नारायणगढ–मुग्लिन सडक भासियो, एकतर्फी यातायात सञ्चालन
नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।
यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।
आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
सरकारले मोहम्मद जयन्ती [मोहम्मद दिवस] को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ ।
रामबाबु ज्ञान पुरस्कार प्रदान
नेपालगन्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई दुई लाख रुपियाँ राशिको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आइतबार प्रदान गरिएको छ ।
दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’
संविधान दिवसको अवसर पारी नागरिकस्तरमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।
नाटक महोत्सव सुरु
गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकीमा आयोजित ‘राष्ट्रिय नाटक महोत्सव–२०८१’ राष्ट्रिय नाचघरमा आइतबारबाट सुरु भएको छ ।
शर्माका दुई कृति
लेखक सुधीर शर्माका ‘भिक्षु व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ कृति आइतबार सार्वजनिक गरिएको छ ।
छायाङ्कनमा ‘होस्टेल ३’
ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्तपछि चलचित्र ‘होस्टेल ३’ को छायाङ्कन थालिएको छ ।
साटफेरले धानेको सुन बजार
सुन खरिदभन्दा बिक्री गर्न आउनेको सङ्ख्या वृद्धि भएपछि चितवनको सुनचाँदी पसलमा व्यापार खस्किएको छ ।
नेपाल–बङ्गलादेश विद्युत् व्यापारबारे छलफल
नेपाल र बङ्गलादेशबिच विद्युत् सम्झौताबारेमा छलफल भएको छ ।
झोलुङ्गे पुल तर्दै सुस्ता पुग्यो बिजुली
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।
‘आर्थिक समृद्धिका लागि गाँजा महत्वपूर्ण’
गाँजा खेतीको उपयोगिता र अर्थतन्त्रमा दिन सक्ने योगदानलाई मध्यनजर गर्दै सरकारले गाँजा खेती नीति, नियमको मातहतमा वैधानिकता दिनुपर्नेमा सरोकारवालाले बताएका छन् ।
धोबीखोलामा ट्याक्सी खस्यो
काठमाडौँ जिल्ला भएर बग्ने धोबीखोलामा एउटा ट्याक्सी खसेको छ ।
सडक बनाउन माग गर्दै विद्यार्थी आन्दोलनमा
भैरव माध्यमिक विद्यालय अगाडि नै दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले दुईतर्फी सडक अवरुद्ध गरेका छन् ।
माइक्रोबसको ठक्करले बालकको मृत्यु
सप्तरीको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित भारदहमा माइक्रोबसको ठक्करले आइतबार एक बालकको मृत्यु भएको छ ।
पलेशालाई पोखरामा सम्मान, प्रदेश सरकारले मासिक भत्ता दिने
पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित हुनुभएको छ ।
नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।
झाम्टा नाच संरक्षणमा जुट्दै थारु समुदाय
थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ ।
बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्याे : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनकाविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताउनुभएको छ ।
पर्यटकीय गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव
जुम्लामा पर्यटकीय स्थल गुठिचौरमा स्काई फेष्टिबल अर्थात् आकासे पर्व सुरु भएको छ ।
नालामा बालक मृत फेला, डुबेर एक जना बेपत्ता
कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ ।
माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
सञ्चय कोष,नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको दायरा स्पष्ट गर्नुपर्छः जितेन्द्र धिताल
सरकारको सामाजिक सुरक्षाको योजना छ । त्यो नेपालमा कहाँबाट कसरी विकास भयो भनेर हेर्नुपर्ने हुन्छ ।
म्याद सकिएको दुई वर्ष बित्दा पनि बनेन केराबारी गाउँपालिकाको भवन
उत्तरी मोरङको केराबारी गाउँपालिका अझैसम्म साबिक केराबारी गाविसको साँघुरो भवनबाट सञ्चालन भइरहेको छ ।