय प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरीप्रसाद यादवविरुद्ध एक करोड ४६ लाख ८१ हजार २२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बैङ्किङ कसुरमा फरार प्रतिवादी पक्राउ
जाजरकोटमा बैङ्किङ कसुरमा एक जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका-५ का ३६ वर्षीय दिपेन्द्र बुढालाई प्रहरी पक्राउ गरेको हो ।
पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्धान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतले बिहीबार बताएको छ ।
ढुंगाले हिर्काएर छिमेकीको हत्या
पाँचथरको हिलिहाङ गाउँपालिकामा दुई जनाबिच भएको विवादमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हिलिहाङ–७ निवासी ५२ वर्षीय धनप्रसाद यवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
सप्तरीमा भ्रष्टाचारविरोधी अभियन्ता जयसवाल पक्राउ
सप्तरीको रुपनी गाउँपालिका–१ का राजु भन्ने किरणकुमार जयसवाललाई भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा चिनिने व्यक्ति पक्राउ पर्नुभएको छ।
यातायात कार्यालयबाट एक बिचौलिया पक्राउ
रौतहट सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालयबाट बुधबार एक बिचौलिया पक्राउ परेको छ ।
सहकारीका समस्या समाधान : मन्त्री रावलद्वारा बचत फिर्ताको मोडालिटी सुझाव माग
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गर्नुभएको छ ।
१४ केजी बढी चरेस सहित चार जना पक्राउ
कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ ।
सागको मुठामा भेटियो लागु औषध
झापामा लागु औषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागु औषध भित्र्याउने गरेको पाइएको छ ।
तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का
विश्वव्यापी साइबर सुरक्षामाथि गम्भीर चुनौती थपिँदै गएको अवस्थामा उत्तर कोरियासँग सम्बन्धित एक कुख्यात ह्याकिङ समूहले झन्डै ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आशङ्का गरिएको छ ।