प्रतिज्ञाको पर्व तिज
सत्य युगमा पार्वतीले महादेव पति पाउन गरेको व्रत उपासनादेखि तिजको परम्परा चलिआएको कुरा भविष्य पुराणमा वर्णन गरिएको छ । पूर्वजन्मका कारण पार्वतीले बालक कालमै महादेवला
डियर तलब, आई लभ यु
श्री तलब महोदय, एक तलबजीवी तलबपीडित कर्मचारीको न्यानो अभिभादन स्वीकार गर । इच्छा, आकाङ्क्षा निरन्तर बेलुन जसरी फुल्दै छ । महँगीको चरमचुलीले सगरमाथा छेक्न आँटिसक्यो
मात लागेका मन्त्रीको मस्ती
मैले भन्या हैन बुढी ! देखिस् त मन्त्री भएपछि सबै लडी लडी आउँछन् । कति ढोका धाउँछन् । चोकमा हेर त कति मान्छे थुप्रेका ! हेर ! कतिले के के बोकेर आ’का छन् । कतिले के के ल्या’का छन् ।
कर्तव्य (कथा)
केरोली किसफलुदी (५ फेब्रुअरी १७८८–२१ नोभेम्बर १८३०) एक हङ्गेरियाली नाटककार एवं कलाकार थिए । उनी नेसनल ड्रामाका संस्थापक पनि हुन् । उनको साहित्यिक यात्रा सन् १८०४ बाट सुरु भएको दे
छोडवा (कथा)
बिहानदेखि बाहिर निस्केको छोरा मध्य दिन हुँदा पनि फर्केको छैन । अरू दिन बिहानै बाहिर निस्के पनि सामान्यत ऊ खाने खाने समयमा फर्कन्थ्यो । तर आज मध्य दिन भइसक्यो कहाँ गयो होला ? परिवारका
फरेन चप्पल (कथा)
जुनेली रात थियो । रात प्रगाढ र सघन हुँदै गए पनि आँगनभरि जूनका स्नेही थोपाहरू भने तपतप चुहिरहेका थिए, भर्खरै नुहाएकी कुनै नवयौवनाको केशराशिबाट पानीका थोपा चुहिरहे झैँ । चकमन्न व्याप्त थियो ।
धुलीसात सपना (कथा)
“आइया,” अनायासै डा. बद्रीलाल विश्वकर्माको मुखबाट सानो आवाज फुत्किहाल्यो । उता मुर्दाघरमा रामसिंह देउला लासको टाउ
साहित्यिक प्रकाशन कसले किन बचाउने ?
एउटा बसह थालौँ र निष्कर्ष निकालौँ । नेपालमा साहित्यिक पत्रिका प्रकाशनको इतिहास सङ्ख्याका हिसाबले समृद्ध छ तर ती सबै पत्रिका किन जीवित भएनन् ? यस्ता पत्रिका प्रकाशन गर्ने कसले म यसको प्रकाशन बिचै
सुपा देउरालीदेखि कालेश्वरसम्म
यसैपालिको वसन्त हो, पानी ट्याङ्की युवा समाज बौद्धको आह्वानमा अर्घाखाँचीतिर हान्निएको म, सन्धिखर्कको सुपा देउराली, प्युठानको स्वर्गद्वारी दर्शनकै व्रmममा । काठमाडौँ बर्दघाटको कठिनयात्रा सकेर भोलिप
चौरासीको चक्कर
‘गुरु’ शब्द कति गायनयोग्य छ है गुरु ? तर तपाईं गुरुहरू यत्रो वर्षसम्म पनि वास्तविक ‘गुरु’ बन्न सक्नुभएन कि जस्तो पनि लाग्छ मलाई । बारम्बार महागुरुहरूलाई सोधेँ । आफ्नै आत्मालाई पनि निकै पटक बिन्ती
चञ्चल चञ्चल चुलबुले मन (निबन्ध)
पवनपुत्र हनुमान ! रामायण पढ्दा जानेको सूक्ति ! सु+उक्ति=सूक्ति । संस्कृत वाङ्मयको भाषा वैयाकरण ! मन लाग्छ विश्लेषण गर्न हरपल हरदम ! शैली अभिव्यक्ति कला ! कला अनुराग जीवन्त रहन बाँच्नुको आफ्नै
पर्खाइ (कथा)
“हैन ए बाबु, मलाई नातिनातिनाको मुख नदेखाईकनै मार्ने सुरमा छौ कि कसो ?” रामदेवी बोलिन् । उता राजन भने कानमा तेल हालेर बसेको छ । “हैन, सुनेको नसुने झैँ गरेर किन बस्छस् बाबै ? कान त स
त्यो (कथा)
