बर्दीबास यातायातको राजस्व घट्यो
विगतका वर्षमा पाँच करोड रुपियाँसम्म राजस्वमा योगदान पु¥याउँदै आएको बर्दीबास यातायातकोे सवारी कर सङ्कलनमा यो वर्ष भने कमी आएको छ । कार्यालयका अनुसार आर्थिक व
काठसहित तस्कर पक्राउ
विगत केही समयदेखि सागरनाथ वन विकास परियोजनाका जङ्गलमा काठ तस्कर र वनकर्मीबिचको सङ्घर्ष बढ्दै गएको छ । काठ तस्करको सङ्गठित गिरोहका कारण रातको समयमा पनि वन क्षेत्र अशा
‘न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक छ’
उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश वामदेव ज्ञवालीले आमनागरिकको न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।
वनकर्मी र काठ तस्करबिच घम्साघम्सी
सागरनाथ वन विकास परियोजनाका जङ्गल काठ तस्कर र बनकर्मीबिचको सङ्घर्षले रण क्षेत्र बन्दै गएको छ । काठ तस्करको सङ्गठित गिरोहका कारण रातको समय पनि वन क्षेत्र अशान्त हुँदै गएको छ ।
अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन
मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले मन्त्रालय मातहतका निकायलाई अधुरा रहेका विकास योजनाको विवरण एक साताभित्र उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
जानकी आँखा अस्पतालमा सेवा अवरुद्ध : बिरामीलाई सास्ती
जनकपुरधामको जानकी आँखा अस्पतालको सेवा अवरुद्ध भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
सवा ३४ करोडका अवैध सामान बरामद
यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले गत आर्थिक वर्षमा ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ ।
पर्साका सङ्घीय कार्यालयको राजस्व दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब
सङ्घीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ रकम पुँजीगत खर्च गरेका छन् ।
सवारी दुर्घटनामा कमी
धनुषामा विगतका तुलनामा आर्थिक वर्ष २०८०/८१ मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको ट्राफिक प्रहरीले जनाएको छ ।
मल वितरणमा अनियमितता
मलको अभाव नभए पनि वितरण प्रक्रियामा अनियमितता देखिएको कृषि सहकारी संस्थाका सञ्चालकहरुले गुनासो गरेका छन् ।
पूर्वराज्यमन्त्री रायको हत्या
सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् । टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
महिला मजदुरकै भरमा रोपाइँ
धान रोपाइँका लागि पुरुषभन्दा महिला मजदुर नै बढी सक्रिय देखिएका छन् । पुरुष अधिकांश वैदेशिक रोजगारमा गएका छन् भने गाउँघरमा भएका पुरुष पनि रोपाइँका लागि खेतमा निस्कँदैनन् । दलित विपन्न महिलाका भरमा नै रोपाइँ कार्य भइरहेको कृषकले बताएका छन् ।
मुख्यमन्त्री सिंहद्वारा छड्के निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकु्मार सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका विभिन्न मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ ।
सिमलताल दुर्घटना : रौतहटका ११ जनाको परिवारलाई आर्थिक सहयोग
त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ११ जनाको परिवारलाई रौतहटको बौद्धीमाई नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भेट्टाएन
मुलुको प्रमुख भन्सार नाका बीरगञ्ज भन्सार कार्यालय आर्थिक वर्ष २०८०–८१ का लागि भन्सार बिभागले तोकेको लक्ष्यभन्दा झण्डै ३६ प्रतिशत कम राजस्व संकलन गरेको छ ।
डेङ्गु नियन्त्रण अभियान सुरु
महोत्तरीका चार स्थानीय तहमा डेङ्गुलगायत कीटजन्य रोगको सर्वाधिक जोखिममा रहेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । कार्यालयका अनुसार ०७४ सालको असो
दलित समुदायका पत्रकारका अनेक चुनौती
दलित समुदायका पत्रकारले आफूहरुलाई पत्रकारितामार्फत अघि बढ्न विभिन्न चुनौती रहेको बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूतका समस्याले पेसा गर्न निकै चुनौतीपूर्व बनेको बताएका हुन् ।
अवैध काठसहित भारतीय गाडी नियन्त्रणमा
रौतहटको गुजरा नगरपालिका–४ लालबकैया खोला नजिकबाट सशस्त्र प्रहरीले अवैध काठसहित भारतीय नम्बरको सफारी गाडी नियन्त्रणमा लिएको छ ।
तस्करीमा स्कुल बस प्रयोग
विद्यार्थी बोक्ने स्कुल बसबाट तस्करहरूले सामान तस्करी गर्नेगरेको रहस्य खुलेको छ । सिजी ग्रुपले सञ्चालन गरेको वीरगन्जस्थित दिल्ली पब्लिक स्कुल बसबाट शुक्रबार सशस्त्र प्रहरीले प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार मेनगेटबाट अवैध रूपमा ल्याएको दुई लाख त्रिसट्ठी हजार सातसय बराबरको समान बरामद गरेपछि सो रहस्य खुलेको हो ।
‘पाइडल नमारी जीविका चल्दैन’
४५ वर्षीया सीतादेवी दास घरबाट एकाबिहानै साइकल लिएर पाउरोटी बेच्न निस्कनुहुन्छ । छिरेश्वरनाथ नगरपालिका –९, इच्छापुर घर भएका उहाँ साइकलको क्यारियरमा क्रेट र अगाडिको भागमा साना झोलामा पाउरोटी राखेर बेच्न निस्कनुहुन्छ । यो उहाँको दैनिकी हो ।
अतिक्रमित विद्यालयको जग्गा खाली गराउन नगरपालिकाले चलायो डोजर
गौशाला नगरपालिकाले सामुदायिक विद्यालयको अतिक्रमित जग्गा खाली गराएको छ । नगरपालिका–७ मनहरवास्थित राष्ट्रिय जनजाती आधारभूत विद्यालयकोे जग्गा कब्जा गरी बनाइएका ३ वटा घरमा शुक्रबार डोजर चलाइएको हो ।
सुन किन्नेभन्दा बेच्नेको घुइँचो
बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पुरानो गहना बेच्नेको घुइँचो लागेको छ । सुन व्यवसायीका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला डेढ लाख रुपियाँ पुगेको छ । यो नेपाली सुन बजारको हालसम्मको उच्च मूल्य हो ।
राम्रो काममा पनि मुद्दा खेप्नुपर्दा हैरान छु
मलङ्गवा नगरपालिका सर्लाहीको नौ वटा नगरपालिकामध्ये सदरमुकामसमेत भएको पालिका हो । जिल्लामा ९९ वटा गाउँ विकास समिति (गाविस) हुँदा एउटा मात्रै नगरपालिकाको रूपमा रहेको मलङ्गवा जिल्लाकै जेठो
मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ
मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मधेश सरकारमा सहभागी नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीले बिहीबार साँझ शपथ लिएका हुन् । कांग्रेसका चार र लोकतान्त्रिक समाजवादी पार्टीका एकसहित पाँच मन्त्रीहरुले शपथ लिएका छन् ।