• ८ पुस २०८१, सोमबार

गोरखापत्रमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विशेष सामग्री

blog

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बिहीबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा सहभागी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्व । तस्बिरः सुजन गुरुङ

काठमाडौँ, असोज ३ गते। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ बिहीबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर हर्षोल्लासका साथ मनाइएको छ। गोरखापत्र अनलाइनलेसमेत यो विशेष अवसरमा विभिन्न सामग्री प्रकाशन र प्रशारण गरेको छ। नेपाल सरकारले बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोह सम्पन्न गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका सैनिक मञ्चकोे कार्यक्रम सम्पन्न भएको हो। 

नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि.स. २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। 

पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुँदैछ। संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना दिएका छन्।  

नवीन विचारसहित संशोधन र रुपान्तरण गर्नुपर्छ : पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ

संविधान छिटो कार्यान्वयन गर्ने देशमा नेपाल पर्छ : सञ्चारमन्त्री गुरुङ

 

केन्द्रले प्रदेशमा हस्तक्षेप गर्नु हुँदैन : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई

संविधानले स्थानीय तहलाई सरकारको अधिकार दिएको छ : भीमप्रसाद ढुंगाना

व्याख्याले संविधान पूर्ण बन्छ : संविधानविद् काशीराज दाहाल

यो पनि पढ्नुहोस

अहिलेसम्मकै अब्बल संविधान

‘संविधान संशोधन गर्न आवश्यक’

'नवीन विचारसहित संशोधन र रुपान्तरण गर्नुपर्छ'

सङ्घर्ष र बलिदानको सम्झना र सम्मान : प्रदेश प्रमुख भट्ट

संविधान संशोधन गरी अघि बढ्नुपर्छ : मुख्यमन्त्री सिंह

गौरवमय सुदिन

संविधानप्रतिको जिम्मेवारी

सुदृढ सङ्घीयताको परिकल्पना : नौ अधिवक्ताको विचार

‘देश र जनतालाई केन्द्रमा राखौँ’

संविधानको कार्यादेश : सुशासन र समृद्धि

शक्ति सन्तुलनको दस्ताबेज

संविधानको अधिकार उपभोग गर्नुपर्छ: प्रधानमन्त्री

शान्ति प्रक्रिया, टिआरसी र संविधान

संविधानलाई बन्धक बनाउनु हुँदैन

अर्थपूर्ण सहभागिताको प्रतीक्षामा महिला

अधिकारसम्पन्न स्थानीय तह

संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्छ

सङ्घीयता कार्यान्वयनमा प्रगति हुँदै छ

संविधान दिवसमा टेलिकमको ‘अफर’

उपलब्धि रक्षा गर्दै संशोधनको आवश्यकता

संविधान दिवसका अवसरमा बेनीमा सरसफाइ

‘संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ’

संविधान कार्यान्वयनका नौ वर्ष

संविधान संशोधन बहस : नौ सांसदका विचार

सङ्घीयता कार्यान्वयन फितलो

संशोधनका विषय राजनीतिकसँगै न्यायिक पनि

‘प्रदेश खारेज हुँदैन’

‘स्थानीय तह घटाउनु पर्छ’

संविधान संशोधनमा महिलाका मुद्दाको प्राथमिकता

संविधान गतिशील दस्ताबेज हो : वरिष्ठ उपाध्यक्ष पोखरेल