नामले झिकेको विवाद
भारतीय चलचित्र क्षेत्रका निर्देशक सञ्जयलीला भन्सालीले दीपिका पादुकोण र रणवीर सिंहलाई लिएर ‘रामलीला’ निर्माण गर्नुभयो । चलचित्रको नामलाई लिएर भारतमा चर्काे विरोध भयो । निर्देशक
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
वृद्धभत्ता कि वृद्धाश्रम
नेपालमा वृद्धभत्ता प्रदान गर्ने परम्परा आव २०५१–५२ को वार्षिक बजेटपश्चात् आरम्भ गरिएको हो । नेकपा (एमाले)का नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएका बखत अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको
जलवायुको असर र अतिक्रमणको मारमा सिमसार
विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा जोड दिएको छ ।
उद्यमशीलतासहितको उच्च शिक्षा
तथ्याङ्कले तथ्य पेस गरिरहेको छ, ‘नेपालमा उच्च शिक्षा अध्ययन गर्न चाहने युवाको सङ्ख्या न्यून छ ।’ कक्षा १२ उत्तीर्ण गरेर कलेजमा प्रवेश गर्नेहरूको तुलनामा नो अब्जेक्सन लेटर लिनका लागि लाइन
कुटपिटबाट कमलमा एक जनाको मृत्यु
कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
तेस्रो डम्बर रानाभाट स्मृति कपको च्याम्पियन पुलिस
बाँकेको खजुरामा भएको ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ प्रतियोगिताको उपाधी जिल्ला प्रहरी कार्यालय बाँके टिमले उचालेको छ । बाँके खजुरा ३ स्थित धौलागिरी विद्यालयको खेल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा पेनाल्टी सुटको आधारमा जिल्ला प्रहरी बाँकेको टिमले उपाधी उचाल्न सफल भएको हो ।
समुदायद्वारा संरक्षित सिमसार
प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाउने गरिन्छ । सन् २०२५ मा साझा भविष्यका लागि सिमसार संरक्षणको नारासहित मनाउन लागिएको छ । बोलीचालीको भाषामा कहिल्यै जमिन नदेखिने र
मानव अस्तित्व जोगाउन सिमसार संरक्षण
विश्वको सबैभन्दा ठुलो ताल क्यास्पियन सागरको किनारामा पर्ने इरानको रामसार सहरमा सन् १९७१ फेब्रुअरी २ मा भएको सिमसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ‘रामसार कन्भेन्सन’ मा विश्वका १५६ मुलुकका प्रति
विश्वसनीय सामाजिक सञ्जाल
वैज्ञानिक अन्वेषण मानव समाजका निम्ति वरदान हो । मानव जीवनलाई बहुआयामिक तौरतरिकाले सहज बनाउन यताका दुई सय वर्ष फलदायी रहे । त्यसमा पनि पछिल्लो साढे तीन दशक सूचना प्रविधिको क्षे
‘मेटु भन्छु केरकार पारी’ मा बराइलीको अभिनय
गायक साइराज खातीले नयाँ गीत ‘मेटु भन्छु केरकार पारी’ सार्वजनिक भएको छ । सुरेन्द्र दियालीको आवाज रहेको गीतमा सुवास भुषालले सङ्गीत दिनुभएको छ । देशमा बढ्दो रोजगारीका कारण प्रेम र
बोटे समुदायमा शिक्षालाई प्राथमिकता दिइने
तानसेन नगरपालिका १३ छेर्लुङका बोटे समूदायको शिक्षाका लागि विशेष पहल गरिने भएको छ । पढ्नबाट बञ्चित भएका, बिचमै पढाइ छाडेकाहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्ने सरोकारवालाले बताएका छन् ।
किशोरीलाई एचपिभी खोप लगाइने
डोटीका ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ । खोप लगाउनका लागि माघ २२ देखि २८ गतेसम्म
गैरसरकारी संस्थासँग समन्वय गर्न ऐन
गैरसरकारी संस्थासँग समन्वय गर्न कर्णाली प्रदेश सरकारले ऐन निर्माण गर्न लागेको छ । गैरसरकारी सङ्घ संस्थाको अभिलेख राख्न र सञ्चालन गरिने कार्यक्रम प्रभावकारी बनाउन ऐन निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
झुत्रा नोट साट्न मिल्ने
च्यातिएका, पुराना र झुत्रा नोट साट्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । वित्तीय चेतनाका लागि केन्द्रीय बैङ्कले जारी गरेको सूचना अनुसार आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको,
राजनीतिक स्थायित्वका लागि सहकार्य
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहकार्य भएको बताउनुभएको छ ।
नेपाललाई भारतीय अनुदान यथावत्
भारत सरकारले मध्यम वर्गका जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सन् २०२५/२६ का लागि शनिबार ५०.६५ खर्ब भारतीय रुपियाँ बराबरको सङ्घीय बजेट ल्याएको छ । गत वर्ष ४७.१६
सकस बेहोर्दै पढ्न आउँछन् विद्यार्थी
सिन्धुलीको सुनकोशी गाँउपालिका–६, खाल्टेस्थित दीर्घप्रदीप माविमा अध्ययनरत छात्र सुमन माझीले विद्यालय आउन निकै सास्ती खेप्नु परेको छ । सुनकोशी नदीमा
अज्ञात रोगले पशुधनमा ठुलो क्षति
अछाम र बाजुरामा फैलिएको अज्ञात रोगले २३१ भेडाबाख्रा मरेका छन् भने ३३२ तुहिएका छन् । बाजुराबाट अछाममा चराउन ल्याएका भेडाबाख्रा झोव्रmाउने, मुखबाट फिँज काढ्ने, तुहिने, रगत छादेर
सहकारी समस्याको दीर्घकालीन समाधान गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी सञ्चालकले बचत रकम अपचलन, दुरुपयोग र अनियमितता गरेको सन्दर्भमा आवश्यक कारबाही गरी बचत फिर्ताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सुक्न थाल्यो बाली
लामो समयदेखि पानी नपर्दा यहाँका किसान मर्कामा परेका छन् । रुकुमपूर्व हिमाली जिल्ला भएकाले सिँचाइको सुविधा नहुँदा यस जिल्लाको हिउँदे बाली सुक्न थालेको छ । सिँचाइको सुविधा नहुँदा
‘सम्मानित’ धारामा थोपो चुहिन्न
मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरिएको धारा लामो समयदेखि प्रयोगविहीन छ । राजधानीवासीको दशकौँदेखि प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौँमा आइपुगेको ऐति
क्षमता विकास नहुँदा वडाध्यक्षहरू बोझमा
सङ्घीय र प्रदेश सरकारले वडाध्यक्षको क्षमता विकास गराउन नसक्दा स्थानीय तहका छ हजार ७४३ वटै निकाय अहिले हतियारबिना नै युुद्धमा गएको जस्तो अवस्थामा पुगेका छन् ।
फोनिज सुदूरपश्चिमको अध्यक्षमा चौधरी निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित हुनुभएको छ ।