एक थान अमूर्त कविता
जन्मेको छ एक अराजक प्राणी संसारमा जसको समयचर्या छ – सूर्य नपुगेको ठाउँबाट बटुलेर मनभरि भावना सँगालेर आँखाभरि ज्योतिपुञ्ज
ढुङ्गा बन्दैछ मानिस (कविता)
ढुङ्गाको पूजा गर्दागर्दै मानिस आफैँ ढुङ्गा भइरहेछ फरक यत्ति हो, ढुङ्गा बोल्दैन मानिस बोल्छ, अति बोल्छ, जे पनि बोल्छ ।
कागज (कविता)
म एक सदा पाना हूँ अक्षरहरू पोखिरन्छ ममाथि फगत साहु तमसुक लेख्छ विद्यार्थी नोट बनाउँछ शिक्षक बासी पुराण सार्छ उजुरवाला उजुर लेख्छ
गीत
जोड्दा जोड्दै दुईटा मुटु कहाँनिर टुट्यौँ थाहै नपाई कुन मोडमा कतिखेर छुट्यौँ । साट्न पनि सकिएन मनका दुःख–सुख न त भैयो एकअर्कालाई छाया दिने रुख न त तिर्खा मेट्यौँ सँगै न थकाइ मार्न जुट्यौँ
खरानीभित्रको पहेँलो आगो (कविता)
खरानी खोस्रेर अगुल्टो ठोसठास पारेर भुतभुते तताउने
स्वतन्त्र गजल (कविता)
तिमीले ओढ्ने नीलो आकाश मेरो पनि हो महसुस गर्ने शीतल बतास मेरो पनि हो । मेरो मेरो भन्छौ सबै सामूहिक कुरा पनि तिम्रो मात्र हैन जनाव मेरो पनि हो ।
गन्तव्य (कविता)
नदी किनारमा बाटो सकिन्छ कि फेरिन्छ ? अलमल्ल त तब हुन्छु जब आफ्नो गन्तव्यमा पुग्ने बाटोले मसँगै आएर सोध्छ भाइ
नाङ्गो आवरण (कविता)
आमा म जन्मनेबित्तिकै गुटमुट्यायौ मलाई तिम्रो न्यानो फरियामा
स्वागतद्वारको निषेधाज्ञा (कविता)
बाहिरै राख्नुस् तपाईंको जुत्ता र ढोकाबाट भित्र आउनुस् सशरीर तपाईंलाई स्वागत छ––
लब जी ट्वन्टी (कविता)
एलओडीमा भेटिएका कति सन्त पुरुष र विदुषीहरू ‘-याप’का लागि थिए उत्सुक र भावुक, कुन कुन नखरासित
उठ्नेछन् फेरि (कविता)
तिमी जित्यौ जित्दै रह्यो धृतराष्ट्र पुत्र यसको केही कारण छ समरमा छैन कोही पार्थ पराक्रमी वा त्यागी युधिष्ठिरझैँ वा निष्काम कर्मयोगी केशवझैँ
दुर्घटना (कविता)
सबै दुर्घटना दुःखद हुँदैनन् जस्तो कि तिम्रो र मेरो भेट एउटा दुर्घटना थियो,
हजारौँ वर्षअघिको प्रेम (कविता)
हजारौँ वर्षअघि पृथ्वीको कुनै सुन्दर नगरमा भेटेको थिएँ मेरी प्रेयसी । पहिलो पटक तिमीलाई देख्नेवित्तिकै बेहद काउकुती लागेको थियो मलाई
एकलव्य अभ्यासमा (कविता)
चारैतिर कति रङ्गीचङ्गी वातावरण, परिस्थिति कति मनोरम दृश्य, मनमोहक उपस्थिति आहा ! डुबूँ भनेको मनको दहमा तरङ्ग नतैरिएर र नउब्जिएर हो कि सुस्ताएँ, अल्छी भएँ चेत समाल्न छोडेर त्यसै फाल हानेँ
एकलव्य अभ्यासमा (कविता)
चारैतिर कति रङ्गीचङ्गी वातावरण, परिस्थिति कति मनोरम दृश्य, मनमोहक उपस्थिति आहा ! डुबूँ भनेको मनको दहमा तरङ्ग नतैरिएर र नउब्जिएर हो कि सुस्ताएँ, अल्छी भएँ चेत समाल्न छोडेर त्यसै फाल हानेँ
तिम्रो सम्झना (कविता)
म बाटो हेरिरहेँ तिमी आयौ बाआमाको आँखा छल्दै मुई खाँदै रुन थाल्यौ त्यसबेला मधुरो सूर्य नारायणीमा बाफिरहेको थियो नुहाउनेहरूको भीड चिसोमा रमाउँदै थिए
कसरी बिर्सिन सक्छु ? (कविता)
तिमीले त कति सहजै भन्यौ सबै कुरा बिर्सिदिनुस् है ! –– तर कहाँ बिर्सिन सकिन्छ र सम्झनाहरू/सँगै विताएका पलहरू
मायाको बस्तीमा (कविता)
हे पापी माया मारिदियौ मलाई नछुनु थ्यो आगो जलाइदियौ मलाई म चाहन्थेँ फूल झाँगिएको हेर्न किन कोपिलामै चुँडिदियौ मलाई !
