शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बेइजिङ, माघ २७ गते । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको सङ्ख्या अझै पुष्टि हुन नसकेको बताइएको छ ।
निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन सहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो । सिन्ह्वा