रामानन्द जोशीको कलागत प्रवृत्ति
मूर्धन्य चित्रकार रामानन्द जोशी नेपाली आधुनिक कलाको शुभारम्भ कालका एउटा बलियो खाम्बा थिए । नेपालीपनको पर्यावाचीका रूपमा देखा परेका उनका चित्रहरूमा अपनत्वको बोध यथेष्ट रूपमा भएको आभाष हुन्थ्यो ।
गोरखापत्र प्रकाशनमा ३३ प्रतिशत छुट
गोरखापत्र संस्थानको मुख्य प्रकाशन गोरखापत्र दैनिक र द राइजिङ नेपाल दैनिकको ग्राहकका लागि ३३ प्रतिशत छुटको सुविधा सार्वजनिक गरेको छ । संस्थानले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ वर्ष २०८१ साल देखि जेठ महिनाभर यो अफर ल्याएको जनाएको छ ।
प्रतीक्षा (कथा)
लामो यात्रापछिको थकान र झरीको सङ्गीतले गर्दा ब्युँझेर पनि बिस्तरा छोड्न पटक्कै मन थिएन । “शुभ प्रभात सर ! सरलाई चियाका लागि तल कसैले प्रतीक्षा गरिरहेको छ ।” एक्कासि आएको आवाजले झसङ्ग भएँ ।
आमाको मन (कविता)
छोरा हुर्केपछि दुःख गरेर जोडेको खेतबारी
झलझली झिल्टुङ
जेठ महिनाको अन्त्यतिर दुप्चेश्वर यात्राका व्रmममा नियात्राकार मित्र युवराज नयाँघरेले झिल्टुङको प्रस्ताव अघि सारे । उनको प्रस्तावले म हौसि
सहस्रलिङ्गको कुइरो अनि प्यास
हामी वरिपरि तारले घेरेको खप्तडको पाटनको उत्तरतिर रहेको आर्मीको क्याम्पबाट अगाडि पूर्वतिर देखिएको पहाडमा उकालो चढ्दै छौँ । एरोबाट देखाएको सहस्रलिङ्गको बाटो यतै रहेछ । यात्रामा सँगै छौँँ पतञ्जलीका योग गुरुहरू रीता कार्की, बलदेव मिश्र, लोकराज बराल, अश्विनी कोइराला र डा. शशी थापा पण्डित ।
मञ्जुश्री दर्शन
मनको धोको पुगिन्छ, हुन्छ जब मान्छे आनन्दित । यसमा प्रत्यक्ष अनुभूति छ मेरो । १९९७ मा माघे श्रीपञ्चमी सरस्वती दर्शनको प्रथम अवसर । सरस्वती आराधना मनैदेखि मनाए । त्यो झझल्कोले जीवित बनाएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन, २०८० पेश गर्नुहुनेछ ।
पहिलो पल्ट टापुहरूको देशमा
संसार एउटा विशाल पुस्तक हो । जसले प्रत्यक्ष यात्रा गरेको छैन त्यसले एक पाना मात्र पढेको हुन्छ भनेर विद्वान् सेन्ट अगस्तिनले भनेका थिए । त्यस भनाइलाई मनन गर्दै म पनि यस पटक संसार पढ्न संवत् २०७९ पु