अटोमोबाइल दुर्घटनामा पर्ने पहिलो मानिस
अटोमोबाइल दुर्घटनामा परेर मर्ने विश्वको पहिलो व्यक्तिका रूपमा मेरी वार्ड चिनिन्छिन् ।
सन्तानकी धनी महिला
भ्यालेन्टिना भासेलियभालाई गिनिज बुक अफ वल्र्ड रेकर्डले विश्वमा सर्वाधिक बच्चा जन्माउने महिला मानेको छ । उनले आफ्नो जीवनकालमा कुल ६९ बच्चा जन्माइन् ।
प्रभुत्वको प्रतिस्पर्धामा नौलो ‘गोल्ड रस’
अहिलेको डिजिटल दुनियाँमा बेग्लै ‘गोल्ड रस’ ले आदेशात्मक वा विश्व व्यवस्थामा फरक खालको ‘बाध्यकारी हस्तक्षेप’ को सूत्रपात त गर्ने होइन ? अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले छो
२०८२ सालको वार्षिक राशिफल
वर्षको प्रारम्भबाट नै साढसात शनिदशा प्रारम्भ हुनाले मनले सोचेका योजना र गर्न आँटेका काममा ढिलासुस्ती, अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । पारिवारिक सुखसन्तोष अनुकूल
षडानन्द पढेको संस्कृत पाठशाला
महन्थ रामदास तस्मैया बाबाका शिष्य जयकृष्ण दासको नेतृत्वमा मटिहानीको संस्कृत पाठशाला १७७५ सालमा सुरु भएको थियो ।
अस्वस्थ जीवनशैली रोगको थैली
आधुनिक जीवनशैलीले मानिसको दैनिकी धेरै सहज भए पनि स्वास्थ्यका चुनौती पनि साथसाथै थपिएका छन् । आधुनिक जीवनशैलीमा अस्वस्थ खानपान, व्यायामको कमी र मानसिक तनाव सहयात्री जस्तै भएको देखिन्छ ।
हड्डीको क्यान्सर
हड्डीमा रहेका कोषको असामान्य वृद्धिलाई परम्परागत रूपमा गैरक्यान्सर (चिकित्सा भाषामा बिनाइन) र क्यान्सर खाले (चिकित्सा भाषामा मेलिग्नेन्ट) गरी दुई वर्गमा विभाजित गरिएको हुन्छ ।
रोगबाट बच्ने उपाय
मानिसलाई लाग्ने रोग के हो र यसले जीवनमा के कस्तो असर गर्दछ भन्ने वास्तविकता बुझ्न अति जरुरी हुन्छ ।
आफ्ना नै वैरी
मानिसले आफूलाई घरमा सबैभन्दा सुरक्षित ठान्छ ।
क्रिप्टोकरेन्सीको जोखिम
प्रविधिको विकाससँगै भुक्तानीका साथै धनसम्पत्ति सञ्चय गर्ने नवीन साधन विकास भइरहेका छन् । यी साधनमध्ये अहिले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको र पार्न सक्ने साधनमध्ये एक क्रिप्टोकरेन्सी पनि हो ।
विश्वका पहिलो दस तारे होटेल
संयुक्त अरब इमिरेट्सको दुबईमा एउटा यस्तो होटेल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपियाँ बराबर जति तिर्नु पर्छ ।
४० करोड रुपियाँको गाई
ब्राजिलमा आयोजित पशु मेलामा भारतीय नस्लको एक गाई कीर्तिमान ४० करोड रुपियाँमा बिक्री भएको छ ।
रुस–युक्रेन युद्ध रोक्न पुटिन–ट्रम्प वार्ता
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेनमा चलिरहेको युद्ध रोक्न कुराकानी भएको छ । गत फेब्रुअरी १३ मा भएको नेताद्वयबीचको वार्ता रुस–युक्रेन युद्ध रोक्ने विषयमा केन्द्रित थियो ।
दीर्घ आयुको रहस्य
लामो समयसम्म बाँच्नेमा सुनसरीको इटहरीका वीरनारायण चौधरी पनि एक हुन् ।
नुन कत्तिको आवश्यक ?
जब एक शारीरिक सुगठन खेलाडी प्रतियोगिताका लागि तयारीमा लाग्छ उसले दैनिकी त्यागेर धेरै संयमित जीवन अपनाउनुपर्ने हुन्छ ।
मानिसले कहिलेदेखि लेख्न सुरु गर्यो ?
साँच्चै मानिसले कहिलेदेखि लेख्न थाल्यो ?, विश्वको कुन भागका मानिसले सबैभन्दा पहिले लेख्न थाले ? यी र यस्ता प्रश्नको उत्तर खोज्दै जाँदा प्राचीन मेसोपोटामियामा पुगिन्छ । मेसोपोटामियाको सुमर भन्ने ठाउँबाट लेखन प्रणाली विकास भएको मानिन्छ ।
शिवरात्रि र सेना
नेपाली सेनाले महाशिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
नदीमा रमाउने माझी
नेपालका नदी किनार छेउछाउमा माझी, दनुवार र दरै जाति छरिएर रहेको पाइन्छ । बागमती प्रदेश र यसको आसपासमा यी जातिको बसोबास बढी छ ।
नौलो अपराध : डिजिटल अरेस्ट
सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना तीव्र भएका छन् ।
अमेरिकाको अटल तृष्णा
ग्रिनल्यान्ड हासिल गर्ने अमेरिकी कोसिसको इतिहास धेरै लामो छ । सन् १८६८ मा अमेरिकाका विदेश मन्त्रीले ग्रिनल्यान्डलाई एक यस्तो भूमिका रुपमा महत्व दिए जसले ‘विश्वको वाणिज्य व्यापारमा नियन्त्रण’ का लागि अमेरिकालाई सक्षम बनाउने छ ।
सुन्दर सुदूरपश्चिम
सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले सम्पन्न छ ।
अलेक्जेन्डरको त्यो आक्रमण
भारतीय उपमहाद्वीपमा अलेक्जेन्डरको आक्रमणलाई प्राचीन इतिहासको एउटा महत्वपूर्ण घटनाका रूपमा लिइन्छ । यो आक्रमण प्राचीन ग्रिक र भारतीय उपमहाद्वीपका संस्कृतीबीच पहिलो प्रत्यक्ष सम्पर्कको माध्यमसमेत बनेको थियो । जसले भारतीय उपमहाद्वीपमा ग्रिक संस्कृतिको प्रभावलाई प्रवेश दिलायो ।
सदाबहार असन–इन्द्रचोक बजार
काठमाडौँको असन–इन्द्रचोक क्षेत्र व्यापारका लागि सदाबहार छ । पैसा भएमा असन–इन्द्रचोक बजार क्षेत्रमा आफूले चाहेको धेरै चिजवस्तु किन्न पाइन्छ ।
दुई पटक अन्त्येष्टि
आयरल्यान्डकी मार्गोरी म्याकलको एक जीवनमा दुई पटक अन्त्येष्टि गरिएको थियो ।