एमाले अध्यक्ष ओलीद्वारा याङ्वरक गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको याङ्वरक गाउँपालिका केन्द्र थर्पुमा निर्मित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको छ ।
लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा
दाङकी सरस्वती घर्तीमगरको कप्तानीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा भएको छ ।
टिपरबाट खसेर एकको मृत्यु
नेकपा एमालेले फिदिममा आयोजना गरेको आमसभामा सहभागी भएर फर्किंदै गरेका प्रेम सङ्ग्रौलाको टिपरबाट खसेर मृत्यु भएको छ ।
कूटनीतिज्ञको सद्भाव जित्दै सूर्योदय
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क केही दिनअघि इलामको सूर्योदय नगरपालिका आउनुभएको थियो । राजदूत फेलिसिटीले इलामको चर्चित पर्यटकीय स्थल अन्तुडाँडा पुगेर सूर्योदयको दृश्यावलोकन गर्दै उहाँले कन्याममा जातीय पोसाकका तस्बिर खिचाउनुभयो ।
बढ्दै मानव–हात्ती द्वन्द्व
झापाका विभिन्न पालिकामा केही समययता हात्ती र मानवबिचको द्वन्द्व चर्कंदै गएको छ । यसले मानव र हात्ती दुवैतर्फ क्षति हुन थालेको छ । पहिला हुलमा रहने हात्ती अहिले छरपस्ट रूपमा झापाका अधिकांश पालिकामा देखिन थालेका छन् । यसले दिनप्रतिदिन जोखिम बढाएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मानव र हात्तीबिचको द्वन्द्वले क्षति बढाएपछि यसको न्यूनीकरणका लागि लाग्नुपर्ने अवस्था आएको सरोकारवालाले बताउन थालेका छन् ।
शिक्षक अभावले पठनपाठनमा समस्या
नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ ।
‘खस्कँदो आर्थिक क्षेत्र सकारात्मक दिशामा’
कुशल अभिभावकत्व पाउन सके खस्किँदै गएको उद्योग क्षेत्र नयाँ ढङ्गले अगाडि बढ्न सक्ने सम्भावना जीवित रहेको विराटनगरका उद्योगीले बताएका छन् । एउटा टर्निङ पोइन्टबाटै नेपाली उद्योग र अर्थतन्त्र सकारात्मक दिशामा जान सक्ने आधार विद्यमान रहेकाले सरकारले त्यस अनुसार पहल लिन ढिलाइ गर्न नहुने उनीहरूको सुझाव छ । विराटनगरमा आयोजना गरिएको ‘वर्तमान आर्थिक परिदृश्य ः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोइन्ट’ विषयक सार्वजनिक अर्थसंवाद कार्यक्रममा सहभागीले नयाँ सम्भावनाको खोजी गर्नुको विकल्प नरहेको बताएका हुन् ।
पराल बोकेको गाडीमा आगजनी
पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका छन् ।
एमालेको विरोध गर्नेहरू समृद्धिका बाधक हुन् : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको बताउनुभएको छ।
एमालेको झुलाघाट–चिवा भन्ज्याङ सङ्कल्प यात्रा पाँचथरमा
नेकपा (एमाले) को झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा विभिन्न प्रदेश र जिल्ला पार गर्दै शनिबार पाँचथर सदरमुकाम फिदिम आइपुगेको छ।
धरान बन्दले सर्वसाधारण र साना व्यापारी मर्कामा
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका कार्यकर्ताहरूको रिहाइको माग गर्दै बन्द गर्ने क्रममा धरानबाट थप ५ जना पक्राउ परेको छ ।
सङ्क्रान्ति नजिकिएसँगै तरुलको व्यापार सुरु
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारको सडक किनारामा बिक्रीका लागि राखिएको तरुल ।
पहाडको सदुपयोग गर्न नसक्दा देश गरिब भयो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ । शुक्रवार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण
कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट एक वर्षमा ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
धनकुटामा सुन्तला उत्पादन बढ्यो
पछिल्लो समय सुन्तला उत्पादन निरन्तर ओरालो लागेको धनकुटामा यस वर्ष भने उत्पादन केही बढ्ने देखिएको छ ।
'पाँचथर अस्पतालमा एनएसथेसिया डाक्टरको दरबन्दी र पारामेडिक्स कक्षा सञ्चालन हन्छ'
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पताल भवन पाँचथर सदरमुकाम फिदिममा निर्मित ५० शैय्या क्षमताको जिल्ला अस्पताल भवन उद्घाटन गर्नुभएको छ ।
गुम्बा निर्माणमा बजेट अभाव
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा निर्माण गर्न लागिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको छ । फुङ्लिङ नगरपालिका –८ दोखुको पानीट्याङ्की टोलमा निर्माण गर्न सुरु गरिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको हो ।
नयाँ वृन्दावन धार्मिक पर्यटकीय स्थल बन्दै
पश्चिम मोरङको सुन्दरहरैंचा –५ स्थित नयाँ वृन्दावन धार्मिक पर्यटनको रुपमा विकसित हुँदैगएको छ । नयाँ वृन्दावनको भौतिक एवम् धार्मिक महिमा उच्च भए पनि प्रचार प्रसार हुन नसकेको संरक्षक दीनबन्धु शास्त्रीले बताउनुभयो ।
पाथीभराको विकास निर्माणमा पहल गरिदिन आग्रह
पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ ।
मध्यपहाडी राजमार्गको बन्द हड्ताल फिर्ता लिन एमालेको आग्रह
नेपाल कम्युनिष्ट पार्टि एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङले मध्यपहाडी राजमार्ग बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर छलफलमा जुट्न प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिलाई आग्रह गर्नुभएको छ ।
सोलुखुम्बुमा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सुरु
गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा सुरुआत गरिएको हो ।
राजदूतहरूको रोजाइमा सूर्योदय
सूर्योदय नगरपालिका पर्यटनमा अब्बल छ । स्वदेशी पर्यटकको रोजाइमा रहेका कन्याम र अन्तुमा विदेशी पर्यटकको समेत नजर पर्न थालेको छ । नमुना नगरको रूपमा विकास भइरहेको सूर्योदयमा अवलोकन भ्रमण आउनेको ताती लाग्ने गरेको छ ।
एनसेल प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा धेरैको संलग्नता रहेको बताउनुभएको छ । बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
'स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता'
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले मोरङको रतुवामाइ ४ झुर्कियामा रतुवामाई नगर अस्पतालको १५ शय्याको अस्पताल भवनको बिहीबार शिलान्यास गर्दै सो कुरा बताउनुभएको हो ।