‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी गरेको छ । एन्फाको बुधबार सम्पन्न विशेष साधारण सभामा ‘ए’ डिभिजन लिग पुसमा गरिने प्रस्ताव गरिएको हो ।
आर्मीका बस्नेतलाई रोड रेस उपाधि
धनकुटामा सम्पन्न रोड रेस प्रतियोगिताको खुला तर्फको उपाधि नेपाल आर्मीका देवराज बस्नेतले जित्नु भएको छ । विश्व मुटु दिवसको अवसर पारेर बिहीबार धनकुटामा आयोजना गरिएको प्रतियोगितामा बस्नेतले १५ किलोमिटर दुरी दौड एक घण्टा एक मिनेट १९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।
नवौँ राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री देउवाले गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ ।
यु–१७ फुटबल टोली सम्मानित
यू–१७ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गर्नुभएको हो ।
नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।
साबा महिला बास्केटबलमा नेपाल दोस्रो
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । माल्दिभ्समा बुधबार राति भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ७२-५९ ले हराउँदै च्याम्पियन बनेपछि नेपाल दोस्रो भएको हो ।
प्रमुख साहबाट काठमाडौंमा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले आज (बिहीबार) वसन्तपुरमा नवौं राष्ट्रिय खेलकुद—२०७९ को ट्रफी सार्वजनिक गर्नुभएको छ ।
नेपालले श्रीलंकालाई हरायो
माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । मालेमा मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५-४९ ले हरायो ।

नवौँ राष्ट्रिय खेलकुद : उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् ।

नवौं खेलकुदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुने भएको छ ।

अञ्जन विष्टको ह्याट्रिकसँगै बङ्गलादेशमाथि नेपालको सानदार जित
अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले हरायो ।

इङ्ल्यान्ड र जर्मनीको रोचक बराबरी
इङ्ल्यान्ड र जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा रोमाचक बराबरी खेल्दै अंक बाँडेका छन् । वेम्वली स्टेडियममा सोमबार राति भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।