गुरूमार्ग युवा क्लबलाई फुटसल उपाधि
प्रथम ‘वडा अध्यक्ष कप’ फुटसलको ट्रफी गुरुमार्ग युवा क्लबले हात पारेको छ ।

डिबी रानापाललाई मार्सल सेल्फ डिफेन्समा डाक्टर उपाधि
नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय अध्यक्ष डिबी रानापालले युनिभर्सिटि वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेज मार्फत डक्टरेटको उपाधि पाउनुभएको छ ।

मैत्रीपूर्ण खेलका लागि नेपाल तयार
दशरथ रंगशालामा मंगलबार आयोजना हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालले आफ्नो तयारी पूरा गरेको छ ।

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा
अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।
‘छैटौँ उज्ज्वलतारा दौड’ मा डा.भगवान् कोइराला तेस्रो
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला शनिबार काँडाघारीमा सम्पन्न ‘छैठौं उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडमा तेस्रो हुनुभएको छ ।
जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित
नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् ।
राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा
राष्ट्रिय खेलकुदको ट्रफी टुर प्रदेश नं १ को विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गर्नुभएको थियो ।
अर्जेन्टिना र ब्राजिलको सहज जित
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिल सजिलै विजयी भएका छन् । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३–० गोलले हरायो ।
नागेश्वर र राममायालाई प्लस टु रन उपाधि
प्लस टु फाइभ के रनको उपाधि नेपाल पुलिस क्लबका नागेश्वर अहिर र श्रीगङ्गा मावि, जुम्लाकी राममाया बुढाले जित्नुभएको छ ।
नुवाकोटको गुर्जेमा बडादशैँ महाभिडन्त रेस्लिङ हुने
नेपाल रिङ रेस्लिङ सङ्घ नुवाकोट जिल्ला समितिले अर्को साता बडादशै ँमहाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ ।
धादिङ सिद्धलेकमा पुरुष भलिबल हुने
तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजनामा असोज २१ देखि २३ गतेसम्म पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु
अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ ।
नवौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
गण्डकी प्रदेशमा गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढेको छ। ३६ खेलका खेलस्थल सार्वजनिक गरेसँगै खेलमैदानको निर्माणलाई अगाडि बढाइएको छ। प्रदेशको राजधानी पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने तयारी राखेपले गरेको छ। खेलस्थल र खेल तालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ।
अस्ट्रियाविरुद्ध फ्रान्सलाई सफलता
किलियन एमबापे र ओलिभर जिरुको गोलको सहयोगमा फ्रान्सले बिहीबार राति नेसन्स लिगमा अस्ट्रियालाई २–० ले हराएको छ। खेलका ५६औँ मिनेटमा एमबापेले तीन डिफेन्डरलाई छलाउँदै गोल गर्नुभयो। उहाँको यो २८औँ अन्तर्राष्ट्रिय गोल भएको छ। १० मिनेटपछि जिरुले एन्टोनियो ग्रिजम्यानको क्रसमा गाल गरी आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या ४९ पु¥याउनुभयो। अब उहाँ फ्रान्सका लागि सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका थियरी हेनरीभन्दा मात्र दुई गोलले पछाडि हुनुहुन्छ।
दाङ बन्यो प्रदेशस्तरीय एथलेटिक्स च्याम्पियन
नवौं राष्ट्रिय खेलकुद २०७९ को लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ।