के बिरुवाले पनि सास फेर्छ ?
के बोटबिरुवाले पनि हामीले जस्तै सास फेर्छ ? सास फेर्छभन्दा अचम्म लाग्न सक्छ । तिनीहरूमा न नाक न त मुख छ ।
बन्द कोठामा आगो नताप्नूस्
जाडो सुरु भइसकेको छ । जाडोयाममा कार्बन मोनोअक्साइड (सिओ) विषाक्तताले निसासिएर मानिसको मृत्यु हुने गरेका घटना बर्सेनि सुनिन्छ ।
ज्ञानको ढुकुटी पुस्तक
भाइबहिनीहरू, पुस्तक पढ्न कतिको मन पर्छ ? विषयगत पुस्तक मात्र अध्ययन गर्नुहुन्छ वा पाठ्यक्रमबाहिरको पनि अध्ययन गर्ने बानी छ ?
तमु ल्होसारको धुमधाम
पर्खी बसेँ पुस १५, नयाँ उमङ्गको लागि ! मनाऊँ ल्होसार, हाम्रो पहिचानको लागि !! तमु ल्होसार २०८१ को आह्वान !
सिद्धबाबामा ‘लघु संग्राहलय’
गुल्मीको एक सामुदायिक विद्यालयमा विद्यार्थीलाई पढाईसँगै परम्परागत रुपमा प्रयोगमा आएका सामग्रीहरुको जानकारी दिने उद्देश्यसहित ‘लघु संग्राहलय’ स्थापना गरिएको छ ।
वसन्तपञ्चमी पर्वः केशोर र बयरको बजार जम्दै
वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीसहित मधेसका बजारमा केशोर (माटोमुनि फल्ने फलविशेष) र बयर (रूखमा फल्ने फलविशेष) उत्पादक किसानको व्यस्तता बढेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले राई भाषा
सोलार लिफ्ट आयोजना अलपत्र
लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरी उपलब्धिविहीन भएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
पुरैना ताल व्यवस्थापनमा विवाद
अस्तित्व मेटिइसकेको कैलालीको महत्वपूर्ण सिमसार पुरैना ताललाई पुनर्जीवन दिनका लागि व्यवस्थापनको काम अगाडि बढाउन समस्या देखिएको छ ।
खस भाषा संरक्षणको पहल
कर्णाली प्रदेश सरकारले खस भाषा संरक्षण गर्न लागेको छ । खस भाषाको संरक्षण गर्न ‘शब्दकोश’ निर्माण गर्न लागिएको हो ।
आर्थिक भार बढाउँदै स्थानीय तह
लोकप्रियताका नाममा स्थानीय सरकारका जनप्रतिनिधिले आफूखुसी नीति तथा कार्यक्रम निर्माण गर्ने र बजेट खर्च गर्ने समस्याले स्थानीय तहमा आर्थिक व्ययभार बढाउने गरेको पाइएको छ ।
निजी क्षेत्रको ट्रायल सेन्टर प्रयोगमाथि प्रश्न
सवारी लाइसेन्स परीक्षाका लागि सरकारको आफ्नै ट्रायल सेन्टर हुँदाहुँदै निजी कम्पनीसँग ट्रायल सेन्टर प्रयोग गर्ने सम्झौता गरेको विषयमा प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिमा प्रश्न उठेको छ ।
प्रयोगविहीन बन्यो ‘सेल्फी टावर’
रेसुङ्गा नगरपालिका–७ को अर्जुनडाँडामा निर्माण गरिएको ‘सेल्फी टावर’ प्रयोगविहीन बनेको छ ।
माघमै फुल्यो भकिम्लीमा गुराँस
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा माघ महिनाको सुरुवातदेखि नै गुराँस फुलेको छ ।
नवप्रवर्तनबाटै अवसर
नेपालीमा एउटा भनाइ छ– अक्कलबिनाको नक्कल ।
‘डिपसिक’ले ल्याएको हलचल
अलिबाबा समूहले हङकङबाट प्रकाशित गर्दै आएको साउथ चाइना मर्निङ पोस्ट (२९ जनवरी) मा मार्क म्याग्नियर र
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन
बागमती प्रदेशका सबै मन्त्रालय तथा निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ । प्रदेश सरकारका सचिवहरूको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसे
सिपिआर : जीवनदायी उपचार पद्धति
आकस्मिक स्वास्थ्य समस्या हाम्रो परिवार, समाज र राष्ट्रमा जुनसुकै बेला जुनसुकै अवस्थामा पनि आइपर्न सक्छ ।
‘संसद् प्रभावकारी रूपमा अघि बढ्छ’
सङ्घीय संसद्को अधिवेशन शुक्रबार सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिने गरेकाले कानुन निर्माण कार्य तीव्र गतिमा हुने आमअपेक्षा छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठक
बागमती प्रदेश सभाको पन्ध्रौँ अधिवेशनमा सत्तापक्ष र विपक्षबिच रस्साकस्सी हुने देखिएको छ । विधेयक अधिवेशनका रूपमा रहेको पन्ध्रौँ अधिवेशनमा बजेट, प्रदेश सरकारको कार्यसम्पादनलगायतका विषयमा सत्तापक्ष र विपक्षबिच रस्साकस्सी हुने सङ्केत देखिएको हो ।
‘पर्वले संस्कृति प्रवर्धनमा योगदान गर्छ’
तामाङ समुदायमा प्रचलित विविध सांस्कृतिक प्रस्तुतिसहित सोनाम ल्होसार (नयाँ वर्ष, सर्प वर्ष) २८६१ मनाइएको छ ।
रेसम फिलिलीको ‘फेरि जालमा’
चलचित्र ‘फेरि रेसम फिलिली’ को ‘फेरि जालमा’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमबिच ‘फेरि जालमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।
निसानको निर्देशनमा वियोगान्त गीत
कुशल बेल्बासे र अनुजा पुडासैनीको आवाजमा रहेको वियोगान्त गीत ‘भाग्यमै रुन लेखेको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।