पाणिनि महर्षिको अर्चना
कर्मक्षेत्र अध्यापन एवं राष्ट्रसेवाका पोख्त अनुभवी खगेश्वर गौतम सिद्धहस्त कवि पनि हुन् । पाणिनि महर्षिको अर्चना २०७९ कवि खगेश्वर गौतमद्वारा रचित तेस्रो मौलिक काव्य नै त्यसको उदाहरण हो ।
विधा दर्शनको नमुना ‘कथा दर्शन’
समालोचक दयाराम श्रेष्ठ (२०००) नेपाली कथा विधासमालोचनाका विशिष्ट साधक हुन् । ऐतिहासिक समालोचना, विधा समालोचना, तुलनात्मक समालोचना, सैद्धान्तिक समालोचना जस्ता विविध
समय
समयले कसैलाई कतै पर्खंदैन आफ्नो बाटो गएपछि कहिल्यै फर्कंदैन ।
एकलव्यको देशमा (कविता)
एकलव्यको देशमा हरेक दिन शिष्यको बुढी औँला काटिन्छ गुरु क्रुर बन्दै गरुदक्षिणा माग्छन्
युद्ध पृष्ठभूमिका कथाको बाहुल्य
नेपाली साहित्यमा डा. राजुबाबु श्रेष्ठले समयक्रममा कवितामा भन्दा कथा र गीत लेखनतर्फ उम्दा साहित्यकारको छवि बनाउन सफल भएका छन् । पेसाले उनी नेपाल प्रहरीमा सम्बद्ध भएका कारणले पनि हुन सक्छ, उनले खासगरी कथाकारिताका क्षेत्रमा आफूलाई युद्ध कथाकारका रूपमा चिनाउन सफल भएका छन् ।
वर्तमान समयको नवप्राप्ति
कवि तथा गीतकारको छवि बनाएका लालगोपाल सुवेदी स्थापित नाम हो । उनको १९ औँ कृतिका रूपमा राहुल–यशोधरा संवाद गीतिनाटक प्रकाशमा आएको छ । पछिल्लो समय
मेरा सोभियत सम्झनाहरू
....रेलको एउटै कोठामा परेको रुसी युवालार्ई अलि अलि अङ्ग्रेजी आउने रहेछ । मैले उसलार्ई तिमीले ‘अग्निदीक्षा’ उपन्यास पढेका छौ भनी भनी सोध्न चाहेँ । तर अग्निदीक्षालार्ई अङ्ग्रेजीमा के भनिन्छ आफैँलाई थाहा नभएकाले त्यसको लेखक अस्त्रोभस्की अनि पात्रहरू तान्या र पाभेल भएको कुरा गरेँ । ती युवाले हो, ज्यध त्झउभचभम तजभ क्तभभ िभनी सो उपन्यासको नामै किटे । त्यस दिनदेखि मैले उक्त पुस्तकको अङ्ग्रेजी नाम जानेँ ।
आफ्नै मृत्युको नाच (कविता)
विज्ञानको युग ध्वस्त प्रकृति पर्यावरण प्रकृति बाँचे
पाँच मुक्तक
छोराछोरी पाउन धेरै, देवीदेउता भाकेँ मैले खुसी बाँड्न नातागोता, इष्टमित्र डाकेँ मैले
दुस्साहस (कविता)
शिखरका कर्कसा अट्टहासहरू लमतन्न सडमा ठक्कर खाँदै प्रतिध्वनित भएका छन् फाँटहरूमा तरेली बनेका छन् घृणाका विम्बसँगै ।
विरूपाक्ष समय (कविता)
आफ्नै आमासँगको सहवासले श्रापित विरूपाक्ष पश्चातापको गहिरो खाडलबाट उठ्न सकेको छैन अझै सङ्कोचको पर्खालभित्र निसास्सिएर सधैँ अनुहारको भूगोलमा लागेको दागैदागको
आग्रह पुरुषको प्रकृतिसँग (कविता)
म तिम्रो सिर्जनाका पाण्डुलिपिहरू वरिपरि छर्दछु ती हस्तलिखित केरमेट प्रत्येक अक्षरहरूमा
बाँच्ने रुँदै हो कति (कविता)
हुर्कायौँ कसरी मिलेर सब ती सन्तान आफ्नै तर माया मोह दियौँ विशाल मनले हुर्केर जान्छन् पर
मुक्तक
समस्त काल खण्डको अखण्ड चेत मर्दछ जहाँ सुरम्य देशको कथा विभक्त सड्र्दछ
हाम्रा बलात्कृत झुप्रा (कविता)
एक आङ कपास र एक पेट भातका निम्ति युद्ध लडिरहनुपरेको अवस्थामा जिन्दगीका सम्पूर्ण मानवीय ऊर्जालाई अमानवीय लिलाम गराएर हाम्रा झुप्राका टाटी र पर्खालहरू
पर्खाइमा बसेका आँखा (कविता)
पर्खाइमा बसेका आँखाहरू प्रगाढ मायाको ध्वनि सुन्न आतुर कानहरू मुटुका ढुकढुकीको प्रतीक्षामा टोलाएका मनहरू न त सुसेलीका भाका बुझ्छन् न त गीत नै गुनगुनाउँछन्
मुक्तक
चालामाला सबै हेरी आफैं खिन्न भएको छु पार्टीनेता नियत हेरी म त भिन्न भएको छु ।
निलो आकाश (कविता)
निलो आकाश पानी झम झम
पहाडी जीवन (कविता)
टलल टलल टल्के स्वच्छ सेता हिमाल ! सरर सरर हावा गर्छ रे अङ्कमाल !! खलखल पसिनाले भिज्न पाउन्न ज्यान । गरम जतिसुकै होस् कत्ति चाहिन्न फ्यान
गीत
रुवाई देश नेपाली युवा नजाऊ विदेश । आमाको पुकार सुनेर आऊ सजाऊ स्वदेश । ।
कवि र कविता
कवि कञ्चन होस् मन मन्थन त्यो कविता खँदिला छुट बन्धन त्यो ।
फूल सदृश कविताहरू (कविता)
म फूलका कुरा उठाउन चाहन्छु कवितामा फूलको प्रसङ्ग
प्रतिबन्धित पात्रहरू (नाटक)
मञ्च पूरै अन्धकार छ । दर्शक कक्षतिर थोरै प्रकाश मधुरो । दर्शकको आगमन प्रारम्भ हुन्छ । आआफ्नो सिटमा बस्दा हरेक दर्शकले सुन्न सक्छन्– मञ्चतिरबाट आएका आवाज मधुरो छ, अस्पष्ट छ । आवाजमा केही पीडा मिसिएको छ । विस्तारै दर्शक कक्ष पनि अँध्यारिन्छ । मञ्च
पर्खाइमा बसेका आँखा (कविता)
पर्खाइमा बसेका आँखाहरू प्रगाढ मायाको ध्वनि सुन्न आतुर कानहरू मुटुका ढुकढुकीको प्रतीक्षामा टोलाएका मनहरू न त सुसेलीका भाका बुझ्छन्