नेपालमा कहिले भित्रियो अङ्ग्रेजी ?
पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गरेपछि कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले भारतमा राइँदाइँ गरिरहेका अङ्ग्रेजसँग सैन्य सहयोग मागेका थिए ।
एक छाकको सङ्घर्स
पानी अमृत हो । पानीबबिना मानव जीवनको कल्पना पनि गर्न सकिन्न । मानव के कुनै पनि प्राणी पानीबिना बाँच्न सक्दैन ।
पान्डोराको बक्स
ग्रिकको पौराणिक कथा (मिथक) हरूमा पान्डोराको बक्स (बाकस) लाई सर्वाधिक चर्चित तथा गहिरो अर्थ बोकेको कथाका रूपमा प्रस्तुत गरिन्छ ।
लोपोन्मुख रत्यौली
नेपाल बहुधर्म र संस्कृतिले परिपूर्ण देश हो । यहाँ हरेक जाति र जनजातिका आआफ्नै धर्म, संस्कृति र रीतिरिवाज छन् ।
प्राचीन बौद्ध विश्वविद्यालय
बुद्धको जन्म लुम्बिनीमा, बुद्धगयामा बुद्धत्व प्राप्ति, सारनाथमा धर्मचक्र प्रवर्तन र कुशीनगरमा महापरिनिर्वाण भएको थियो ।
कस्तो होला पुरुषबिनाको संसार !
कुनै जीवको अस्तित्व लोप भएको वा हुने विषयवस्तुमा चर्चा हुँदा प्रायः कुनै खालको भयङ्कर प्राकृतिक विपत्ति, जलवायु परिवर्तन (अचेल) वा लोपोन्मुख प्रजातिलाई केन्द्रमा राखेर अन्तर्क्रिया गरिन्छ ।
पहिचान खोज्दै भुजेल
राई, लिम्बू र भुजेल भाषामा अभिवादन गर्ने यी शब्दले केही समानता बोकेको पाइन्छ ।
झोँछेमा मायालु भेटघाट
एक समय आयो झोँछे गल्ली फ्रिकस्ट्रिट नामले चर्चित भयो ।
चिसोमा घाँटीको समस्या
मौसम चिसो भयो कि नाक बग्ने र घाँटी खस्खसाउने वा खोकी लाग्ने समस्याले मानिसलाई सताउने गर्छ ।
पार्किन्सन सुँघ्ने महिला
मानिसलाई नराम्रोसँग अपाङ्ग बनाउने रोगका रूपमा पार्किन्सन रोग परिचित छ ।
समुद्रमा शरणार्थी डुङ्गामै जन्मियो शिशु
स्पेनको समुद्री उद्धार सेवाका अनुसार सोमबार अफ्रिकाबाट स्पेनतर्फ गइरहेको शरणार्थी डुङ्गामा एक बालिकाको जन्म भएको छ ।
आँखाको क्यान्सर रेटिनोब्लास्टोमा
अँध्यारोमा बिरालोको आँखा चम्किएजस्तै बालबालिकाको आँखाको नानी पनि चम्किन्छ भने रेटिनोब्लास्टोमा भएको हुन सक्छ ।
दुःखबाट तार्ने देवता
कलाले मानिसलाई आनन्द दिन्छ, उद्वेलित गराउँछ ।
कुलुङ जातिको प्रमुख पर्व “चाक्चाकूर”
हरेक पुस १५ गते कुलुङ जातिको ‘चाक्चाकूर’ पर्व पर्ने गर्छ ।
विश्वकप खेल्ने छन् नेपाली महिला
नेपाली यु–१९ महिला क्रिकेट टिमले यसपालि बेजोड प्रदर्शन गरेको छ ।
आहा ! लेउका परिकार
लेउ भन्ने बित्तिकै हरियो काम नलाग्ने र फोहोर वस्तुका रूपमा त्यसलाई धेरैले बुझ्ने गरेका छन् । यसरी सतही रूपमा लेउको मूल्याङ्कन गर्दा लेउमाथि नै अन्याय पर्न जान्छ ।
पुनर्जन्मले हल्लीखल्ली
सर्वेक्षणले भन्छ, आजका दिनसम्म २४ प्रतिशत अमेरिकीले पुनर्जन्ममा विश्वास गर्छन् ।
घरमै शव राख्ने तोराजा
आफन्त वा प्रियजनको मृत्युको खबर सबैलाई अप्रिय नै हुन्छ तर यस्तो खबरले सबै मानिसलाई समान रूपमा मर्माहतचाहिँ पार्दैन ।
बैङ्क लगानीको मध्यस्थकर्ता
बैङ्क तथा वित्तीय संस्थाहरू राज्यको कानुनबमोजिम स्थापना र सञ्चालन भएका हुन्छन् ।
भुवा पर्वको रौनक
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका विभिन्न गाउँबस्तीमा हिउँद सुरु भएसँगै भुवो पर्व मनाउने गरिन्छ ।
खतरनाक हुन्छ हेडिङ
दशरथ रङ्गशालामा खेलिएको फुटबल खेलमा दुई खेलाडी हेडिङ गर्न उफ्रिँदा दुवै जनाको टाउको आपसमा ठोक्कियो र एक जना अचेत भएर मैदानमा ढले ।
मौन व्रत संयमित जीवनको मार्ग
मौनको मतलब मन, वचन र कर्मले शान्त रहनु अर्थात् नबोल्नु हो । बोली मनसँग सम्बन्धित छ ।
सदाकोको कारुणिक कथा
दोस्रो विश्वयुद्धताका सन् १९४५ अगस्त ६ का दिन जापानको हिरोसिमा शहरको आकाशमा अमेरिकी वायुसेनाको बी–२९ बमवर्षक विमान देखा प¥यो ।
जहाँ गरिन्छ आफ्नै अन्त्येष्टिको तयारी
बेलायती संस्कारमा आफ्नो मृत्युको व्यवस्थापनसम्बन्धी दुई विषयलाई निकै महत्वका साथ लिने गरिन्छ ।