दुष्ट अनुहार (कविता)
पिता पुर्खाले भन्थे दुष्टको अनुहार नै नहेर्नू दुष्ट अनुहारको राक्षसी हाउभा
अर्को मन्डेला जेलमा (कविता)
सानो छँदा कालो पाटीमा अक्षर लेख्ने प्रयास गर्दा डराएथेँ जसोतसो योग्यता पुगेपछि
निर्जीव मुढो भएँ (कविता)
बस त्यहीँनिर चिप्लिएको हुँ म यस्तरी कि
असमानताका बिच समानता खोज्दै
जानु घितालद्वारा लिखित कविता सङ्ग्रह छाउगोठकी आमामार्फत समाजका केही जड रूढिवादीहरू प्रस्तुत भएका छन् । सांस्कृतिक चेतना समाजको अभिन्न अङ्ग हो, सांस्कृतिक चे
प्राचीन र पृथक् : राक्षस संस्कृति
मुख्यतयाः राक्षसहरू आसुरी सम्प्रदायप्रधान मानवेतर प्राणी हुन् । हिन्दु धर्ममा राक्षसको अस्तित्वका थुप्रै प्रसङ्ग पाइन्छन् । त्यस्तै इसाई, इस्लाम र यहुदी धर्ममा राक्षस (सैतान) पहिले ईश्वरको
मेरो आँखामा आमाको आँसु छ (कविता)
जब हामी रित्तिँदै छौँ लखेटिँदै छौँ
हाम्रो यात्रा (कविता)
तिमीले जसरी पाइला चाले पनि जिन्दगीको हरेक मोडमा
मोतीरामबारे नयाँ सन्दर्भ
मोतीराम भट्टको जन्म विसं १९२३ भाद्र कृष्ण औँसीका दिन काठमाडौँको भोसिको टोलमा भएको थियो । हाल भोसिको टोल काठमाडौँको वीर अस्पतालदेखि दक्षिण र टुँडिखेलबाट पश्चिममा रहेको छ । भारतको उत्तराखण्डको
प्रकृति
वसन्तमा पालुवा आउने शिशिरमा झर्ने हुर्की, बढी, ठुलो भई बुढो भएर मर्ने ।।
मुक्तक
गरेकी छु भरोसा खिन्न नहोस् मनमा धोका र घातको चिह्न नहोस् मनमा
अकाल (कथा)
बयरको रुखमा बसेका भँगेरीहरू उच्चाट मानेर यताउता उडिरहेका थिए । टाढा आकाशको अनन्तमा दुई वटा चिल कावा खाँदै थिए । रामरतन आग्लो सारेर आँगनमा आइपुग्दा उसकी श्रीमती सावित्री दलानमा बसेर आफ्नो सुरले कपासको बत्ती कातिरहेकी थिई ।
राराको डिलमा
बिहान झ्याल खोली हेर्दा चङ्खेली, रिनिमच्छ्य र छायानाथ हिमालहरू बादलको पर्दा पन्छाएर हामीतिर हेर्दै थिए । “ल ल हिमाल हेर्न आऊ ।” मैले सिर्जनालाई भनेँ ।
एथेन्समा देवताका पिता र सातौँ आश्चर्य
आधुनिक एथेन्सको सडकमा किनारामा उभिएको छु । देखिरहेको छु थरीथरीका मानिस । सल्बलाई रहेछन् पर्यटकका भीडमा एथेन्सवासीहरू । दृश्य कस्तो देखिन्छ भने मानौँ पर्यटक हेर्न एथेन्सवासी सडकमा आएका छन् ।
गुँड (कथा)
एसएलसीपछि दीनानाथको छोरा भूषण घर बसेन । छोराले गाउँमै पढोस् भन्ने भित्री चाहना थियो । तर आफूले पढ्न पाइएन, छोराले राम्ररी पढोस् भन्ठानी दीनानाथले छोरालाई सहर पठाएका थिए । हिँड्ने बेला
चौँरीधापदेखि दोर्पुसम्म
चौँरीधापकी चौँरीगोठाल्नी दिदीसित छुट्टिएर अघि बढेपछि केही बेरमा आइपुग्यो ‘धापडाँडा’ चुइयाँथान भन्ने बस्ती । यहाँ आइपुग्दा हामीले समुद्रतलदेखि एघार ह
स्मृतिग्रन्थ : प्रारम्भिक मिमांशा
समय समयमा पत्रपत्रिकामा स्मृतिग्रन्थ लोकार्पणको समाचार छापिने गरेको छ । यस्ता कार्यव्रmममा सम्बन्धित व्यक्तिले समाजमा गरेको योगदानको
चिन्न नसक्दा
स्कुलमा पढ्दाको साथी किरणलाई भेट्न म उसको घरमा पुगेँ । किरणकी आमाले “कसलाई भेट्न आउनुु भो नि ?” भनेर सोधिन् । मैले “किरणलाई भेट्न आएको हुँ आमा” भनेँ । “किरण अहिले नुहाउँदै छ,”
रोचक शैलीमा समाजको यथार्थ चित्रण
नेपाली साहित्यमा परिचित नाम हो सुरेश कुमार भट्ट । उनको नवीन कृति साइनु लोक काव्य बजारमा आएको छ । रचनाकारले यस कृतिमा नेपाली समाजमा छरिएर रहेका विविध सूक्ति, आहान
‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ माथि छोटो विवेचना
विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति क्षेत्रमा सर्वपरिचित व्यक्तित्व हुन् । राजनीति क्षेत्रको तुलनामा साहित्यमा उनको परिचय स्थापित भएर पनि साँघुरो रहेको देखिन्छ ।
गीत
जतन गरी माया राख्ने भण्डार हौ तिमी नाजुक मेरो हृदयको उद्गार हौ तिमी
पठनीय एवं सङ्ग्रहणीय कृति
हरिराज भट्टराईद्वारा लिखित ‘गीत, कुत्ता र कोर्ट’ कथा सङ्ग्रहमा बत्तिस वटा कथाहरू छन् । कथाकार भट्टराईको लेखनकला अत्यन्तै आकर्षक, उत्कृष्ठ छ । सङ्ग्रहको नामकरण रहेको सातौँ कथामा आँखा पुगे ।
सूर्यबहादुर थापाको नौ दशक
प्रस्तुत पुस्तक सूर्यबहादुर थापाले आफ्नै जीवनको अनुभूतिलाई फरक धारमा चित्रण गरिएको निबन्धात्मक शैलीमा छ । यसमा पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री बनेको त्रिवेणी पाइन्छ । आफ्नो मानसपटलमा गहिरो छाप बनेर वर्षाैं बसेका कालजयी घटना, दृश्य–परिदृश्य, परिवेश पात्रलाई टपक्क टिपेर सिर्जनात्मक, अर्थपूर्ण र भावपूर्ण अभिव्यक्तिलाई लेखनको माध्यमबाट गणेश पौडेलले उतारेका छन् ।
प्रेमको उमेर
बिहानको स्वच्छ हावामा प्रातः कालीन भ्रमणका लागि म प्रायः निस्कन्थे । सडकको किनारा वा कतै मन लागेका ठाउँमा हिँड्नु मेरो दैनिकी जस्तै थियो । केही दिनदेखि प्रातः
नखिचिएको तस्बिर सुन्दर
गर्छु नसकिने कार्य म नभएको कोखमा जन्मिन्छु म । अर्पण प्रणय म कामिनी अज्ञानकन