बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशील छ: मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
पहिरो रोकथामका लागि भेटिभर खेती
विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ । यो सङ्कटबाट नेपाल पनि अछुतो छैन । नेपाल आर्थिक समृद्धिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ ।
सात करोड लागतमा कुश्मा बसपार्क निर्माण सम्पन्न
पर्वतको सदरमुकाम कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं. ६ स्थित बान्द्रेविडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको हो ।
गलकोट दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणपछि शनिबार साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
चक्रपथ विस्तार अलपत्र, सास्ती खेप्दै स्थानीय (फोटो फिचर)
चक्रपथअन्तर्गत कलङ्की—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भए पनि सडक बिस्तारको काम सुरु हुन सकेको थिएन ।
समुन्द्रटार–त्रिशूली प्रसारण लाइन
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइनको नुवाकोटको सूर्यगढी गाँउपालिका–१ र २ स्थित प्रसारण प्रणाली ।
‘महाराजको सवारी’ कथामा अनुभूतिको संरचना
साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (विसं १९७१–२०३९) मनोवैज्ञानिक यथार्थवादी कथाकार हुन् । यिनले नेपाली साहित्यका कथा, उपन्यास, कविता, निबन्ध, आत्मवृत्तान्त जस्ता विधामा योग
अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा
लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
अदृश्य पहाड (कथा)
ज्योतिको मुहारबाट चमक हराएको छ । निविड रातमा चन्द्रमा विलुप्त भए जसरी ज्योतिको उत्साह, उमङ्ग र ऊर्जा पनि डुबेका छन् । मेरा आँखामा उसको अतीत झलमल्ल उदायो ।
‘सात हात लामो नली’ का लोककवि लोकनाथ
कविता सङ्ग्रह “लोकमञ्जरी’, लोकनाथ पोखरेल (विसं १९३३–१९४, उदयपुर), प्रकाशक र सम्पादन समूह पोखरेल बन्धु । सङ्ग्रह र रचयिताका भूमिकामा डा. दामोदर पोखरेल, बालकृष्ण
हेर्दाहेर्दै (कविता)
हेर्दाहेर्दै गाउँको धुपे खोलो सुक्यो खोलासँगै गँगटा, भुरा र गँड्यौला हराए डुबुल्की मारेका दह हराए
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ ।
विद्याको ज्योति छर्नुभएका गुरु
हालै लोकार्पण गरिएको भीमप्रसाद गौतम स्मृति ग्रन्थ अवलोकन गर्दा यसका महत्वपूर्ण पक्षका विषयमा केही बोध भयो । यस ग्रन्थको नाम ‘भीमप्रसाद गौतम : व्यक्ति एक दृष्टि अनेक’ रहेको छ ।
देउडा गीत हिजो, आज र भोलि
देउडा गीतको परिचय नेपालका मौलि
रहस्यमय गुफा ‘म्यामोथ’
गोरखाको गोरखनाथको गुफामा वर्षमा कम्तीमा एक पटक रोट चढाउने हाम्रो परिवारको परम्परा नै थियो ।
गिद्ध संरक्षणमा नेपाल उत्कृष्ट
संसारभर गिद्धका २३ प्रजाति छन् । तीमध्ये नेपालमा हाडफोर, सेतो, डङ्गर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छ ।
मुगुमा धार्मिक मेला गुरादेब सुरु
मुगुमा गुरादेब, बिजयगुरादेब लगायतका धार्मिक मेलाहरू बिहीबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ।
पारा तेक्वान्दो ‘क्विन’ पलेशा
केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारा ओलम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो; जसलाई प्रमाणित गर्न जरुरी थिएन । किनभने हरेक ओलम्पिक/पारा ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गथ्र्याे ।
पाँच सय तेह्र हलगोरुको बिमा
प्रविधिको विकाससँगै गोरु लगाएर खेतबारी जोत्ने व्रmम घट्दो रहेको अवस्थामा धादिङको गजुरी गाउँपालिकाले किसानले जोत्न पालेका गोरुको एक वर्षका लागि बिमा गरिदिएको छ ।
रोचक चनढुङ्गा
काठमाडौँ उपत्यकामा कति धेरै सम्पदा तथा धरोहर छन् । धेरै हुँदा केही सम्पदा गुमनाम छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
लोड अनलोड मजदुरको गुनासो: जोखिम छ, छैन सामाजिक सुरक्षा
बसको छतमा तरकारीको बोरा लोड गर्दैगर्दा चिप्लिएर लडेर मुस्किलले बाँचेका चन्द्रबहादुर थोकरले भारी बोक्ने कामलाई अझै छाड्नुभएको छैन । बाह्र वर्षअगाडि नारायणगढको लायन्सचोकमा रहेको तरकारी तथा फलफूल मण्डीमा बसको छतमा तरकारीको बोरा लोड गर्दैगर्दा खुट्टा चिप्लिँदा घोप्टो परेर सडकमा झर्नुभ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा