बजेट अभावमा अलपत्र कभर्डहल
तिनै तहका सरकारबाट आवश्यकताअनुसार बजेट नजुटेपछि मोरङको बेलबारी-८ मा निर्माण भइरहेको मदन भण्डारी स्मृति कभर्डहलको निर्माण कार्य रोकिएको छ ।
सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दो
हरिया सागसब्जी फलफूल र तरकारी उत्पादन गर्दै आएका पानवारीका किसानहरू पछिल्लो समय सुपारी खेतीतर्फ आकर्षित भएका छन् ।
हज यात्रीलाई बिदाइ तथा सम्मान
सुनसरीको हरिनगर गाउँपालिकाबाट साउदी अरबको मक्कामदिना हज गर्न जाने हज यात्रीलाई बिदाइ तथा सम्मान गरिएको छ । यस वर्ष हरिनगरबाट ४५ जना हज यात्रामा जानेहरूलाई जानुअघि बिदाइ सम्मान गरेको हरिनगर १ का वडा अध्यक्ष प्रवीण गुप्ताले जानकारी दिनुभएको हो ।
मोटरसाइकलमै फालेलुङ आइपुग्छन् पश्चिम बंगाल र कोलकाताका पर्यटक
पाँचथरको फालेलुङ गाउँपालिका आन्तरिकसँगै बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। छिमेकी मुलुक भारतको वेस्ट बङ्गाल र कोलकातासम्मका पर्यटक मोटरसाइकलमै आउन थालेपछि यो गाउँपालिका साहसिक पर्यटनको केन्द्र बनेको हो।
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
धरान उपमहानगरपालिका-१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले धरान-१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आउनुभएको छ ।
दिक्तेलमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर
खोटाङको सदरमुकाम दिक्तेलमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर शनिबारबाट सुरु भएको छ । मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिने शिविर सोमबारसम्म चल्ने छ ।
भुटानी शरणार्थीको पीडा : न जन्मदर्ता न शरणार्थी प्रमाणपत्र
नक्कली भुटानी शरणार्थी प्रकरणपछि अन्यायमा परेका सक्कली भुटानी शरणार्थीका प्रतिनिधिहरूले नेपाल सरकार र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोग(युएनएचसीआर)लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान
सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा प्रहरीले ‘दुईपाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरेको छ ।
दुई किलो चाँदीसहित चन्द्रगढी विमानस्थलबाट भारतीय नागरिक पक्राउ
झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट प्रहरीले अढाई किलोग्राम चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई सेवाबाट वञ्चित गर्ने निर्णय
झापाको कमल गाउँपालिकाले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई पालिकाले दिने सेवा सुविधा रोक्का गर्ने निर्णय गरेको छ ।
म्याद सकिए पनि नगरपालिका भवन बनेन, मासिक डेढ लाख भाडा तिर्न बाध्य
नगरपालिकाको भवन निर्माण गरी २०८१ भदौमा जिम्मा लगाउनु पर्ने सम्झौता सहित निर्माण सुरु भए पनि अझै २० प्रतिशत काम हुन सकेको छैन । ठेकेदारको बदमासीका कारण नगरले मासिक डेढ लाख भाडा तिर्न बाध्य छन् ।
संसारकै अप्ठेरो बाटो
नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६२६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सगरमाथाको आरोहण गर्नेमा ५१९ जना महिला रहेका छन् ।
ओलाङचुङगोला उहिले र अहिले
ओलाङचुङगोलामा एउटा पुरातात्त्विक महत्वको दिकिछयोलिङ बौद्ध गुम्बा छ । यो क्षेत्र बौद्ध धर्मावलम्बीका लागि ताप्लेजुङको केन्द्रबिन्दु मानिँदै आएको छ । यस क्षेत्रको चर्चित सेनजेम्बा तालले ताप्लेजुङ जिल्लाको मात्र नभई पूरै देशको ध्यान खिचेको छ ।
जेठ ९ देखि अन्तिम सुनुवाइ
कोशी प्रदेश सरकार गठनको विवादमा सर्वोच्च अदालतले जेठ ९ गतेबाट अन्तिम सुनुवाइ गर्ने भएको छ । अदालतले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको मन्त्रीपरिषद्लाई कामकाजमा रोक लगाउन अन्तरिम आदेश जारी गरेन । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले विवादको निरूपण पूर्ण सुनुवाइबाटै गर्नु उपयुक्त भएको भन्दै जेठ ९ गतेका लागि पेसीको आदेश गरेको हो ।
महाकुम्भ मेलाको विधिवत समापन
सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पूर्ण महाकुम्भ मेला विधिवत रुपमा सम्पन्न भएको छ । कुम्भ परिसर क्षेत्रमा रहेको सप्तकोशी नदीमा शुभमुहुर्तमा विधिवत् रुपमा अन्तिम महास्नान गरी मेला सम्पन्न भएको हो ।
खाली हात अवकास पाएका कार्यालय सहयोगीलाई विद्यार्थीले गरे आर्थिक सहयोग
अनिवार्य अवकाश पाएका विद्यालयका कार्यालय सहयोगीलाई भूतपूर्व विद्यार्थीले नगदसहित बिदाइ गरेका छन्। ४० वर्ष अस्थायीरुपमा काम गरेका कर्मचारीलाई भूतपूर्व विद्यार्थीले चार लाख ६८ हजार ७ सय ११ रुपैयाँ रकमसहित बिदाइ गरेका हुन्।
धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्रको उद्घाटन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशको लागि धरानमा कृषि तथा खाद्य प्रविधि विशिष्टिकृत अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ।
लागूऔषधसहित दुई जना पक्राउ
सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका ६ मा अैध लागूऔषधसहित दुई जानलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वी नाकामा एकपछि अर्को तगारो
पूर्वीनाका काँकडभिट्टाबाट दशकौँदेखि सहजरुपमा हुँदै आएको निर्यात व्यापार तथा पर्यटकीय आवागमनमा भारतीय नीति एकपछि अर्को गर्दै बाधक बन्दै गर्दा यसको सोझो असर नेपाली अर्थतन्त्रमा परेको छ ।
ढकमक्क कमल
सुनसरीको इनरुवा ७ चाँदबेलास्थित पोखरीमा ढकमक्क फुलेको गुलावी रङको कमलको फूल ।
रक क्लाइम्बिङ गर्दा खसेर मृत्यु
खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गएको छ । बिहीबार साँझ ६ बजे दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–५ लफ्याङको बुद्धेश्वरस्थित मझुवा भीरमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर ३४ वर्षीय सुचन राईको ज्यान गएको हो ।
इलाममा पिकअप गाडी दुर्घटना हुँदा एकको मृत्यु
इलाम नगरपालिका– ५ को भित्री कच्ची सडकमा गए राती दुई बजे गाडी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ई नपा–५ सापकोटा गाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
धनकुटामा पाँच दिने औधोगिक मेला हुने
जेठको दोस्रो साता धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल –२०८१ हुने भएको छ ।