रामबाबु ज्ञान पुरस्कार प्रदान
नेपालगन्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई दुई लाख रुपियाँ राशिको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आइतबार प्रदान गरिएको छ ।
दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’
संविधान दिवसको अवसर पारी नागरिकस्तरमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।
नाटक महोत्सव सुरु
गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकीमा आयोजित ‘राष्ट्रिय नाटक महोत्सव–२०८१’ राष्ट्रिय नाचघरमा आइतबारबाट सुरु भएको छ ।
शर्माका दुई कृति
लेखक सुधीर शर्माका ‘भिक्षु व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ कृति आइतबार सार्वजनिक गरिएको छ ।
‘अर्हत’ र ‘उर्वरा’ सार्वजनिक
शैलेन्द्र अधिकारीको ‘अर्हत’ उपन्यासको शनिबार सार्वजनिक गरिएको छ । उपन्यासको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थवीरलगायतले कृति सार्वजनिक गर्नुभएको हो ।
‘महाराजको सवारी’ कथामा अनुभूतिको संरचना
साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (विसं १९७१–२०३९) मनोवैज्ञानिक यथार्थवादी कथाकार हुन् । यिनले नेपाली साहित्यका कथा, उपन्यास, कविता, निबन्ध, आत्मवृत्तान्त जस्ता विधामा योग
अदृश्य पहाड (कथा)
ज्योतिको मुहारबाट चमक हराएको छ । निविड रातमा चन्द्रमा विलुप्त भए जसरी ज्योतिको उत्साह, उमङ्ग र ऊर्जा पनि डुबेका छन् । मेरा आँखामा उसको अतीत झलमल्ल उदायो ।
‘सात हात लामो नली’ का लोककवि लोकनाथ
कविता सङ्ग्रह “लोकमञ्जरी’, लोकनाथ पोखरेल (विसं १९३३–१९४, उदयपुर), प्रकाशक र सम्पादन समूह पोखरेल बन्धु । सङ्ग्रह र रचयिताका भूमिकामा डा. दामोदर पोखरेल, बालकृष्ण
विद्याको ज्योति छर्नुभएका गुरु
हालै लोकार्पण गरिएको भीमप्रसाद गौतम स्मृति ग्रन्थ अवलोकन गर्दा यसका महत्वपूर्ण पक्षका विषयमा केही बोध भयो । यस ग्रन्थको नाम ‘भीमप्रसाद गौतम : व्यक्ति एक दृष्टि अनेक’ रहेको छ ।
देउडा गीत हिजो, आज र भोलि
देउडा गीतको परिचय नेपालका मौलि
रहस्यमय गुफा ‘म्यामोथ’
गोरखाको गोरखनाथको गुफामा वर्षमा कम्तीमा एक पटक रोट चढाउने हाम्रो परिवारको परम्परा नै थियो ।
क्यानभासमा पर्यटकीयस्थल जिरी
क्यानभासमा कैद भएका पर्यटकीयस्थल जिरीका तस्बिर हेरेर नलोभिने कमै होलान्। चित्र नियालेपछि पाका कलाकार रमेश खनालले प्रतिक्रिया दिनुभयो, “आहा ! जिरी साँच्चिकै मनमोहक रहेछ।”
रावायण : निकिताको भड्किलो नृत्यको आस
बितेको वर्ष चलचित्र ‘रावायण’ विवादमा पर्दा नायक अनमोल केसी पक्राउ परेका थिए । ‘आपराधिक विश्वासघात’ सम्बन्धी कसुरमा केसीलाई पक्राउ गरिएको थियो ।
छायाङ्कनमा ‘दुःखी आत्मा’
दयाहाङ राई र आँचल शर्मा अभिनित चलचित्र ‘दुःखी आत्मा’ को छायाङ्कन भइरहेको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको सोमबारबाट राजधानीका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । निर्देशक लामाका अनुसार चलचित्र सामाजिक व्यङ्ग्य विषयवस्तुमा आधारित रहने छ । चलचित्रलाई मनोरञ्जनात्मक र सन्देशमूलक बन्ने अपेक्षा निर्माण पक्षको छ ।
सुस्तायो मादलको व्यापार
सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर । लम्कीचुहा नगरपालिका–३, बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल ।
प्रवचन शृङ्खलामा नेपालको सम्बन्ध
सोसल साइन्स बाहाले हरेक वर्ष महेशचन्द्र रेग्मी लेक्चर सिरिज आयोजना गर्ने गरेको छ । यसै सिलसिलामा यो वर्ष इतिहासकार जोन व्हेल्प्टनले नेपाल, भारत र चीनबिचको सम्बन्धलाई दुई ढुङ्गाबिचको तरुल (रिभिजिटिङ द याम एन्ड द रक्स) शीर्षकमा राजधानीमा बुधबार चर्चा गर्नुभएको छ ।
दस कलाकारको विचार सम्बन्ध
ललितपुर चाकुपाटस्थित क्लासिक ग्यालरीमा ‘कनेक्सन अफ थट्स’ शीर्षकमा सामूहिक कला प्रदर्शनी भइरहेको छ । प्रदर्शनीमा १० युवा कलाकारका सिर्जना राखिएका छन् । प्रदर्शनीमा राखिएका ५२ कलाकृतिले संस्कृति, सम्पदा, जनजीवन जस्ता विषयलाई प्रतिविम्बित गरेका छन् । सुजनवीर वज्राचार्यको शुभकार्य, सफलतालगायतका अवसरमा दिइने सगुन, याम्बाङ मगरको नोस्टाल्जिक, सुदनका ज्ञान, अध्यात्मको खोजी, शर्मिलादेवी तामाङको चराको गुँड; जसले बासस्थानको सिर्जना वा खोजलगायतका सन्देश दिन खोजेको पाइन्छ ।
ऋषिङ्ग भ्रमणको झझल्को
नव वर्ष २०७९ को पावन उषासँगै हामी पाँच जनाले यात्रा सुरु गरेका थियौँ । यात्रा थियो भिमाद नगरपालिका मालेबगर हुँदै ऋषिङ्ग गाउँपालिकाको अन्तिम विन्दु भिरकोटसम्म । बिहा
राष्ट्रिय नाटक महोत्सव हुने
हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठानले प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव गर्ने भएको छ । भदौ ३० गतेदेखि सुरु हुने तिनदिने महोत्सवमा छ वटा नाटक प्रदर्शन गरिने जनाइएको छ । प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । नेपाली मौलिक रङ्गमञ्चको खस्कँदो अवस्थालाई पुनर्जीवन दिने उद्देश्यसहित सो नाटक महोत्सव गर्न लागिएको विज्ञप्तिमा जनाइएको छ ।
पैडी खेल्न खुर्पाले कपाल काट्यौँ
सदरमुकाम मान्मबाट १६ कोस पश्चिमोत्तरमा पर्छ पचाल झरना गाउँपालिका । विसं २०५७ सालमा स्पेस टाइम राष्ट्रिय दैनिकमा ‘विश्वकै अग्लो हुन सक्ने पचाल छहरो’ शीर्षकमा मेरो आलेख
हृदयतलमा देवघाट साँचेर...
“हेल्लो... !” एकोहोरो घण्टी बजिरहेपछि मैले मोबाइल उठाएँ । परिचितकै फोन थियो । औपचारिकता आदानप्रदानपछि नियमित रूपमा जसरी जिस्किँदै फोनमा एकछिन ठट्टा भयो । उनी हुन्– पठन
घलानको ‘तामाङ व्हाइ काइ’
गायक तथा सङ्गीतकार शुभलाल घलानको ‘तामाङ व्हाइ काइ’ पुस्तक सार्वजनिक गरिएको छ । शुभ सङ्गीत पाठशालाद्वारा राजधानीमा आयोजित कार्यक्रममा हरिवन नगरपालिका सर्लाहीका उपप्रमुख हरिमाया घलान, गायक/सङ्गीतकार चन्द्रकुमार घलानलगायतले पुस्तक सार्वजनिक गर्नुभएको हो ।
कोर्न छाडिए थारू लोककला मौख
काठ, बाँस, भाटा, खर, पराल र माटोले लिपपोत गरेर बनाइने थारू बस्तीका घरका भित्तामा बनाइने लोककला मौख लोपोन्मुख अवस्थामा पुगेको छ । पूर्वी नेपालका सुनसरी, मोरङ, झापा र सप्तरीका थारू बाहुल्य बस्तीका घरका भित्तामा परम्परागत रूपमा यस्ता लोककला बनाइँदै आइएका थिए ।
साहित्यकार रिजाल र शाहलाई पशुपति शाह स्मृति पुरस्कार प्रदान
उहाँले यो क्षेत्रका साहित्यकारहरुले कृति प्रकाशित गर्ने क्रममा पनि तिव्रता दिएकोमा साहित्यको विकासमा यसले ठुलो योगदान गरेको बताउनुभयो ।