फूलबारी रिसोर्ट
उसलाई आफ्नो घर हेर्न मन लाग्यो, आफ्नो घर । मान्छेलाई आफ्नो घरको चाहना हुन्छ, आफ्नो घरको । डेरामा बस्नेहरू पनि घरको सपना देख्छन्, कुनै दिन घर बनाएर बस्ने रहरले उनीहरूलाई तानिरहन्छ
तिसको दशकका कवि र कविता
मनुष्य समाजको सांस्कृतिक धरातलमा कविताकर्मलाई अभिव्यक्ति सम्प्रेषणको बलियो जग स्विकारिन्छ । कविताले जीवन र जगत्का मूर्त–अमूर्त, दृश्य–अदृश्य सबै ती सूक्ष्मसत्ता परिधानहरूलाई लालित्यपूर्ण भाव सञ्चारद्वारा सम्प्रेषित तुल्याउने हुँदा प्रयुक्त सर्जामका सबै ती सङ्गीत र लय लोकग्राही भएका हुन् । शिल्प–सौन्द
मधुपर्क र म
नेपाली साहित्यको विकासमा मधुपर्क साहित्यिक मासिक पत्रिकाको अहम् भूमिका रहेको छ । विसं २०२५ को जेठ महिनाको ३० गते प्रकाशन प्रारम्भ भएको मधुपर्कको आधा शताब्दीभन्दा लामो इतिहासँगै
मधुपर्क अर्को पाठशाला
संयोग म गोरखापत्रमा आइपुगेँ । प्रजातन्त्र पुनस्र्थापनापछि पहिलो निर्वाचित सरकारको पालामा म गोरखापत्र संस्थाको सेवामा प्रवेश पाएको हुँ । संयोग भनूँ कि भाग्य ?
साहित्यिक पत्रकारितामा उपेक्षित ललितकला
कला र साहित्यबिच पूरक हुनुको सन्दर्भमा अक्षरमा खेल्ने, साहित्य एवं पत्रकारिता अनि ललितकला एकअर्काबिचका पूरक हुन् । ती पर्यायवाची हुन् एकआपसमा । साहित्यमा कला भएन भने त्यो खँदिलो साहित्य बन्दैन । आहा कत्ति स्वादिलो, चो
सामाजिक रूपान्तरणको दियो
‘मधुपर्क’ मासिक आफ्नो छपन्न वर्षको वयसन्धि पूरा गरी सन्ताउन्नौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो छ सय छप्पन्न अङ्क प्रकाशित गरिसकेको यसले यस किसिमको लामो समयावधिभित्र
साहित्यिक पत्रकारितामा मधुपर्कको गौरवपूर्ण योगदान
वि. सं. १९५८ वैशाख २४ गते साप्ताहिक समाचारपत्रका रूपमा पहिलो पटक प्रकाशनमा आएको दक्षिण एसियाकै पुरानो छापा गोरखापत्रले सूचना र विचार प्रवाह गर्नुका साथसाथै परोक्षमा
सामाजिक रूपान्तरणको दियो
‘मधुपर्क’ मासिक आफ्नो छपन्न वर्षको वयसन्धि पूरा गरी सन्ताउन्नौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो छ सय छप्पन्न अङ्क प्रकाशित गरिसकेको यसले यस किसिमको लामो समयावधि
हाकुमाया (नाटक)
मञ्च अन्धकार छ । नेपथ्यबाट अस्पष्ट ध्वनि क्रमशः नजिकिन्छन् । जँड्याहाको लरबरिएको स्वर सुनिन थाल्छ । जड्याहाँ: (रक्सी
आफ्नै स्वभावको मान्छे
काठमाडौँको अनामनगर बस्नुहुन्थ्यो उहाँ । संसद् सचिवालयमा जागिर । घरबाट धेरै टाढा पनि थिएन । अनामनगर बस्ने धेरै छन्, जागिर खाने कर्मचारी पनि त्यत्तिकै छन् । राधेश्याम भट्टराई अलि भिन्न । शालीन पा
माइलीलाई धन्यवाद !
मङ्सिर सकिएर पुस लाग्न थालेको छ । घाम प्यारो हुँदै गएको छ अनिलको हजुरबालाई । बुढो पुरानो टोलको दुई पुस्ता अघिदेखिको सानो पसलको अगाडि मेच राखेर बिहानभरि घाम ताप्न बस्छ । त्यो टोल काठमाडोँको प्राचीन टोल थियो ।
सँझ्याः (कथा)
ड्याम्म... । आँगनमा केही खसेको र फुटेको आवाज आयो । जोगलाल धेवाजूले हतार गरेर सँझ्याः बाट तल नियाले । धुरीबाट टायल झरेको रहेछ । के भएछ भन्दै उनी हतारिँदै खुरुरुरु भ¥याङ ओर्लेर तल गए । आँगनमा उभिए
देशप्रेमका विलक्षण आदर्शवादी कवि
पं. दीपनारायण मिश्र (२ मार्च १९३५–९ मे २०१९) नेपालीय आधुनिक भोजपुरी साहित्य जगत्मा भीष्मपितामहका रूपमा चिनिने र भोजपुरी भाषा र साहित्यको संरक्षण तथा संवर्धनका लागि अहोरात्र सकारात्मक भूमि
बहुमूल्यसँग अमूल्यको के तुलना ?
