छाउ प्रथाविरुद्ध विधेयक पारित
जुम्लाको तातोपानी गाउँपालिकाले छाउपडी प्रथाविरुद्धको विधेयक पारित गरेको छ ।
प्रदेश सरकारले अधिकार नपाएको गुनासो
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले तीन तहका सरकारको तारतम्य मिल्न नसक्दा समस्या बढेको बताउनुभएको छ । बागमती प्रदेश सञ्चार रजिस्ट्रार
झुलाघाट सडक चौडा पार्ने काम सुरु
मध्यपहाडी लोकमार्गको अन्तिम विन्दुका रूपमा रहेको झुलाघाट सडक चौडा पार्ने काम सुरु भएको छ ।
सामुदायिक वन : महिलाको भूमिका प्रभावकारी
कैलालीमा सामुदायिक वन संरक्षण, व्यवस्थापनमा महिलाको भूमिका प्रभावकारी देखिएको छ । महिलाले पारदर्शी र मितव्ययी तरिकाले काम गरिरहेकाले उनीहरूको भूमिका प्रभावकारी देखिएको हो ।
टीकापुर अस्पतालमा सिकलसेलको उपचार
थारू जातिमा मात्रै देखिने सिकलसेल एनिमियाको उपचारका लागि टीकापुर अस्पताल सूचीकृत गरिएको छ । यसअघि त्यसको उपचारका लागि नेपालगन्ज वा धनगढीलगायतका ठाउँ जानु पथ्र्यो ।
पहिरोपीडित थामी समुदाय अझै बासविहीन
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१, डडुवा पाखाटोलकी सेती थामीको परिवारलाई गत भदौ ८ गते रातिको अबिरल वर्षापछि आएको पहिरोले घरबारविहीन बनायो । पूरै बस्ती नै पहिरोको जोखिममा परेपछि उहाँसहित सिङ्गो पाखाटोल बस्ती नै खाली गर्नुप¥यो । बस्ती नै पहिरोको उच्च जोखिममा परेपछि सेती थामीसहित पाखाटोल र सल्लेटारका २० घरपरिवार पाल टाँगेर जङ्गल तथा सडकमा बस्दै आएका छन् ।
जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा ...
विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो । त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । मावि तहको अनुमति नै खारेज हुन सक्थ्यो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
रिग्दी खोलामा असला माछा देखिन छाड्यो
चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
प्रम–मुख्यमन्त्री संवाद
सङ्घीय गणतन्त्रलाई अझ संस्थागत गर्न सङ्घ र प्रदेशबिचको सहयोग र सहकार्य अति आवश्यक हुन्छ ।
सेवा प्रधान अर्थतन्त्र
अर्थ व्यवस्थाको चरित्र र संरचनालाई अर्थतन्त्रमा कुन क्षेत्रको कस्तो भूमिका रहेको छ भन्ने दृष्टिकोणबाट हेरिन्छ ।
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
जाजरकोटमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । नलगाड नगरपालिका दल्लीदेखि जाजरकोट सदरमुकाम खलंङ्गातर्फ आउँदैगरेको मोटरसाइकल शनिबार विहान भेरी नगरपालिका १ रिगौटा मोडमा दुर्घटना भएको थियो ।
एआईको प्रयोग अनिवार्य
संसार विकासक्रमको युगलाई हेर्ने हो भने ढुङ्गे युग, मेसिन युग, सूचना–प्रविधि युग हुँदै अहिले हामी एआई युगमा आइसकेका छौँ ।
कार्यकारी आदेशको अन्तर्य
सन् २०२५ सालको आगमनसँगै अमेरिकी नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यभार नजिकिँदै जाँदा उनका चुनावी नारालाई लिएर विश्वभरि नयाँ राजनीतिक तरङ्ग सतहमा आइसकेको थियो ।
मत्स्य क्षेत्रमा लगानी
भौगोलिक विविधता, हावापानीको विशिष्टता र जलस्रोतमा धनी देश नेपालमा मत्स्य क्षेत्र द्रुत गतिमा विकास भइरहेको छ ।
‘जनै हराएको बाहुन’ मा गौरव र रियर
चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता गौरव पहाडी र रियर राईको प्रवेश भएको छ ।
मिश्रका दुई कृति सार्वजनिक
प्राडा तीर्थप्रसाद मिश्रका दुई कृति नेपाल भोट विवाद, ग्याल्बु (ग्याल्पो) काण्ड र नेपालको इतिहासमा केही रोचक प्रसङ्ग शीर्षकका पुस्तक सार्वजनिक भएका छन् ।
वरिष्ठ पत्रकार दाहाललाई सम्मान
ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ ।
विशेष आर्थिक क्षेत्रदेखि औद्योगिक ग्रामसम्म प्राथमिकतामा
नेपाल सरकारले नयाँ औद्योगिक नीति ल्याउने तयारी गरेको छ ।
गभारो किराको प्रकोपले मकै किसान चिन्तामा
मकै बालीमा गभारो किराको प्रकोपले रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा छन् ।
जनताको काम सकेर कृषिमा
यहाँका एक वडाध्यक्ष जनताको सेवाका साथै कृषि पेसामा रमाउँदै आउनुभएको छ ।
अलपत्र शीतभण्डार सञ्चालन गर्न निर्देशन
बागमती प्रदेश सरकारको करोडौँको लगानीमा निर्माण भएका शीतभण्डारहरू अलपत्र बनेपछि बागमती प्रदेश सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले समयसीमा तोकेर सञ्चालन गर्न निर्देशन दिएको छ ।
कृषि विद्युतीकरण अलपत्र
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सिँचाइका लागि गरिएको कृषि विद्युतीकरण लामो समयदेखि अलपत्र रहँदा किसान मारमा परेका छन् ।