सौन्दर्य पोखरीले गरायो डढेलो नियन्त्रण
‘पिकनिक स्पट’ लाई आकर्षक बनाउन खनिएको पोखरीमा भएको पानीले बस्ती पस्न लागेको अनियन्त्रित डढेलो निभाउन सक्छ त ? आममानिसले त्यसबारे सोचेकै हुँदैनन् तर एउटा पोखरीले पर्यावरण
प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्छ : प्रमुख देवकोटा
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश सभाको सातौँ वार्षिकउत्सवलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
बस दुर्घटनामा एकको मृत्यु, १३ घाइते
पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो ३ः४० बजे यात्रु बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।
३० केजीको खुकुरी प्रदर्शनीसहित बिक्रीमा
चौँथो रामपुर महोत्सव तथा व्यापार मेलामा स्थानीयदेखि प्रतिष्ठित उद्योगबाट उत्पादन भएका सामग्रीहरु राखिएको छ । तर मेला अवलोकनका लागि पुग्ने दर्शकको ध्यान खुकुरीले तानेको छ ।
अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु
आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता
गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गर्नुभएकाे छ ।
हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।
अन्तरविद्यालय टि-१० क्रिकेटको उपाधि नयाँ नमुना माविलाई
फिदिममा आयोजित अन्तर विद्यालय टि–१० क्रिकेट प्रतियोगिताको उपाधि नयाँ नमुना माविले हात पार्न सफल भएको छ ।
बागमती प्रदेश सभाको अधिवेशन सुरु
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशन सुरु भएको छ ।
आगलागीबाट उद्योगमा करोडौँको क्षति
सर्लाहीको ईश्वरपुर नगरपालिका –७, ब्रह्मस्थान चोकमा रहेको प्लाष्टिकका झोला बनाउने उद्योगमा बिहीबार आगलागी हुँदा करोडौँको क्षति पुुगेको छ ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
उदीपुर-रिठ्ठेबगर-नौथर सडक अलपत्र
दुई वर्षमा सक्नुपर्ने लमजुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक निर्माण चार वर्ष बित्दापनि पुरा हुन सकेको छैन ।
प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान
सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ ।
टाइगर ग्रुपलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा
सशस्त्र प्रहरी बल एपिएफ आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ ।
संरक्षण हुन सकेन हुड्के नाच
जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो ।
एक करोड बढी लागतमा ‘एक घर एक धारा’ अभियान
लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २ सय ११ घर धुरीमा खानेपानी विस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् ।
'सिड' कमिटीमा बुझाइने छाया प्रतिवेदनमा के छ ?
संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड) मा नेपालले आउँदो साता सातौं आवधिक प्रतिवेदन बुझाउने भएकाे छ ।
पहिलो खेलमा सहारा र पुलिस भिड्ने
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक साहारा क्लब पोखरा र विभागीय नेपाल पुसिलबिच हुने भएको छ ।
आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक
माघ २२ देखि पोखरा रङ्गशालामा सञ्चालन हुने २४ औं आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।
कम तौल भएको चामलको बोरा बिक्री
बैतडीका विभिन्न बजार क्षेत्रमा बिक्री भइरहेको मोटो चामलको बोरामा कम तौल भएको पाइएको छ । ५० किलोको बोरामा एक किलो र २५ किलोको बोरामा आधा किलो चामल कम भएको पाइएको हो ।
चिडिमार समुदायका लागि सञ्जाल गठन
चिडिमार समुदायका महिलाको हकहित तथा उत्थानको उद्देश्यसहित नेपालगन्जमा सुनिता चिडिमारको अध्यक्षतामा राष्ट्रियस्तरको सञ्जाल गठन गरिएको छ ।
प्यारी आमा (कविता)
संसारकै सबैभन्दा प्यारो मान्छे को होला ? यसको जवाफ आमा बाहेक अरु को होला ?