साहित्यको जननी समाज हो । विश्वमा लेखिएका कुनै पनि यस्ता साहित्य छैनन् जो समाज निरपेक्ष हुन् । साहित्य समाजमा जन्मन्छ र समाजकै लागि काम गर्छ । समस्तको हित गर्ने विधा साहित्य भएकाले यस सन्द
देशप्रेमका विलक्षण आदर्शवादी कवि
पं. दीपनारायण मिश्र (२ मार्च १९३५–९ मे २०१९) नेपालीय आधुनिक भोजपुरी साहित्य जगत्मा भीष्मपितामहका रूपमा चिनिने र भोजपुरी भाषा र साहित्यको संरक्षण तथा संवर्धनका लागि अहोरात्र सकारात्मक भूमिका निर्वाह गर्ने आदर्शवा
स्मृतिमा भीष्मपितामह
कवि तथा लेखक पण्डित दीपनारायण मिश्र हामीमाझ हुनुहुन्न । उहाँले यो धर्ती छाडेको चार वर्ष बितिसकेको छ । भौतिक रूपमा उहाँ हामीमाझ हुनुहुन्न तर उहाँ आफ्नो साहित्यिक कर्म र धर्मले गर्दा उहाँ हिजो, आज र भोलि पनि जीवित रहनुहुने छ । पं.
मिश्रको ‘ससुरार’ मा विचरण गर्दा
पं. दीपनारायण मिश्र नेपालीय भोजपुरी साहित्यमा भिष्मपितामहका रूपमा चिनिने कवि व्यक्तित्व हुन् । यिनको ‘अजामिल’ (भोजपुरी खण्डकाव्य), अँजुरी के फूल (राष्ट्रिय कविता सङ्ग्रह), फूलझरी (भोजपुरी सामाजिक कविता सङ्ग्रह), दो
बहुमुखी व्यक्तित्व र कृतित्व
आधुनिक नेपालीय भोजपुरी साहित्यको विकास तथा संवर्धनमा निकै ठुलो भूमिका निर्वाह गर्ने र आफ्नो जीवनको अन्तिम कालसम्म भोजपुरी भाषा र साहित्यकै समृद्धि तथा सम्पन्नताका लागि चिन्ता र चिन्तन गरिरहने साहित्यकार पं
नेपाली साहित्यमा बुद्ध बुझाइ
नेपाली साहित्य सिर्जनासम्बन्धी एउटा टेलिभिजन कार्यव्रmममा बौद्ध धर्मदर्शनबारे छलफलका लागि मलाई स्टुडियोमा निम्त्याइएको थियो । अन्तर्वार्ताको अन्त्यतिर नेपाली साहित्यमा केही सर्जकले बौद्ध धर्मदर्शनको ‘फ्लेबर’ दिन खोज्ने
जीवनको गुहार
नट ह्याम्सुनको जन्म नर्वेको लोममा ४ अगस्ट १८५९ मा भएको हो । सानै उमेरदेखि गरिबी भोगेका नट ह्याम्सुनको १८९० मा द हङ्गर नामको उपन्यास प्रकाशित भयो । त्यो उपन्यासले खुबै चर्चा पायो र उनको आर्थिक अवस्था पनि सुध्रियो । किसान र
सिँजा साम्राज्य र नेपाली भाषा
नेपाल राष्ट्रको भूमिमा विगतमा कस्ता कस्ता साम्राज्य उदय र अस्त भए, कस्ता पराक्रमी योद्धा यस भूखण्डमा उत्पन्न भएका थिए, समाजलाई यसको जानकारी पूर्ण छैन । भारतवर्षमा बलियो केन्द्रीय सत्ता नभएका बेला
अब उहाँको फोन कहिल्यै आउने छैन
म अन्योलमा छु– कहाँबाट सुरु गरौँ लेख्न ? कसरी सुरु गरौँ ? साढे पाँच दशकभन्दा बढी समय निकट सम्बन्ध रहेका मेरा श्रद्धेय गुरुसँगका अनगन्ती सम्झनाहरू छन् मसँग । यो छोटो लेखमा सबै लेख्न सम्भव छैन
अन्तिम दिन (नाटक)
(युद्धशिविर । द्रौपदी एक्लै एकाग्रभावमा केही सोचिरहेकी छन् । उनको एकाग्रतालाई भङ्ग गर्दै कर्ण प्रवेश गर्छन् ।) द्रौपदी : (झस्किएर) तिमी यहाँ पनि आयौ ?
रत्न शमशेरसँगका केही सम्झना
विसं २०३६ सालपछि दैनिक जसो म पनि पिपलबोटमा उपस्थित हुनथालेँ । पिपलबोटको पश्चिमतर्पm बुट पालिस गर्ने र बुट पालिस गराउनेहरू अनि त्यसै अगाडिको पेटीमा भेला भएका साहित्यकार, राजनीतिज्ञ र पत्र