• २९ भदौ २०८१, शनिबार

समुन्द्रटार–त्रिशूली प्रसारण लाइन

blog

काठमाडौं, भदौ २९ गते । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइनको नुवाकोटको सूर्यगढी गाउँपालिका–१ र २ स्थित प्रसारण प्रणाली । जिल्लाको समुन्द्रटारदेखि ‘त्रिशूली थ्री बी हब’ सम्मको २६ किमी दूरीको प्रसारण लाइन निर्माणले तादी नदीमा उत्पादन हुने २७० मेगावाट क्षमतासम्मको विद्युत प्रवाहलाई सहज भएको छ । तस्बिरः रासस