जर्सीको कथा

विश्वकप फुटबल विजेता अर्जेन्टिनाले सधैँ फिक्का नीलो र सेतो पट्टी भएको जर्सी किन लगाउँछ ? यसको गाथा बैजेन्टाइन साम्राज्य, पुनर्जागरण कालका पेन्टर, नेपोलियन, युद्ध र क्रान्तिसँग जोडिएको छ ।