गैँडाको घर
पर्यावरणीय सन्तुलन, वन्य जीवजन्तु, पशुपन्छी, कीटपतङ, दुर्लभ जीवजन्तु तथा वनस्पतिको संरक्षण गरी जैविक विविधताको उपयुक्त स्तर कायम गर्ने उद्देश्यले देशका विभिन्न भौगोलिक क्षेत्रलाई समेटेर राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रहरू स्थापना गरिएका छन् ।
भुताहा ह्याकर
सोच्नुस् त ! एक दिन निधन भइसकेका तपाईंको नजिकको व्यक्तिबाट फेसबुकमा म्यासेज आयो ।
निसासिँदै काठमाडौँ
एक परिचित वातावरणीय सङ्कट हो वायु प्रदूषण ।
क्लोनिङ भय र सम्भावना
प्रत्येक वर्ष ग्रीष्म ऋतु लाग्दा शिकारीहरू मायावी ‘सेतो सुन’ को खोजीमा साइबेरियाली निर्जन द्वीपमा भौँतारिने गर्छन् ।
समाजमा रमाउँदै राजी
राउटेजस्तै घुमन्ते, फिरन्ते जीवनमा रमाउने राजी जातिले अहिले चाहिँ स्थायी बसोबास थालेका छन् ।
फोहोर राजमार्ग
‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ राजमार्ग एवं सडक किनारामा जथाभाबी फोहोर गर्नेका लागि यही उखान चरितार्थ हुन्छ ।
“तेस्रो विश्व” को उत्पत्ति
प्रायः मानिसले ‘थर्ड वर्ल्ड’ वा तेस्रो विश्व शब्दावली प्रयोग गरेको हामीले सुन्छौँ वा पढ्छौँ ।
असाधारण मोल्टनसिनी
यी न्युरो साइन्टिस्टले १०३ वर्षको उमेरसम्म काम गरिन् ।
जीवितै मूर्ति बनेका मानिस
सन् १९१७ देखि १९२८ सम्म लगभग पाँच लाख मानिस यस्तो भयानक अवस्थाबाट ग्रसित थिए, जुन अवस्था कुनै भुताहा चलचित्रको कथा जस्तो लाग्दछ ।
यौनाङ्गमा आउने मुसा र उपचार
यौनाङ्गमा मुसालाई चिकित्सा भाषामा जेनाइटल वार्टस् भनिन्छ ।
श्रीलङ्कामा वामपन्थी राष्ट्रपति
श्रीलङ्कामा पहिलो पटक वामपन्थी नेतालाई राष्ट्रपति निर्वाचित गरिएको छ ।
फुटबलका वीराङ्गना
एउटी रेफ्रीले गरेका पटक पटकका गलत निर्णय र त्यसले उब्जेको परिस्थितिबीच पनि नेपाली महिला फुटबल टिम अन्तिम एक मिनेटमा समालिँदा बिदाइको सँघारबाट उम्केको छ ।
इवाओलाई दुर्लभ सफाइ
जापानी इवाओ हाकामादाले मृत्युदण्ड सुनाइएको ५६ वर्षपछि दुर्लभ सफाइ पाएका छन् । एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा उनलाई सन् १९६८ मा मृत्युदण्डको फैसला सुनाइएको थियो ।
गाई, भेडा र सुँगुरमाथि कार्बन कर
डेनमार्कले वस्तुभाउले कार्बन उत्सर्जन गरेबापतको कर लगाउने नीति बनाउँदै छ ।
बैङ्क के हो र किन ?
सामान्यतया बैङ्क भन्नाले पैसाको कारोबार गर्ने संस्था बुझिन्छ ।
डाटा सुरक्षाका चुनौती
डिजिटल प्रविधिको चमत्कारले हाम्रो जीवनको हरेक पाटोलाई स्पर्श गरेको छ ।
कुकुरको बहु उपयोग
मानिसको सहयोगी जनावर कुकुरलाई हरेक वर्ष यमपञ्चकका अवसरमा पूजा गरिन्छ ।
राणाकालीन बीजगणित
जहानियाँ राणा शासनको १०४ वर्षे समयावधि रैतीका लागि कालरात्रिको अवस्था थियो ।
स्लो फुड मुभमेन्ट
एक्काइसौँ शताब्दी मानव समाजको तीव्रतर विकासको परिचायक बनेको छ ।
दर्शनीय बौद्ध स्थल
शान्तिका पथ प्रदर्शक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम गरी चार प्रमुख दर्शनीय स्थान हुन् । यी चार दर्शनीय स्थानले नेपाललार्ई गौरव र गरिमामय बनाएको छ ।
सय वर्ष पहिल्यै चल्थे विद्युतीय गाडी
सन् १९०० नोभेम्बर ३ मा अमेरिकामा प्रथम अटोमोबाइल प्रदर्शनी न्युयोर्क शहरको मेडिसन स्क्वायर गार्डेनमा जनमानसका लागि सुरु गरियो ।
अनियन्त्रित डोपिङ
प्रतिस्पर्धाका लागि खेल भावना र प्रतिभाको मृत्यु हुने गरी मेहनत, सामथ्र्य र लगनशीलतामा विश्वास नगरी अनेक हत्कण्डा अपनाउँदा त्यो कदम कहिलेकाहीँ आत्मघाती पनि हुन सक्छ ।
व्यायामले पनि हुन सक्छ हृदयाघात
‘कायदे में रहोगे तो फायदे मे रहोगे’ हिन्दी भाषाको यो भनाइ जीवनको जुनसुकै क्षेत्रमा लागू हुन्छ । सबैखाले खेलकुद, त्यसमा पनि ‘मसल्स बिल्डिङ’ खेलमा हृदयाघातबाट हुने मृत्यु एउटा अध्ययनको विषय हुन सक्छ ।
राजवंशीमा चल्छ महिलाको हैकम
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सघन रूपले बस्दै आएका राजवंशी जाति सो क्षेत्रको भूमिपुत्र मानिन्छन् ।