एसियाडको आठौं दिन दीपकको राष्ट्रिय कीर्तिमान
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीले खराव प्रदर्शन गर्दा आठौं दिन एथ्लेटिक्समा दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
१९औँ एसियाड : महिला भलिबलमा नेपाल फितलो
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपालले फितलो प्रदर्शन गरेको छ ।
१९औँ एसियाली खेलकुद : पब्जीमा नेपालको पदक आशा समाप्त
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत इस्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धामा पदक जित्ने नेपालको आशा समाप्त भएको छ ।
१९औं एसियाली खेलकुद : पदकबाट टाढिएको नेपाललाई पब्जीमा आशा
एसियाडको सातौं दिन पब्जीबाहेक नेपालले खेलेको एथलेटिक्स, ब्याडमिन्टन, महिला बास्केटबल, पौडी, महिला ह्यान्डबल, ट्रायथलनलगायत खेलमा कमजोर प्रदर्शन गरेको छ ।
‘रोड रेस’को उपाधि गोकुल र निवालाई
गोकुल याम्फु राई र निवा लिम्बूले धनकुटामा भएको तेस्रो रोड रेसको उपाधि जित्नुभएको छ । ८ किलोमिटर रोड रेस पुरुषतर्फ गाुकलले निर्धारित दूरी २८ मिनेट २ सेकेन्डमा पूरा गर्नुभयो ।
१९औं एसियाड : पब्जी टोली सेमिफाइनलमा
नेपाल चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत इस्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धाको समिफाइनलमा प्रवेश गरेको छ ।
हाङझाउमा ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको प्रशंसा
ओलम्पिक काउन्सिलअफ एसिया (ओसीए) का कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ को प्रशंसा गर्नुभएको छ ।
१९औँ एसियाली खेलकुदः नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।
गल्फको पहिलो दिन सन्तोसजनक प्रदर्शन
१९औं एसियाड अन्तर्गत गल्फ खेलको ब्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोस जनक खेल प्रदर्शन गरेको छ ।