‘भूराजनीतिले बजेट र नीति निर्माणमा प्रभाव पार्छ’
पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले भूराजनीतिक परिवेशले बजेट निर्माण र आर्थिक नीति निर्माणमा प्रभाव पार्ने बताउनुभयो । शुव्रmबार मधेश प्रदेश सभाको सा
पोखरामा भूमिगत विद्युत् आपूर्ति
नेपाल विद्युत् प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणा
‘टोल विकास संस्थासँग नगरप्रमुख’ कार्यक्रम
इलामको सूर्योदय नगरपालिका असल अभ्यासका कारण देशभर चर्चामा छ । नगरका असल अभ्यास हेर्न र सिक्नका लागि अहिले दैनिक देशका कुनै न कुनै पालिकाका जनप्रतिनिधि आएकै हुन्छन् ।
‘मनमा अनौठो’ सार्वजनिक
चलचित्र होस्टेल–३ को गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त देखिनुभएको छ ।
‘असीको दशक समृद्धिको दशक बन्नु पर्छ’
सर्वप्रथम यस गरिमामय सदनको पाँचौँ अधिवेशनमा म सबै माननीयज्यूलाई हार्दिक स्वागत गर्दछु । म यस गरिमामय सदनमार्फत देश र जनताका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने ज्ञात/अज्ञात
नगर अस्पताल निर्माणमा बेवास्ता
रुकुमपश्चिमको आठबिसकोटमा निर्माणाधीन नगर अस्पतालको भवन अलपत्र अवस्थामा रहेको छ । नगरपालिका–९, राडीमा तीन वर्षअघि निर्माण सुरु गरिएको भवन अलपत्र परेको हो । निर्माणमा बेवा
उर्मा–भादा–रामपुर सडक निर्माण सुस्त
कैलालीको धनगढी उपमहानगरपालिका–१५ र १६ जोड्ने उर्मा–भादा–रामपुर सडक निर्माण सन्तोषजनक नदेखिएको गुनासो भइरहेका छन् । निर्माण कम्पनीले तदारुकताका साथ काम नगरेपछि
ताराघाट–कासीकाँध सडक निर्माणमा ढिलासुस्ती
निर्माण व्यवसायीको लापर्बाहीका कारण महाबु गाउँपालिकाको ताराघाट–कासीकाँध सडक निर्माणमा ढिलासुस्ती भएको छ । २०८० भदौ ८ गते सकिने गरी २०७९ साल साउन ९ गते पन्त आकृति जेभी नि
रातमा सुरु भएर रातमै सकिने भड्छा मेला
रातिमा सुरु भएर रातिमै समापन हुने रुपन्देहीको भड्छा मेला शुव्रmबार सम्पन्न भएको छ । हरेक वर्ष माघेऔँसीका दिन सुरु भएर तीन दिन रातमै हुने गर्छ । मेला भन्नेबित्तिकै दिउँसोमा हुने रमाइलो नाचगान
कालिम्पोङमा साङ्गीतिक प्रस्तुति
गायक दीपक वज्राचार्यको रिदम ब्यान्ड, कुटुम्ब ब्यान्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङमा साङ्गीतिक प्रस्तुति दिएका छन् । गायक वज्राचार्यको कन्सर्टमा अहिलेसम्मकै धेरै
विधायिकी विलम्बमा सभाध्यक्ष असन्तुष्ट
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पठाइएको विधेयक समयमा राष्ट्रिय सभामा प्राप्त हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले समयमा विधेयक प्राप्त नहुँदा कार्यसम्पादनमा समस्या आएको उल्लेख गर्नुभयो ।
औँसीमा त्रिवेणीधामको स्नान
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को ऐतिहासिक धार्मिकस्थल त्रिवेणीधाममा माघेऔँसीमा साढे तीन लाख बढी भक्तजनले स्नान गरेका छन् । हरेक वर्षको माघ कृष्ण औँसीका दिन यहाँ स्नान गरेमा मोक्ष प्रा
गुन्द्रुकको ब्रान्डिङ हुन नसक्दा किसान चिन्तित
दोलखाको शैलुङ गाँउपालिका–८ का किसानले उत्पादन गरेको रायो र काउलीको पातको गुन्द्रुकको ब्रान्डिङ हुन नसक्दा किसान चिन्तित बनेका छन् ।
शिक्षकलाई उपचारमा छुट दिने प्रस्ताव
शिक्षकलाई पनि निजामती कर्मचारी सरह उपचारमा छुट दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ । यो प्रस्ताव मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाइसकेको छ । केही समयअघि शिक्षा मन्त्रालयले स्वास्थ्यलाई पठाएको प्रस्तावमा शिक्षकलाई उपचारमा ४० प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।
पानी उद्योग शुभारम्भ
गुल्मीमा शुद्ध पिउने पानी उद्योगको शुभारम्भ भएको छ । दुई करोड रुपियाँभन्दा बढीको लागतमा रेसुङ्गा जल प्रालि सञ्चालनमा आएको हो । रेसुङ्गा नगरपालिका–३ को बेहोरेमा तीन जना युवा मिलेर खोलेको उद्योगको शुव्रmबार नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गर्नुभयो ।
कार्बनको रकम खर्च गर्न कार्यविधि बन्दै
विश्व बैङ्कसँग सम्झौता भएपछि कार्बन व्यापारबाट नेपाल सरकारले कुल एक अर्ब ६० करोड रुपियाँ प्राप्त गर्ने निश्चित भइसकेको छ तर कार्बन व्यापारको लाभ समुदायसँग कसरी बाँडफाँट गर्ने भन्नेबारेमा
विकास पत्रकारिताको अपरिहार्यता
असामान्य अर्थमा विकास भनेको यथास्थितिबाट सकारात्मक परिवर्तन हुनु हो । यसले बहुआयामिक अवधारणा अन्तर्गत पत्रकारितासँग पनि साइनो जोडेको पाइन्छ । जुन पत्रकारिताले व्यक्ति, समाज र पूरै देश
सरकारको दोस्रो सय दिन : सञ्चार मन्त्रालयको प्रगति शतप्रतिशत
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शतप्रतिशत कार्यसम्पादन गरेको जनाएको छ । मन्त्रालयले शुव्रmबार पछिल्लो दुई सय दिनको उपलब्धि सार्वजनिक गर्दै यो विवरण सार्वजनिक गरेको हो ।
दामनका होटेल सुनसान
मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटेल सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने दामन क्षेत्रका होटल अहिले सुनसान बनेको यहाँका होटेल व्यवसायीको गुनासो छ ।
मस्र्याङ्दीमा जुट्यो लगानी
मस्र्याङ्दी नदी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । गोरखा, लमजुङ र तनहँु भएर बग्ने मस्र्याङ्दी नदीमा एम. ए. पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैैङ्कको अगुवाइमा लगानी जुटेको हो ।
माघमै फुल्न थाल्यो गुराँस
मकवानपुरको भीमफेदीस्थित अघोर क्षेत्र, थाहा नगरपालिकाको सिमभन्ज्याङ, दामन र बकैयाको जितपुरभन्ज्याङ क्षेत्रमा यस पटक गुराँस फुल्न थालेका छन् ।
आजदेखि विमानस्थल सोह्र घण्टा खुल्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका व्रmममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५
छाडापन नियमन गर्न सामाजिक सञ्जाल विधेयक
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रलाई बलियो र प्रेस जगत्लाई थप विश्वसनीय बनाउन सामाजिक सञ्जाल विधेयक ल्याइएको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताको मूलभूत
‘संसद् कानुन निर्माणमा केन्द्रित
सत्ता साझेदार र प्रतिपक्षी दलका नेताले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने प्रतिव्रिmया दिएका छन् । नेताहरूले विधेयक अधिवेशनलाई आर्थिक सुधार, सुशासन, सङ्घी