• १४ मंसिर २०८१, शुक्रबार

जोखिम मोलेर खोला तर्दै पर्यटक

blog

फुङ्लिङ, साउन १४  गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा खोलामाथिको काठको फड्केबाट जोखिम मोलेर तोक्पेगोलातर्फ जाँदै आन्तरिक पर्यटक । तस्बिर: दिलकुमार लिम्बू/रासस