भाषा : सरल बाँच्छ, जटिल भन्न सकिन्न
भाषा संरक्षण तथा प्रवद्र्धन गर्नु हरेक देश तथा नागरिको कर्तव्य हो । भाषा मौलिक हक हो, राष्ट्रियता हो र पहिचान पनि पनि । देश भन्नु भूगोल, जनता, भाषा, पहिचान र संस्कृतिको समुच्च रूप हो । करिब १० हजार वर्ष पहिले, जतिखेर भाषा प्रयोगमा थिएन र पनि मानिसका विचार विनियम भएकै थिए भनेर अहिले भाषाबिनाको मानव र उसको समाज परिकल्पना गर्न सकिँदैन ।
झर्रो नेपालीका साक्षी
आउँदो चैतदेखि ८७ मा टेक्दैछु । स्वास्थ्यले त्यति साथ नदिएकाले लेख्ने, गोष्ठी कार्यक्रममा जाने काम गरेको छैन । घरमै बस्छु, अलिअलि लेख्ने काम गर्छु, आएकासँग बसेर कुराकानी गर्छु, फोनमा पनि कुरा भइरहन्छ । उमेरले ८४ लागिसकेकी श्रीमती वेदकुमारी रेग्मी अहिले गम्भीर बिरामी परेकाले उसैको उपचारमा लागिपरेको छु । यस्तै छ अहिलेको जीवन । केटाकेटी उमेरमै बिहे भएको हाम्रो उसले कुन बेला संसार छाड्ने हो टुङ्गो छैन भन्दै भावुक बन्नुहुन्छ उहाँ ।
प्रेम र पैसा
ओ हेनरी (वास्तविक नाम विलियम सिड्नी पोर्टर, सन् १८६२–१९१०) विख्यात अमेरिकी कथाकार हुन् । प्रेम कथाका अमर शिल्पी हेनरीले ‘म्यामन एन्ड द आर्चरी’ शीर्षकमा यो कथा सर्वप्रथम सन् १९०६ मा प्रकाशित गरेका थिए । रकवाल साबुनको उत्पादन र बिक्रीमार्फत दसौँ लाख डलर आम्दानी गरेका वृद्ध एन्थोनी रकवाल न्युयोर्कको आफ्नो भव्य फिफ्थ एभेन्यु घरको झ्यालनिर उभिए । उनी आफ्ना छिमेकी जी भान सुइलाइट सुफोल्क–जोन्सलाई हेरिरहेका थिए । ती छिमेकी प्रतिष्ठित रैथाने न्युयोर्क परिवारका एक सदस्य थिए । सुफोल्क–जोन्सले सधँैझँै पुलुक्क एकपल्ट एन्थोनी रकवालको घरमा नजर लगाए । त्यो हेराइले सुफोल्क–जोन्स एक अत्यन्त प्रभावशाली मान्छे दर्साउँथ्यो, जसका सामुन्ने साबुन निर्माता नवधनाढ्य रकवाल केही पनि होइनन् ।
सम्पत्ति (लघुकथा)
हरिकृष्ण र मलाई देख्नेबित्तिकै अमिरधनले भने, ‘कता हिँडेका हौ केटा हो ?’ मैले भनेँ, ‘काम खोज्न । खानै नपाएर मरिने भइयो यो कोरोना कहरमा ।’ उनले भने, ‘नागरिकता छैन तिमीहरूको ? अफिसै नगई महिना मर्नेबित्तिकै सरकारी भत्ता आउँछ नि । के गर्ने तिमीहरू यो अवस्थामा ब्ल्याक गर्न जान्दैनौँ । म त कोरोनाकै निहुँमा कृत्रिम अभाव देखाएर तेब्बर मोलमा सामान बेच्ने गर्छु । ठिकै छ । चलेकै छ ।’
आखिर प्रेम के हो ? (कथा)
अचम्म लाग्छ उसको कुरा सुन्दा । मभन्दा सातै वर्ष कान्छी त हो मेरी बहिनी । तर त्यही सात वर्षले उसमा कत्ति साहस र आत्मविश्वास भरिदिएको छ । ऊ आफ्नो जीवनको हरेक निर्णय आफैँ गर्दछे । तर मैले मेरो जीवनको महìवपूर्ण निर्णय पनि गर्न नसकेर दिदी मरेको ४८ दिनमै मभन्दा १७ वर्ष जेठो दुई छोराको बाबु भइसकेका भिनाजुको कान्छी श्रीमती भएर भित्रिनु प¥यो ।
निर्वाण (कथा)
विगत पाँच वर्षदेखि म सन्ध्याको खोजीमा थिएँ । म उसको हत्या गर्न चाहन्थेँ । मेरो जीवन त्यस्तो प्रतिकूल यात्रा थियो जसको अगाडि केवल भीर थियो । पछाडि फर्कन मेरो स्वभावले दिँदैनथ्यो । म बारम्बार एउटै कुराले उत्पीडित थिएँ । त्यो मेरो जन्मसँगै अभिन्न रूपमा टाँसिएर आएको जातीय पीडा थियो । जातकै कारण म लगभग एक दलित युवकको नियति भोगिरहेको थिएँ । गरिबी त्यसको अभिन्न अङ्ग थियो । प्रेममा