आगलागी हुँदा सात लाख बढी क्षति
पाँचथरको फालेलुङ गाउँपालिका ४ महभीरमा आगलागी हुँदा डेरी उद्योगमा क्षति भएको छ ।
बिसौनी मोड-गोरखा क्याम्पस जाने सडक स्तरोन्नति
गोरखाको बिसौनी मोडदेखि गोरखा क्याम्पस सडक अन्तर्गत भिआइपी बस्तीमा सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
बस र माइक्रो ठोक्किँदा एकको मृत्यु, ९ घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ डिभिजन वन कार्यालय नजिकै बस र इभि हाइस एक आपसमा ठक्कर खाँदा हाइसमा सवार १ जनाको मृत्यु भएको छ ।
विकासमा महिला सहभागिता
बाजुराका अधिकाशं गाउँ बस्तीका युवा रोजगारिका लागि भारतमा विभिन्न ठाउँमा जान थालेपछि यहाँको विकासमा महिला जाग्न थालेका छन् ।
दक्षिण कोरियामा डुङ्गा पल्टिँदा एककाे मृत्यु, तीन बेपत्ता
दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुई वटा डुङ्गा डुब्दा एककाे मृत्यु भएकाे छ भने तीन बेपत्ता भएका छन् ।
गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाइने
गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भएको छ ।
'राजनीति एक सशक्त माध्यम हो'
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताउनुभएको छ ।
टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा
आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गाईघाट उत्खनन मुढगडाको सभ्यता प्राचीन हुन सक्ने
उदयपुर जिल्लाको गाईघाटस्थित त्रियुगा नगरपालिका–३ मा रहेको त्रियुगा जनता क्याम्पस हाताभित्र अग्लो ढिस्कोमाथि शिवमन्दिर छ । यसैको दक्षिणतर्फ रुखको फेदमा थुपारेर राखेको खण्डित अवस्थामा प्रस्तरका मूर्तिहरू छन् । यसलाई ‘मुढगडा’ भन्छन् । लोकोक्ति अनुसार ‘मोतीगरा’ पनि भनिन्छ ।
मैले नचाहेको हत्या (कथा)
म डाक्टर श्याम यादवकी बुढी होइन... रामानन्द चोकमा झर्दा चकमन्न रात परिसकेको थियो । एउटा कार्यक्रममा जनकपुर जाँदै थिएँ । काठमाडौँबाट समयमै हिँडे पनि बाढीले खाएको बाटोले हाम्रो समय पनि खर्लप्पै खाइदियो ।
मेरो मन उडेर तोरीबारीमा नाच्न थाल्यो
यात्रा भनेपछि त्यसै उल्लासिन्छन् पैतालाहरू । स्रष्टा पदयात्राको ९० औँ शृङ्खलामा जोडिन पाउँदा झन् मन झुमेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको निम्तामै सहभागी हुन पाउँदा त झन् हर्षित छ मन । नैका
देश बचाऊँ (कविता)
भ्रष्टाचारी थिएनौँ यदि रतिभर ता हाँस्न सक्थे हिमाल । यौटा मात्रै
गीत
चाहना मिल्छ भावना मिल्छ तर बनेका छौँ नदीको किनारा
मह प्रशोधन उद्योग सञ्चालन
जाजरकोटको खलङ्गा साना किसान कृषि सहकारी संस्थाले पहिलो पटक मह प्रशोधन उद्योग स्थापना गरेको छ । सहकारीले इन इलम परियोजना अन्तर्गत हेल्भेटास नेपालसँगको सहकार्यमा खलङ्गा
अकथितभित्र मौनको मूल्य
उपन्यासकार श्रीश भण्डारी लिखित आख्यानकृति ‘अकथित’
मेरो सर्वस्व : नेपाल !
हिमच्छादित सुरम्य सान । जलनिधिको लयात्मक गान । समथर मैदानबाट उब्जने अन्नको मिलान । सजीवको प्राण भर्ने प्राकृतिक हावा । सायद ती बनाउनेवालाले केस्रा केस्रा केलाए हुनन् । कालीगण्डकीले कुँद्ने
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
स्वस्थानी व्रतकथामा पुलुकिसी नृत्य
पुलुकिसी अर्थात् मान्द्रोले छोपी बनाएको हात्ती । बाँसनिर्मित मान्द्रोले छोपी त्यसमा कपडाले बेरी हात्ती जस्तो आकार दिइन्छ, जसलाई पुलुकिसी भन्ने गरिन्छ । उपत्यकाका नेवार बस्तीमा विभिन्न जात्रा पर्वमा पुलुकिसी
आकर्षण बढाउँदै थारू सङ्ग्रहालय
थारू इतिहास र संस्कृति बचाउन दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा निर्माण गरिएको थारू सांस्कृतिक सङ्ग्रहालय पछिल्लो समय लुम्बिनी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्रथम थारू राजा
सगरमाथा चुम्ने महिला पाइला
सगरमाथाको स्थानीय नाम चोमोलुङ्मा हो । हिमाली क्षेत्रमा बसोबास गर्दै आएका शेर्पा समुदायले दिएको चोमोलुङ्मा नामले रैथानै स्वादसमेत बोकेको छ । विदेशीले ‘एभरेस्ट’ का रूपमा चिन्दछन् । तथापि नेपाल र नेपालीको प्रतिनिधित्व
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
इजरायलमा कामदार पठाउन सम्झौता
इजरायलमा युुद्धको त्रास कम भएसँगै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) मा जान छनोट भएका २६ जनाको करार सम्झौता आएको छ । इजरायलमा युुद्धको त्रास
बयानब्बे प्रतिशत नागरिकमा खानेपानीको पहुँच
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका ९२ प्रतिशतका नागरिकका घरमा खानेपानी पुगेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको ‘
महिनौँसम्म बनेन सिसी क्यामरा
वराहक्षेत्र नगर क्षेत्रको बजारका मुख्य चोकमा निगरानी गर्नका लागि जडान गरिएका सिसी क्यामरा बिग्रिएको महिनौँसम्म पनि मर्मत नहुँदा सुरक्षा व्यवस्थामा कठिनाइ भएको छ ।