शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जयकृष्ण यादव
इनरुवा, वैशाख १८ गते । जेनजी नकाउट फुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लब गढीले जितेको छ ।
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर-२ मा शिक्षा खेल मैदानमा शुक्रबार भएको खेलमा हात्तीमुडाले गितामा आयोजक जेनजी फुटबल क्लब इनरुवालाई ३-२ गोलले उपाधिसँगै हात्तीमुडाले १५ हजार रुपियाँ पुरस्कार पायो ।
उपविजेता जेनजी ले १० हजार रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।