कुम्मायक कुसायकलाई उपाधि
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपमा सम्पन्न प्रथम लिङ्तेप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पाँचथरको कुम्मायक कुसायकले जितेको छ ।
राष्ट्रिय लिग : जावलाखेललाई हराउँदै एपिएफ शीर्षस्थानमा
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई २–१ गोलले हरायो । एपिएफ जारी लिगमा अपराजित टोली हो ।
विद्यालयलाई फुटबल वितरण
अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘फिफा फुटबल फर स्कूल्स’ अन्तर्गत जिल्लाको ६ विद्यालयलाई फुटबल वितरण गरिएको छ । जिल्ला फुटबल संघ बागलुङले जिल्लाका ६ विद्यालयलाई फुटबल प्रदान गरेको हो ।
मेक्सिकोको फुटबल मैदानमा आक्रमण : ११ जनाको मृत्यु
मेक्सिकोको सालामाङ्का नगरपालिकास्थित एक फुटबल मैदानमा सोमबार भएको भीषण गोलीकाण्डमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।
राष्ट्रिय लिग : आर्मी र लालीगुराँसको बराबरी
सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मी र लालीगुराँसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
नवौँ वालिङ महोत्सव : खुल्ला पालिका स्तरीय पुरुष भलिबल हुने
नवौँ वालिङ महोत्सवमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता समावेश गरिने भएको छ ।
नेपाल र चीनबिच यु–२० महिला मैत्री फुटबल हुने
कुटनीतिक सम्बन्ध स्थापना स्थापना गर्ने उद्देश्यले माघ २४ गतेदेखि २८ गतेसम्म दशरथ रङ्गशालामा उक्त खेल हुन लागेको हो ।
राष्ट्रिय लिगमा मनाङको पहिलो जित
सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा मनाङले काँक्रे बिहार क्लबलाई ५–१ गोलले हरायो ।
बार्सिलोना पुनः शीर्षस्थानमा
घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोली रियल ओभिएडोलाई ३–० गोलले हराउँदै बार्सिलोनाले शीर्षस्थान कब्जा गरेको हो ।
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु
मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
‘चिल्ड्रेन लाइफ कप’का लागि आज अमर र आदर्श भिड्दै
चौथो संस्करणको ‘चिल्ड्रेन लाइफ कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अमर आदर्श आवासिय मावि र आदर्श विद्यामन्दिर भिड्ने भएका छन् ।
राष्ट्रिय लिग : एपिएफ र एनआरटी विजयी
विभागीय टोली एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) एन्फा राष्ट्रिय लिगमा आइतबार विजयी भएका छन् ।
रियल म्याड्रिड शीर्षस्थानमा
रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
पहरा फोरेर फुटबल मैदान निर्माण
मोरङको मिक्लाजुङ–४ सफेवामा स्थानीय खेलप्रेमीले पहारा फोरेर खेलमैदान निर्माण गरेका छन् ।
टाइगर कप भलिबलमा न्यु डायमन्ड विजयी
पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले जित निकालेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) माथि ३–० को सोझो सेटको जित निकालेको हो ।
चिल्ड्रेन लाइफ कपमा आज सेमिफाइनलका खेल
बागलुङमा जारी चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
दोस्रो खुकुरी कप क्रिकेटको उपाधी जनबोधले जित्यो
गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी जनबोध मावि रुरु क्षेत्र गाउँपालिका–५ ले जितेको छ ।
प्रथम लिङ्तेप गोल्डकपमा दुई खेल हुँदै
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा आइतबार दुई खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा आज क्वाटरफाइनका दुई खेल हुने भएको हो ।
मलिथम क्लब उदयपुर सेमिफाइनलमा
मलिथाम फुटबल क्लब उदयपुर सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयामा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा जारी टाइगर कपमा पुलिसको विजयी सुरुवात
पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी प्रथम लिङ्तेप आमन्त्रित गोल्डकपमा आज आयोजक रातो र मानाभारा युथ स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुँदै छ ।
तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता सुरु
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप महिला/पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।
चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिता आजदेखि
थो संस्करणको चिल्ड्रेन लाइफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
कराँते प्रतियोगिताको तयारी पूरा
म्याग्दी सदरमुकाम बेनीमा शुक्रबारदेखि हुने धौलागिरि अञ्चल स्तरीय प्रथम कराँते प्रतियोगिताको तयारी पूरा भएको छ ।