नौ हजारभन्दा बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
यहाँको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।
उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार
रामपुरमा कृषि तथा पशुपंक्षी प्रदर्शनी उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
चीनमा पहिरो, २९ जना बेपत्ता
बेपत्ता भएकाहरूको सङ्ख्या अझै पुष्टि हुन नसकेको बताइएको छ ।
अल-बुरहानद्वारा सुडानमा नयाँ सरकार गठनको घोषणा
सुडानका सत्तारुढ जनरल अब्देल फताह अल–बुरहानले विनासकारी गृहयुद्धको बिचमा देशको मामिला व्यवस्थापन गर्न चाँडै नयाँ सरकार गठन हुने बताएको छ ।
गोरखापत्रकर्मी नहर्की सम्मानित
गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्की सम्मानित हुनुभएको छ । व्यास नगरपालिका –११ सेरास्थित वसन्त आधारभूत विद्यालयको स्वर्णजयन्तीको उपलक्ष्यमा शनिबार नहर्की सम्मानित हुनु भएको हो ।
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र
यस वर्ष जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ ।
मनाङमा विद्यार्थी सङ्ख्या घट्दै
मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ ।
पर्यटन भित्र्याउँदै घान्द्रुकवासी
गुरुङ संस्कृति र सुन्दरताको खानी भनेर घान्द्रुकगाउँलाई चिन्ने गरिन्छ ।
पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड
पूर्वी नवलपरासीका पर्यटकीय स्थलको प्रचारप्रसारमा सम्बन्धित पालिकाले अहिले तीव्रता दिएका छन् ।
साना सिँचाइलाई पालिकामै सम्झौता
कृषि विकास कार्यालय दैलेखले ११ स्थानीय तहका ९१ वटा साना सिँचाइ आयोजनामा पाँच करोड रुपियाँ खर्च गर्न लागेको छ ।
वन कार्यालय आफ्नै भवनमा
डिभिजन वन कार्यालय दैलेखको आफ्नै भवन निर्माण भएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सो भवनको उद्घाटन गर्नुभयो ।
बिनाअनुमतिका अस्पताल बन्द गर्न निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधामका विभिन्न अस्पताल अनुगमन गर्नुभएको छ । अस्पतालको सेवाप्रति बिरामीको गुनासो बढ्दै गएपछि मुख्यमन्त्री सिंहले स्वास्थ्य तथा
गोरखापत्रकर्मी बोहरा पुरस्कृत
गोरखापत्र दैनिकका बागलुङ संवाददाता रामकृष्ण बोहरा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
भीमेश्वरका बोका व्यवस्थापनमा समस्या
दोलखाको भीमेश्वर नगरपालिका–२, चरीकोटस्थित ऐतिहासिक सहर दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिर परिसरमा छोडिएका बोका व्यवस्थापन गर्न समस्या भएको छ ।
विद्यालयलाई पन्ध्र लाखसम्म अनुदान
ताप्लेजुङका स्थानीय तहले शैक्षिक गुणस्तर सुधार्न विभिन्न रचनात्मक योजना तथा गतिविधिसँगै आर्थिक अनुदान उपलब्ध गराउँदै आएका छन् । पछिल्लो समय खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार
कोशी ब्यारेजमा अनशन जारी
नेपाल मल्लाह कल्याण सङ्घद्वारा कोशी ब्यारेजमा आयोजित रिले अनशन दोस्रो दिन (शनिबार) पनि जारी रहेको छ । सङ्घले मलाह समुदायलाई आदिवासी जनजातिको मान्यता प्रदान गरिनुपर्ने,
विश्वशान्तिका लागि त्रिपिटक वाचन
गुरुङडाँडा व्यवस्थापन समिति बुटवलको आयोजनामा विश्वशान्तिको कामना गर्दै काङ्ग्युर (त्रिपिटक) पाठवाचन अनुष्ठान शुभारम्भ भएको छ ।
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
इलाका प्रहरी कार्यालय बुटवलले लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।
बालबालिका शिक्षाबाट वञ्चित
कर्णालीका बालबालिका शिक्षाबाट वञ्चित भइरहेको देखिएको छ । विभिन्न अध्ययनले प्रदेशमा विद्यालय छाड्ने (ड्रप आउट) दर बढ्दै गएको पाइएको छ ।
नौ महिनादेखि पदाधिकारीविहीन
सुनसरीको वराहक्षेत्रमा रहेको बृहत्तर वराहक्षेत्र विकास समिति नौ महिनादेखि पदाधिकारीविहीन भएको छ । राजनीतिक नियुक्तिका आधारमा बन्ने बृहत्तर वराहक्षेत्र विकास समितिमा नयाँ समिति नियुक्ति हुन नसक्दा बृहत्तर वराहक्षेत्र विकास समिति पदाधिकारीविहीन भएको हो ।
छाउ प्रथाविरुद्ध विधेयक पारित
जुम्लाको तातोपानी गाउँपालिकाले छाउपडी प्रथाविरुद्धको विधेयक पारित गरेको छ ।
प्रदेश सरकारले अधिकार नपाएको गुनासो
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले तीन तहका सरकारको तारतम्य मिल्न नसक्दा समस्या बढेको बताउनुभएको छ । बागमती प्रदेश सञ्चार रजिस्ट्रार
झुलाघाट सडक चौडा पार्ने काम सुरु
मध्यपहाडी लोकमार्गको अन्तिम विन्दुका रूपमा रहेको झुलाघाट सडक चौडा पार्ने काम सुरु भएको छ ।
सामुदायिक वन : महिलाको भूमिका प्रभावकारी
कैलालीमा सामुदायिक वन संरक्षण, व्यवस्थापनमा महिलाको भूमिका प्रभावकारी देखिएको छ । महिलाले पारदर्शी र मितव्ययी तरिकाले काम गरिरहेकाले उनीहरूको भूमिका प्रभावकारी देखिएको हो ।