त्यो कहाँ बस्थ्यो, के गर्दथ्यो यो कसैलाई थाहा थिएन । बिहान घाम झुल्केको केही बेरपछि त्यो बजारमा आइपुग्थ्यो । बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो दिनभरि नै त्यही बसिराख्थ्यो । घाम अस्ताएको केही बेरपछि त्यो पिपलको रुखबाट उठेर जान्थ्यो ।
कलापारखी कोइरालाको ‘अराजकतावादी’ कला–दर्शन
नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला सर्जकका रूपमा मात्र नभई, कलापारखीका रूपमा पनि उत्तिकै अध्ययनीय विषय हुन् । आफ्नो साहित्यिक जीवनमा एकसेएक सिर्जनात्मक पुस्तक लेखेर उनले जसरी आधुनि
म्यान्मारमा झाँगिँदै नेपाली साहित्य
कहीँ कतै झुक्किएर नेपालबाट आएका कसैसँग भेटिएर बोलियो भने पहिलो प्रश्न यो हुन्छ कि “तपाईं नेपालमा पढ्नुभएको हो ?” तपाईं नेपाल पुग्नुभएको छ ? पुर्खाको ठाउँ कहाँ हो ? कति पुस्तादेखि यहाँ हुनुहुन्छ
सबै सर्जकको आकर्षण मधुपर्क
मधुपर्क मासिकको ५७ औँ वार्षिकोत्सवका अवसरमा साहित्यका विभिन्न विधामा निरन्तर क्रियाशील वरिष्ठ तीन साहित्यकारलाई मधुपर्क सम्मान, २०८१ अपर्ण गरिएको छ । विसं २०२५ जेठ ३०
भक्तिधाराको लोकसाहित्य खैजेडी भजन
नेपाली साहित्यलाई जसरी शास्त्रीय, परिष्कार, स्वच्छतावादी धाराले सिँगार्ने काम गरेको छ, त्यसरी नै भक्तिधाराले पनि सिँगारेको छ । नेपाली साहित्यमा भक्तिकालको छुट्टै स्थान छ । यस
कथाकेन्द्रित ध्रुव सापकोटा (पात्र)
कथा लेख्न बसेको छु । एउटै पात्रमा केन्द्रित बनेर । त्यसो त कथा अघि बढ्दै जाँदा अरू सहायक पात्र पनि आउलान्, ती पात्र मेरा पात्रसँगै जोडिएकाले सन्दर्भवश आएका मात्र हुन् । केन्द्रीय पात्र
पूर्णिमा (कथा)
सहरको घना बस्तीको माझमा एउटा आलिसान महल छ । घर भने चार तलाको छ । त्यस घरको वरिपरि सुन्दर सुन्दर फूलका गमलाहरूले सजाएका छन् । सङ्घारमा दुवैपट्टि गमलामा गुलाफका बिरुवा छन् ।
सम्पादकहरू सर होइनन्
लोकगीतको एउटा बोल छ– अल्लि यता सर न रेशम चौतारीको वरपिपल झैँ बसौँ
फराकिलो हुँदै महिला लेखन
साहित्यका विभिन्न विधामा पछिल्लो समय महिलाको भूमिका र योगदान प्रशंसनीय बन्दै गइरहेको छ । समयव्रmमसँगै प्राप्त हुने चेतनाको इन्द्रेणी झिल्को महिला लेखनमा पनि परेको महसुस प्रशस्त गर्न सकिन्छ । हिजोस
सम्झनामा साहित्यकार दधिराज सुवेदी
अग्रज साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व दधिराज सुवेदी शारीरिक वा भौतिक रूपमा अब रहनुभएन । विसं २०८० चैत १४ गते उहाँको इहलौकिक देहले चीरविश्राम लियो । “...पलापला छन् यदि प्राणवन्त
वाम्बुले घरको वास्तुकला
घर भन्नासाथ बसोबास गर्न मान्छेले बनाएको घर भनेर बुझ्छौँ । गाई, भैँसी राख्ने गोठ, बाख्रा राख्ने खोर, बाघ बस्ने ओढार, चरा बस्ने गुँड, माछा बस्ने कुर आदि भने जस्तै सामान्य शब्द हो घर । यसको मूल्य, मान्यता, महìव आ
निर्विकल्प गन्तव्य
साँझपख म बगैँचामा आफ्नो विगत, वर्तमान र भविष्यतका थुप्रै कुरा खेलाएर कोठाको बरन्डामा धुमधुमती बसिरहेको हुन्छु मौनतासित कानेखुसी गर्दै । बगैँचातिर मेरो दृष्टि दौडिन्छ ।