‘ढुकढुकी ७२ मेगाहर्ज’ को सो थप
मण्डला नाटकघरले ‘ढुकढुकी ७२ मेगाहर्ज’ को सो थप गरेको छ ।
‘प्राज्ञहरूले ‘थिङ्कट्याङ्क’ का रूपमा काम गर्नु पर्छ’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सोमबार ‘प्राज्ञिक भेला २०८१’ सम्पन्न भएको छ ।
झ्याउरे लयको प्रवर्धन गर्न जोड
नेपाली मौलिक झ्याउरे छन्दलयको प्रवर्धन गर्ने उद्देश्यसहित झ्याउरे लयबारे चर्चा गरिएको छ ।
‘राष्ट्रलाई सही बाटोमा लैजान प्राज्ञ क्षेत्रको सहयोग गर्नुपर्छ’
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा आज काठमाडौँमा ‘प्राज्ञिक भेला २०८१’ आयोजना गरिएको छ ।
नयाँ थितिरीति
मित्र ! तपाईंले म कहाँ हराएँ भन्ने चिन्ता लिनुभएको छ भने त्यसलाई चटक्कै छोडिहाल्नुस् है । वास्तवमा म आजकल अति नै व्यस्त छु । त्यसैले तपाईं हिँड्ने गोरेटो र म दौडिरहेको घोडेटो
बाह्रखरी कथा प्रतियोगिता ‘माग्युद् खोना’ प्रथम
यस वर्षको डिसहोम १२ खरी कथालेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम बनेको छ ।
ट्रक कला र साहित्यबारे अन्तर्क्रिया
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार फोटोग्राफर सुदर्शन कार्कीसँग अन्तर्क्रिया सम्पन्न भएको छ ।
‘कर्मा र कुटुम्ब’ कीर्तिपुरमा गुञ्जिने
कर्मा ब्यान्ड र कुटुम्ब साङ्गीतिक समूह ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा मङ्सिर २२ गते शनिबार एकसाथ गुञ्जिने भएका छन् ।
कथा प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता बढाएको छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता र अभिव्यक्तिको स्तरलाई बढाएको बताउनुभएको छ।
प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत
साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएको छ । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पुर्याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
रुक्मणिराज स्मृति दिवसमा सम्मान तथा कृति विमोचन
रुक्मणिराज शिवाकोटी स्मारक कोष र ज्ञानगुन साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा साहित्य र पत्रकारिता साधकलाई सम्मान तथा १५ कृतिको विमोचन गरिएको छ ।
तीन स्रष्टा सम्मानित, चार कृति विमोचन
लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा शनिबार स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
बेथितिमा व्यङ्ग्य बजार्ने व्यङ्ग्यचित्र
हास्यव्यङ्ग्यको चित्राङ्कन विधा व्यङ्ग्यचित्र मानव चेतनाको उत्कृष्ट सिर्जना हो ।
आमा (कथा)
असरल्ल छरिएको छ, हिउँदको एक उदास मध्याह्न ।
पशुपति वाग्लेका नाममा एउटा पत्र (स्मृति)
प्रिय भाइ, यति बेला तिमी कहिल्यै नफर्कने गरी यस दुनियाँबाट विलुप्त भएको पनि चाँैतिस पुगेर पैँतिस वर्ष लागिसकेछ तर मेरो स्मृतिमा भने तिमी निरन्तर मेरो मनको मझेरीमा खेलिररहेका
लहराहरू (कविता)
यी लहराहरू लहरिए भुइँमा यत्रतत्र फैलिइरहेका छन्
शरद् (कविता)
फूल फुल्यो मखमली रमाइलो भयो शरद् ऋतु आकाशमा निलो रङ्ग छायो
देश विकासको आधार
नेपालको कृषि, पर्यटन र जलविद्युत् राज्यका प्रमुख स्रोत हुन् ।
ढोका अझै बन्द नै छ (कथा)
निस्किन त म घरबाट निस्केँ तर म निकै दोधारमा छु– जाउँ कि हतार गरेर वा अहिले नै नजाउँ । जुन ठाउँमा मान पाइने हो या तिरस्कार पाइने हो थाहा छैन, त्यो ठाउँमा जान सजिलो नहुँदोरहेछ ।
फोर्चे ठाँगाको मेजमानी
ठिक २ बज्दा फोर्चे छोडेका थियौँ हामीले ।
बलिहाङ राजा
प्राचीन समयमा किराँत समुदायका राजा बलिहाङ थिए । राजा बलिहाङ भौतिक रूपमा शक्तिसम्पन्न थिए ।
प्राज्ञिक लेखन कार्यशाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला बिहीबार सकिएको छ ।
सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ पहिलो
शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ ले एक लाख नगद पुरस्कार जितेको छ ।
महिला हिंसाविरुद्धको कथा मञ्चन
महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा कथाघेरा कौसी थिएटरले ‘ठिकै छ तर... वट वी राइज’ शीर्षकको नाटक मञ्चन गरेको छ ।