परिवार सुतेका बेलामा घरमा आगो लगाएपछि...
तेह्रथुम जिल्लाको छथर गाउँपालिका–६ सुदापस्थित महाविरमा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् ।
मेडिकल र डेन्टल सञ्चालकलाई जरिवाना
बिक्री गर्न र प्रयोग गर्न नपाइने निषेधित औषधि बिक्री तथा प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले इलामका एक मेडिकल सञ्चालक र एक डेन्टल सञ्चालकलाई जरिवाना गरेको छ ।
एक सयभन्दा बढी घरमा बिजुली
नेपाल विुद्युत प्राधिकरण, सुनकोशी गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको सहकार्यमा सौर्य मिनिग्रिड स्थापना गरि ककनीमा विद्युत सेवा विस्तार गरिएको हो ।
टिप्पर दुर्घटनामा दुई घाइते, एक गम्भीर
मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हिलिहाङ –७ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
जोखिम मोलेर खोला तर्दै पर्यटक
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा खोलामाथिको काठको फड्केबाट जोखिम मोलेर तोक्पेगोलातर्फ जाँदै आन्तरिक पर्यटक
पर्यटकीय क्षेत्र पाँचधारे डाँडा
भोजपुर, साउन १४ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीय स्थल पाँचधारे डाँडा । तस्बिर : युवराज विष्ट:रासस
पहिरो पीडितका लागि टहरा निर्माण कार्य तीव्र
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बाढी पहिरोका प्रभावित परिवारका लागि अस्थायी टहरा निर्माणको कार्य तीव्र पारिएको छ । पहिरोको उच्च जोखिममा परेका बस्तीलाई एकीकृत बस्तीका रूपमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि अस्थायी टहरा निर्माण कार्यलाई तीव्र पारिएको हो ।
इलामको अन्तुमा सुतेकै अवस्थामा मृत फेला
इलामको सूर्योदय नगरपालिका ४ को एक होटेलमा हेटौँडा उपमहानगरपालिकाकान सवारी चालक मृत फेला परेका छन् ।
कोशी सरकारबारे छलफल
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनको विषयलाई लिएर छलफल गर्नुभएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनका सन्दर्भमा शनिबार छलफल गर्नुभयो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा बहुमत पु-याएर सरकार गठन गर्ने वातावरण तयार गर्न छलफल थालिएको बताउँदै प्रदेश सभाका अन्य दलसँग पनि छलफल गरेर यो विषय टुङ्गो लगाइने बताउनुभयो।
महिनामा एकदिन श्रमदान अनिवार्य
यहाँको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो ।
३० महिना बित्दा पनि सञ्चालनमा आएन आइसियू
दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ सालको फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको करिब दुई करोड रुपियाँ खर्चेर आइसियू र भेन्टिलेटर सञ्चालन गरेको थियो ।
पर्यटकको मनै लोभ्याउने ‘लोदेन’
जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ ।
सिदिङ्वाका पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकाका बाढीपहिरो पीडित तथा प्रभावित परिवारलाई करिब १६ लाख रुपियाँ राहत रकम वितरण गरिएको छ। सिदिङ्वा गाउँपालिका विपद् सहयोग अभियानमार्फत सङ्कलन गरिएको राहत रकम बाढीपहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो।
पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण गरिँदै
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । एकीकृत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर संरक्षण थालिएको हो ।
भन्सार छलेर ल्याइएको करोड मूल्यको हुक्का बरामद
झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट एक करोड एक लाख बराबरको हुक्काको फेबर, कोइला, कोललगायातका सामग्री बरामद गरिएको छ ।
चुलाचुलीमा कटान रोक्न बाँसको पाइलिङ
इलामको चुलाचुली गाउँपालिका–२ मा कटान रोक्न बाँसको पाइलिङ गरिएको छ । चुलाचुली गाउँपालिका–२ बुडिझोला टोल छत्तरे गाउँमा बाँसको पाइलिङ गर्ने काम सम्पन्न भएको हो ।
तमोर तरेर तोक्पेगोला (फोटो फिचर)
ताप्लेजुङको पश्चिमोत्तर मिक्वाखोला गाउँपालिका–५, को उपल्लो छेउमा छ एउटा सानो सुन्दर गाउँ, तोक्पेगोला । छुट्टै प्राकृतिक सुन्दरताको राज हेर्न यहाँ पुग्नुपर्छ ।
शिक्षकलाई सरकारी मापदण्ड अनुसार तलब र सुविधा दिन निर्देशन
शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन फिदिम नगरपालिकाले यहाँका संस्थागत विद्यालयलाई निर्देशन सहितको पत्र लेखेको छ ।
म्याङ्लुङले ल्याएन बजेट
हरेक वर्ष असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भएता पनि म्याङ्लुङ नगरपालिकाले भने अझैसम्म बजेट ल्याउन सकेको छैन। अघिल्लो आर्थिक वर्षको करिब तीन करोड ऋण रहेको र चुक्ता गर्ने विषयमा कार्यपालिका सदस्यसँग मतभेद भएपछि बजेट ल्याउन ढिलाइ भएको म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताउनुभयो।
तराईमा लोकप्रिय बन्दै वायोस्याण्ड फिल्टर
प्रकाशपुरका आनन्द कविरथले कल (ट्युवेल) को पानी पिएको ५० वर्ष हुँदा पनि उहाँलाई पानी पिउँदा कहिल्यै सन्तुष्टी मिलेन । कलको पानीमा बढी आइरन आउने हुँदा पानी राम्रोसँग पिउन नपाउनु भएका उहाँले एक वर्षदेखि त्यही कलको पानी पिउँदा खुसी हुनुहुन्छ ।
चटपटे बेचेर राम्रो आम्दानी
प्रकाशपुर मङ्गलवारेका मदन चन्द्रवंशी कुनै नौलो नाम होइन। विद्यालय जान थालेका बालबालिकादेखि कपाल फुलेका बुढापाकाले समेत मदनलाई चिन्छन्। उहाँ चटपटे बेचेर चर्चित हुनुहुन्छ।
कोशी सरकार गठनका लागि आह्वान
प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।
करदाता सेवा कार्यालय ओखलढुङ्गाबाट ३२ करोडभन्दा बढी राजस्व सङ्कलन
करदाता सेवा कार्यालय ओखलढुङ्गाले राजस्व सङ्कलन दर वृद्धि गरेको छ ।
‘अहिले म नै मुख्यमन्त्री हुँ’ : नेता कार्की
नेकपा (एमाले) संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतको आदेश बमोजिम अहिले आफू नै कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्नुभएको छ ।