भोटसँगको व्यापारका अनेकौँ कथा

पहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट तथा नेपालपट्टिका तिब्बती बजारसम्म जानु सामान्य नै थियो । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोशी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लो तटीय क्षेत्र नुन व्यापारका मुख्य नाका थिए ।